चितवन सेरोफेरो
चितवन, ८ भदौ । चितवन राष्ट्रिय निकुञ्जका कारण पछाडि परेको माडी नगरपालिकाको विकासका लागि विगत ५ वर्षमा अर्ब बढीका केन्द्रीय योजना परेका छन् । जसका कारण माडी क्षेत्रको विकासले फड्को मारेको छ । नागरिकका अपेक्षा धेरै रहँदा पूर्ण प्राप्ति...
चितवन,७ भाद्र । चितवनमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको आंशिक प्रभाव परेको छ।बन्दका कारण चितवनको नारायणगढ बजार बिहानैबाट सुनसान रहेको छ । नारायणगढ बजारका एकाध बाहेक अधिकांश पसलहरु बन्द रहेका छन् । यस्तै भरतपुरका पनि...
चितवन, भदौ ७। नेपाल विद्युत प्राधिकरण, भरतपुर वितरण केन्द्रले आज औद्योगिक–२ फिडर आठ घण्टा अवरुद्ध हुने बताएको छ । आठ र नौ मिटरका पोल भएका स्थानमा ११ मिटरका पोल राख्ने र कभर्ड कण्डक्टर राख्ने कार्यका लागि औद्योगिक–२ फिडर आज...
चितवन,७ भाद्र। चितवन प्रहरीले अवैध सालको काठसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहारुमा भरतपुर महानगरपालिका ११ का २८ वर्षीय मन्जिल श्रेष्ठ, सोही स्थानका २७ वर्षीय अनमोल तामाङ, भरतपुर २ का २४ वर्षीय अभिषेक मगर र सोही स्थानका २५...
चितवन,भदौ ७। चितवनमा बिहानै जबरजस्ती बन्द गराउँदै हिँड्ने पाँच जना बन्दकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बिहान ८ः२० बजेसम्म जिल्लाका विभिन्न स्थानबाट पाँच जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए...
तनहुँ, भदौ ६ गते । नेपाल विद्यार्थी सङ्घका निवर्तमान महामन्त्री तथा युवा नेता दीपक भट्टराई तनहुँबाट प्रदेश सभामा प्रत्यक्ष निर्वाचन लड्ने तयारीमा जुट्नुभएको छ । पार्टीभित्र युवा पुस्ताको प्रतिनिधित्व गर्दै आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा क्षेत्र नं १...
चितवन, ६ भदौ । भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदीको सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सङ्घ तथा प्रदेश मन्त्रालयमा कार्यरत सहसचिवहरूको सरुवा गरेको हो । भरतपुर महानगरमा कार्यरत सुवेदीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको...
काठमाडौं, भदौ ६। चितवन, कास्की, पर्वत, म्याग्दी, मकवानपुर, नवलपरासी (पश्चिम), र भक्तपुरमा सात जना मृत अवस्थामा फेला परेका छन् ।सिन्धुली जिल्ला कमलामाई नगरपालिका–५ का २८ वर्षीय राज कुमार सुनार मृत अवस्थामा फेला परेका छन् । उनी पोखरा महानगरपालिका–१४ कदम...
चितवन, भदौ ६। माडी नगरपालिका–३ का एक वृद्ध निकुञ्जको मध्यवर्ती क्षेत्रमा मृत अवस्थामा भेटिएका छन् । पचहत्तर वर्षीय झगरु महतो मृत अवस्थामा भेटिएका हुन् । आइतबार साँझ ६ बजे सिमलचौर क्षेत्रमा महतोको शव भेटिएको थियो । शव भेटिएको क्षेत्रमा गैँडाको...
चितवन, भदौ ६। वार्षिक कार्यसम्पादन मूल्यांकनमा बागमती प्रदेशका जिल्ला प्रहरी कार्यालयहरुमध्ये चितवन सर्वाेत्कृष्ट भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले वार्षिक औसत अंक ८८.९८ का साथ जिल्ला प्रहरी कार्यालयतर्फ प्रथम स्थान हासिल गरेको हो ।उत्कृष्ट कार्य सम्पादनको कदर गर्दै...












