चितवन सेरोफेरो

चितवनमा तीजको रौनक बढ्यो
-न्युजभित्तो

चितवन, भदौं ९। चितवनमा कृष्णाष्टमीदेखि तीजको रौनक बढ्दै गएको छ । विभिन्न महिला समूह, आमा समूह, सहकारी, टोलविकास संस्था र कार्यालयहरुले दर खुवाउने र नाँचगान गर्ने प्रचलन बढेसँगै तीजको रौनक बढ्दै गएको हो । पहिले पहिले तीजको अघिल्लो दिनको राति...

नारायणी नदीको पुलबाट हामफालेका ४९ वर्षिय पुरुषको सकुशल उद्धार
-न्युजभित्तो

चितवन, भदौं ८ । नारायणी नदीको पुलबाट हात फालेका एक पुरुषको प्रहरीले सकुशल उद्धार गरेको छ । मध्यान्ह १ः४५ बजेको समयमा भरतपुर महानगरपालिका ४ बैद्धिक टोल बस्ने ४९ वर्षीय बाबुराम आचार्यलाई नदीबाट उद्धार गरिएको हो । घटना लगत्तै पुगेको वडा...

ओलीले चितवनमा मलाई कमजोर पार्ने मात्र काम गरेः प्रचण्ड
-न्युजभित्तो

चितवन,भदौं ८। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाले अध्यक्ष केपी शर्मा ओलीका कारण राजनीतिक स्थायित्व र विकासको सपना चकनाचुर भएको आरोप लगाएका छन् । चितवनको माडी नगरपालिका क्षेत्रमा रहेको हुलाकी सडकअन्तर्गत पर्ने रतनी खोला पुलको उद्घाटन...

चितवनमा मिटरब्याज पीडित १६ जनाले दिए उजुरी
-न्युजभित्तो

चितवन,भदौं ८। गृह मन्त्रालयले मिटरब्याजबाट पीडितको उजुरी सङ्कलनका लागि स्थानीय प्रशासनलाई दिएको समयभित्र १६ वटा उजुरी परेको छ । जिल्ला प्रशासन कार्यालय चितवनमा ती उजुरी दर्ता भएका हुन् । कार्यालयका नायब सुब्बा विश्वास श्रेष्ठका अनुसार साउन २९ गतेदेखि भदौ...

माडीबासी र निकुञ्जको द्धन्द निर्वाचन अगावै समाप्त पार्छुः वन मन्त्री यादव
-न्युजभित्तो

चितवन,भदौं ८। वनमन्त्री प्रदीप यादवले चितवन माडीको विकासका लागि वन मन्त्रालय बाधक नबन्ने बताएका छन् । बुधबार हुलाकी राजमार्गअन्तर्गत चितवनको माडी नगरपालिका रतनी पुलको उद्घाटन गर्दै उनले माडीबासी र निकुञ्जको द्धन्द निर्वाचन अगावै समाप्त पार्ने बताए ।उनले भने,‘माडीमा इआइए...

नारायणी नदीमा केही दिनभित्रै नयाँ पुल शिलान्यास हुन्छः प्रचण्ड
-न्युजभित्तो

चितवन,भदौं ८। पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नारायणी नदीमा केही दिनभित्रै नयाँ पुल शिलान्यास हुने बताउनुभएको छ । आज (बुधबार) चितवनको माडीमा विभिन्न आयोजनाको शिलान्यास र उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पुल शिलान्यासको तयारी भइरहेको...

नागरिकता विधेयकलाई राष्ट्रघाती भन्नु पाखण्ड : प्रचण्ड
-न्युजभित्तो

चितवन, भदौ ८। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकता विधेयकलाई राष्ट्रघाती भन्नु पाखण्डबाहेक अरु केहि नभएको बताएका छन् । बुधबार भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै प्रचण्डले केहि पाखण्डीले नागरिकता विधेयकको बारेमा गलत प्रचार गरेको आरोप...

मासिए चितवनका अर्ना, ६ वर्षमै २३ को मृत्यु
-न्युजभित्तो

चितवन,भदौं । चितवन राष्ट्रिय निकुञ्जमा ६ वर्ष अवधिमा २३ वटा अर्ना मरेका छन्। प्रजाति थप्ने भनेर कोसीटप्पु वन्यवन्तु आरक्षबाट १२ र सदर चिडियाखानाबाट तीनवटा अर्ना ल्याइएको थियो। चिडियाखानाबाट ल्याइएका तीनवटा तत्कालै मरे। बाँकी १२ र तिनबाटै जन्मिएका आठवटा बच्चा...

चितवनबाटै चुनाव लड्ने तयारीका साथ दुई मन्त्री लिएर आए प्रचण्ड
-न्युजभित्तो

चितवन, भदौ ८। चितवनबाटै प्रतिनिधि सभाको चुनाव लड्ने घोषणा गरेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पहिलो पटक गृहजिल्ला चितवन आएका छन् । प्रचण्ड चितवन क्षेत्र नं ३ बाटै चुनाव लड्ने तयारीका साथ दुई मन्त्रीलाई लिएर चितवन आएका...

चितवनमा प्रमुख दलबाट कोको छन् संघ र प्रदेश सांसद पदका दावेदार ?
-न्युजभित्तो

चितवन, ८ भदौ । संघ र प्रदेशको निर्वाचन आउन तीन महिना बाँकी रहँदा प्रमुख दलहरुमा उम्मेदवारीका लागि दाबी गर्नेहरु बढ्दै गएका छन् । पार्टी भित्र गुट, उपगुटको नेतृत्व गरेकाहरुले आफ्ना पक्षका नेतालाई टिकट दिलाउन गृहकार्य थालेका छन् । मुख्य रुपमा...