सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रचण्डको घर चितवनमा, दशैँको टिका काठमाडौँमै लगाउने


  •    न्युजभित्तो/१७ आश्विन २०७९, सोमबार ११:५३ 
  • चितवन, असोज १७। नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को गृहजिल्ला चितवन हो । केहि दिनअघि मात्रै भरतपुर–१४ शिवनगरस्थित नयाँ घरमा प्रचण्ड गृह प्रवेश गरेका थिए । गृह प्रवेशका गर्ने बेलामा पत्नी सिता दाहाललाई पनि प्रचण्डलेसंगै ल्याएका थिए ।प्रचण्ड परिवारले यस पटकको दशैँ टिका पनि काठमाडौँमा नै लगाउने भएका छन् । प्रचण्ड काठमाडौँमा भाडाको घरमा बस्दै आएका छन् । ठेकेदार शारदा प्रसाद अधिकारी प्रचण्डका घरभेटी हुन् ।

    प्रचण्ड पत्नी सिता दाहाल पनि काठमाडौँमै भएकाले प्रचण्ड परिवारले काठमाडौँमा नै दशैँको टिका लगाउने माओवादी केन्द्र चितवनका समन्वय समिति प्रमुख आरसी अधिकारीले जानकारी दिए । ‘प्रचण्ड कमरेडको दशैँ काठमाडौँमै हुन्छ । चितवन आउने सम्भावना छैन’, उनले भने ।

    भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल पनि टिका लगाउन काठमाडौँ जाने भएकी छन् । प्रचण्ड परिवारको गृह जिल्ला चितवन भनिएपनि अधिकांश समय काठमाडौँमा नै बित्ने गरेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    • जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.