सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

फोटो पत्रकार महासंघको दोस्रो महाअधिवेशन सौराहामा हुँदै


  •    न्युजभित्तो/२८ भाद्र २०७९, मंगलवार ११:५५ 
  • चितवन, भदौ २८। नेपाल फोटो पत्रकार महासंघको दोस्रो महाधिवेशन भदौ २९ देखि ३१ गतेसम्म सौराहामा हुने भएको छ । महाधिवेशनको सम्पूर्ण तयारी पुरा भएको महासंघले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो ।अधिवेशनको बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले उद्घाटन गर्ने छन् ।

    महाधिवेशनमा सबै जिल्ला र प्रदेशका गरी ६०० प्रतिनिधि एवम् पर्यवेक्षकहरु सहभागी हुने नेपाल फोटो पत्रकार महासंघका केन्द्रीय महासचिव हरिप्रसाद रेग्मीले जानकारी दिए ।महाधिवेशनमा आउने अतिथिलाई स्वागत एवम् बसोबासको व्यवस्था फोटो पत्रकार महासंघको जिल्ला कमिटी चितवनले मिलाउने महाधिवेशन मुल आयोजक समितिका सह–संयोजक कोमलचन्द्र भगतले बताए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    • विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.