राजनीति

चितवनमा मनोनयन दर्ताका लागि दलहरुलाई समय तोकियो, कुन दलको पालो कुन समयमा ?
-न्युजभित्तो

चितवन, २२ असोज । मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरले दलहरुलाई उम्मेदवारी मनोनयन दर्ताको लागि छुट्टाछुट्टै समय दिएको छ । मुख्य दलहरुलाई दिउँसो २ बजेपछि मात्रै मनोनयन दर्ताको लागि समय दिएको हो । कार्यालयका अनुसार आइतबार विहान १०ः३० नेपाल मजदुर किसान...

निर्वाचनका दिन सवारीसाधन चालाउन पाइने
-न्युजभित्तो

काठमाडौं, २२ असोज । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका दिन सार्वजनिक यातायात सञ्चालन हुने भएका छन् । निर्वाचन आयोगले आज पत्रकार सम्मेलन आयोजना गर्दै अघिल्ला निर्वाचनमा जस्तो अनुमति लिएका सवारीसाधन मात्रै सञ्चानल गर्ने व्यवस्था यसपटक नरहेको...

प्रचण्डको घर चितवनमा, दशैँको टिका काठमाडौँमै लगाउने
-न्युजभित्तो

चितवन, असोज १७। नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को गृहजिल्ला चितवन हो । केहि दिनअघि मात्रै भरतपुर–१४ शिवनगरस्थित नयाँ घरमा प्रचण्ड गृह प्रवेश गरेका थिए । गृह प्रवेशका गर्ने बेलामा पत्नी सिता दाहाललाई पनि प्रचण्डलेसंगै ल्याएका...

पार्टीभित्र विद्रोह गर्ने बेला आएको छ : गगन थापा
-न्युजभित्तो

काठमाडौं,१४ आश्विन। नेपाली कांग्रसका महामन्त्री गगन कुमार थापाले पार्टीभित्र विद्रोह गर्ने बेला आएको बताएका छन् । आज (शुक्रबार) बिहान चावहिलमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले गठबन्धन चुनाव जित्नका लागि मात्र भएको उल्लेख गर्दै अघिल्लो निर्वाचनदेखि आउँदो निर्वाचनसम्म पार्टी...

भगवान भनेकै बुवा–आमा हुन् : मेयर दाहाल
-न्युजभित्तो

चितवन,१३ आश्विन। भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भगवान भनेकै बुवा–आमा भएको बताएकी छन् । भरतपुर वडा नम्बर २५ ले अयोजना गरेको ८० वर्ष पुरा भएका जेष्ठ नागरिकलाई सम्मान तथा अभिनन्दन कार्यक्रममा उनले विश्वका केही देशमा आफ्ना सन्तानले बुवा–आमाको तस्वीर...

नेकपा (एमाले)मा प्रवेश गरेका नेकपा (माओवादी केन्द्र)का दुई नेता पुनः माओवादीमै फर्किए
-न्युजभित्तो

चितवन, असोज १३। नेकपा (एमाले)मा प्रवेश गरेका नेकपा (माओवादी केन्द्र)का दुई नेता पुनः माओवादीमै फर्किएका छन् ।केहीदिन अघि मात्रै एमाले प्रवेश गरेका माडीका तत्कालीन बागमती प्रदेश सदस्य गिरीधारी सुवेदी र माडी–७ का उपाध्यक्ष सुरेश थापा आज (बिहीबार) पुनः माओवादी...

मलाई जिताउनुहोस् विकास कसरी गर्ने काम गरेर देखाउँछु : विक्रम पाण्डे
-न्युजभित्तो

भरतपुर, १२ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष विक्रम पाण्डेले विकासको लहर ल्याउन आफुलाई जिताउन आग्रह गर्नुभएको छ । राप्रपा चितवन क्षेत्र नम्बर ३ ले पार्वतीपुरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उहाँले कालोपत्रे टाँसेको भरमा विकास ग¥यौँ भनेर...

प्रचण्डको निर्वाचन क्षेत्र माडीमा रवीको आज चुनावी सभा
-न्युजभित्तो

चितवन,असोज १२। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने आज चितवन आउँदैछन् । उनले माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्वाचित भएको क्षेत्रमा हुने सभालाई सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ ।चितवन क्षेत्र नम्वर ३ मा यसपटक पनि...

बालुवाटारमा गठबन्धनको बैठक, सिट बाँडफाँट टुंग्याउने प्रयास
-न्युजभित्तो

काठमाडौं, असोज ११। सत्तारुढ गठबन्धनको तीन घण्टादेखि बैठक बसिरहेको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बिहान ११ बजेदेखि बसिरहेको बैठकमा आसन्न निर्वाचनका लागि सिट बाँडफाँटमा सहमति जुटाउने प्रयास भइरहेको छ । शीर्षनेताहरु सहभागी उक्त बैठकमा ४ मंसिरमा हुने प्रतिनिधिसभा...

चितवनबाटै उम्मेदवार बन्ने राज्यमन्त्री उमेश श्रेष्ठ
-न्युजभित्तो

चितवन,असोज ११ ।  प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले मंसिर ४ गते हुने निर्वाचनमा चितवनबाटै उम्मेदवार बन्ने बताउनुभएको छ । आस्था आमा समूह, भरतपुर महानगरपालिका–१२ ले बडा दशैं २०७९ को अवसरमा आयोजना गरेको नवदुर्गा पूजा समारोहको उद्घाटन गर्दै...