राजनीति

पाँच दलीय गठबन्धन बैठकको निर्णय: राष्ट्रपतिले संवैधानकि व्यवस्थामाथि प्रहार गरिन्
-न्युजभित्तो

काठमाडौं, वैशाख ५। सरकारमा सहभागी दलहरूको बुधबार बसेको संयुक्त बैठकले प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पुनः पारित भई प्रमाणिकरणका लागि राष्ट्रपति समक्ष पेश भएको नागरिकता विधेयक प्रमाणिकरण नगरेर राष्ट्रपतिले संवैधानिक व्यवस्था माथि नै प्रहार गरेको ठहर गरेको निश्कर्ष निकालेको...

राष्ट्रपतिद्वारा नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार
-न्युजभित्तो

काठमाडौं,असोज ५। राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकलाई प्रमाणीकरण नगरेपछि विधेयक स्वतः निश्कृय भएको छ । संसदले दोस्रो पटक पारित गरेर स्वीकृतिको लागि सो विधेयक राष्ट्रपति समक्ष पठाएको थियो ।राष्ट्रपतिले मंगलबार राती १२ बजेसम्म पनि सो विधेयक प्रमाणीकरण नगरेपछि विधेयक...

चितवनमा एकैदिन १५० जना एमाले प्रवेश
-न्युजभित्तो

चितवन, असोज ४। चितवनमा माओवादी केन्द्र छाड्ने क्रम बढ्दै गएको छ । एकीकृत माओवादी जिल्ला सहइन्चार्ज यमबहादुर परियारले माओवादी केन्द्र छाडेसँगै माओवादी परित्याग गर्ने क्रम बढेको हो ।चितवनका विभिन्न पालिकाबाट  १५० जना नेता कार्यकर्ताहरु आज एकैदिन एमाले प्रवेश गरेका...

निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयनिर्वाचनलाई निष्पक्ष, हित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिबद्ध: प्रधानमन्त्री
-न्युजभित्तो

काठमाडौँ, असोज ३ । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।आठौँ संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा मूल समारोह समितिद्वारा आज...

वाईसियल नेपाल वागमती प्रदेश संयोजकमा चितवनका साजन अधिकारी
-न्युजभित्तो

चितवन,असोज २ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को सहायक संगठन वाईसियल नेपाल वागमती प्रदेश संयोजकमा साजन अधिकारी चयन हुनु भएको छ । संगठनको दोस्रो राष्ट्रिय भेलाबाट निर्वाचित केन्द्रीय कार्यालयको पहिलो बैठकको निर्णय अनुसार अधिकारीलाई संयोजकको जिम्मेवारी तोकिएको हो...

जबराको चेतावनी : मलाई रोक्दा हुने दुर्घटनाको जिम्मा सरकारले लिनुपर्छ
-न्युजभित्तो

काठमाडौं,२ आश्विन । प्रतिनिधिसभाको कार्यकाल सकिएसँगै सर्वोच्च अदालत छिर्न खोजेका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आफूलाई रोक्दा हुने दुर्घटनाको जिम्मेवारी सरकारले नै लिनुपर्ने बताएका छन् । आफूलाई सर्वोच्च छिर्न नदिने योजना बनाएर सरकार अराजकता तर्फ गएको टिप्पणी उनले गरेका छन्...

चुनावअघि लालपुर्जा वितरण नगर्न निर्वाचन आयोगको निर्देशन
-न्युजभित्तो

काठमाडौं, भदौ ३१। निर्वाचन आयोगले संसदीय निर्वाचन अघि जग्गा नबाँड्न निर्देशन दिएको छ । राष्ट्रिय भूमि आयोगले चुनावको मुखमा भूमिहीनलाई लालपुर्जा वितरण गर्न थालेपछि आयोगले जग्गा बाँड्न रोक लगाएको हो । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सम्पन्न नभएसम्म...

पार्टीको निर्देशनमा एमाले कार्यकर्ता विष पिउन तयार छन्ः देवी ज्ञवाली
-न्युजभित्तो

चितवन,भदौ ३०।  नेकपा एमालेका नेता देवी ज्ञवाली एमाले नेता कार्यकर्ता पदका लागि नभएर देश र जनताको लागि काम गर्ने पार्टी भएको बताएका छन्। एमाले पार्टी कार्यालय च्यासलमा भएको पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले भने, ‘एमाले कार्यकर्ता पदको लागि लडेका...

प्रचण्डको गृहजिल्लामा माओवादी जिल्ला र महानगर सहइन्चार्ज एमाले प्रवेश
-न्युजभित्तो

चितवन, ३० भदौ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गृह जिल्लामा माओवादीका जिल्ला र महानगर सहइन्चार्ज एमाले प्रवेश गरेका छन् । माओवादी केन्द्र चितवनका जिल्ला सहइन्चार्ज यम बहादुर परियार इन्द्रजित एमाले प्रवेश गरेका छन् । लामो समय माओवादीको...

चिनियाँ नेता ली र एमाले अध्यक्ष ओली बीच भेटवार्ता
-न्युजभित्तो

काठमाडौं, भदौ २८। प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका चिनियाँ सभामुख ली चाङ्सुबीच भेटवार्ता भएको छ। सोमबारदेखि ३ दिने नेपाल भ्रमणमा रहेका चिनियाँ सभामुख चाङ्सु र अध्यक्ष ओलीबीच आज (मंगलबार)...