सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा मनोनयन दर्ताका लागि दलहरुलाई समय तोकियो, कुन दलको पालो कुन समयमा ?


  •    न्युजभित्तो/२२ आश्विन २०७९, शनिबार १७:२६ 
  • चितवन, २२ असोज । मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरले दलहरुलाई उम्मेदवारी मनोनयन दर्ताको लागि छुट्टाछुट्टै समय दिएको छ । मुख्य दलहरुलाई दिउँसो २ बजेपछि मात्रै मनोनयन दर्ताको लागि समय दिएको हो ।

    कार्यालयका अनुसार आइतबार विहान १०ः३० नेपाल मजदुर किसान पार्टीले मनोनयन पत्र दर्ता गर्नेछ । ११ बजे राष्ट्रिय जनमुक्ति पार्टीले उम्मेदवारी दर्ताको समय पाएको छ भने मंगोल नेशनल अर्गनाईजेशनले ११ः३० बजेको समय पाएको छ । जनता समाजवादी पार्टीले ११ः४५ मा मनोनयनको समय पाएको छ भने १२ बजे नेपाल स्वतन्त्र पार्टीले मनोनयन पत्र दर्ता गराउने छ ।

    कार्यालयका अनुसार नेकपा ९एमाले०ले २ बजे र नेपाली कांग्रेसले ३ बजेको समय पाएको छ । नेकपा ९माओवादी केन्द्र०ले ३ः१५ बजे, नेकपा ९एकीकृत समाजवादी०ले ३ः३०, राष्ट्रिय जनमोर्चाले ३ः४५, लोकतान्त्रिक समाजवादी पार्टीले ३ः५० को समय पाएको छ ।

    त्यस्तै राष्ट्रिय नागरिक पार्टीले ४ बजे, राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ः१५ र राप्रपा नेपालले ४ः३० बजेको समय पाएको सहायक निर्वाचन अधिकृत इश्वर आचार्यले जानकारी दिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    • जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.