चितवन सेरोफेरो
चितवन, १ भदौ । नेपाल पत्रकार महासंघ चितवनका सदस्य, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य एवं बागमती प्रदेश सहइन्चार्ज, कालिका दैनिक अनलाइनका प्रधान सम्पादक शिशिर सिंखडामाथि भएको आक्रमणको सर्वत्र निन्दा र भत्र्सना भएको छ । पत्रकार सम्बद्ध संघ संगठनहरुले उक्त...
चितवन, १ भदौ । यही भदौ ३ गते श्रीकृष्ण जन्माष्टमी भव्य रुपले मनाईने भएको छ । नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन नेपाल) चितवन शाखाले कार्यक्रम भव्य रुपमा गर्न लागेको हो । संघले आज भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रमबारे जानकारी...
चितवन, भदौं १ । नेकपा एमाले चितवनले भदौं ४ मा पार्टीका नेता तथा कार्यकर्ताहरुलाई महानगरस्तरीय प्रशिक्षण दिने भएको छ ।एमाले महानगर कमिटीका अध्यक्ष शंकर थपलियाको अध्यक्षतामा बसेको बैठकले नेपाल कम्युनिस्ट पार्टी एमाले भरतपुर महानगर कमिटीको पदाधिकारी, वार्ड इन्चार्ज र...
चितवन, भदौं १। नेकपा एमालेका सांसद कृष्णभक्त पोखरेलले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्धको महाभियोग प्रक्रिया समयमै अघि नबढाइएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।आज प्रतिनिधिसभाको महाभियोग समितिको पहिलो बैठकमा आफ्ना धारणा राख्दै अधिवक्तासमेत रहेका पोखरेलले महाभियोगबारे सबै कानुनविपरीत गइरहेको...
चितवन, भदौ १। भरतपुर महानगरपालिकाले बेरुजु फछर्यौटका लागि क्रियाशीलता देखाएको छ । महानगरमा गठित लेखा समितिले बेरुजु फछर्यौटका लागि काम अघि बढाएको हो । सङ्घ संस्था र व्यक्ति विशेषलाई टेलिफोन र पत्राचार गरी बेरुजु फछर्यौट गर्न ताकेता गरिएको छ...
चितवन,भदौं १ । पूर्वी चितवनका विभिन्न क्षेत्रमा आज चार घण्टा विद्युत अबरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरण टाँडी वितरण केन्द्र अन्तर्गत ३३ केभी लाइनको पोल सडक विस्तारका लागि ३३/११ केभी पर्सा सवस्टेशनबाट वितरण भएको ११ केभि चैनपुर,टाँडी...
चितवन, भदौ १। कालिका नगरपालिका–९ जुटपानीस्थित कयर खोलामा अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने कार्यमा प्रयोग गरिएका सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले एक स्काभेटर, दुई टिपर र दुई ट्याक्टर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी...
चितवन, साउन ३१। भरतपुर महानगरपालिका क्षेत्रको जग्गा वर्गीकरणका लागि महानगर अन्योलमा परेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आगामी मंसिर २३ गतेभित्र कृषि तथा गैरकृषि जग्गा छुट्याउन महानगरलाई परिपत्र गरे पनि काम कसरी गर्ने भन्ने अन्योल देखिएको...
चितवन,साउन ३०। चितवन जिल्ला भित्र सञ्चालनमा रहेका सार्वजनिक सवारी साधनमा अनिवार्य रुपमा डस्टबिन राख्नु पर्ने भएको छ । प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ्गको समन्वयमा सोमवार बसेको सरोकारवालाको वैठकले साना, ठूला सबै सवारी साधनमा डस्टबिन राख्नु पर्ने निर्णय गरेको हो...
चितवन,साउन ३१। नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले २७१ सेवाग्राहीलाई कालोसूचीमा राखेको छ । विगत दुई वर्षदेखि विद्युत् महसुल नतिर्ने ती सेवाग्राहीलाई कालो सूचीमा राखिएको हो । उनीहरुबाट रु ७९ लाख ३९ हजार ६९० बक्यौता उठाउन बाँकी छ ।...











