राजनीति

प्रधानमन्त्री देउवालाई ‘लाइभ डिबेट’मा आउन केपी ओलीको चुनौती
-न्युजभित्तो

काठमाडौं, कात्तिक १। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ’लाइभ डीबेट’का लागि प्रधानमन्त्री शेरबहादुर देउवालाई आह्वान गरेका छन् ।उनले सामाजिक सञ्जालमार्फत् आफू ’लाइभ डिबेट’ लागि तयार रहेको उल्लेखसमेत गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत् आफूलाई ‘लाइभ डिबेट’ आउन आग्रह गरेको बताए...

अहिलेसम्मको उलपब्धि रक्षा गर्नको लागि गठबन्धन बनेको दाबी : रामचन्द्र पौडेल
-न्युजभित्तो

काठमाडौं,कार्तिक १। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेसम्मको उलपब्धि रक्षा गर्नको लागि गठबन्धन बनेको दाबी गरेका छन् । तनहुँ क्षेत्र नम्बर १ मा मंगलबार बिहान कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले आफूहरूले विकास निर्माणका लागि राजनीति गरेको बताए ।...

चितवनका जनताको सुख दुःखमा साथ दिन्छु : रवि लामिछाने
-न्युजभित्तो

चितवन, कात्तिक १। चितवन क्षेत्र नं २ बाट उमेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने यतिबेला घरदैलोमा व्यस्त छन् । उनी पुगेको ठाउँमा छोटो समयमा मान्छेको भिड लाग्ने गर्छ । रविलाई हेर्नकै लागि पनि मान्छेको भिड लाग्ने गरेको...

चितवनमा चार लाख बढी मतदाता, पुरुष भन्दा महिला धेरै
-न्युजभित्तो

चितवन, असोज ३१। निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका मतदाताको अन्तिम नामावली सार्वजनिक गरेको छ ।आयोगकाअनुसार यसपटकको निर्वाचनमा चितवनमा चार लाख आठ हजार ३४२ मतदाता रहेका छन् । जसमध्ये एक लाख ९९ हजार ३२...

बागी उम्मेदवार दिने पार्टीका नेता कार्यकर्तालाई कारबाही गर्ने माओवादी केन्द्रको निर्णय
-न्युजभित्तो

काठमाडौँ, असोज ३१। नेकपा माओवादी केन्द्रले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदको निर्वाचनमा बागी उम्मेदवारी दिने पार्टीका नेता कार्यकर्तालाई कारबाहीको निर्णय गरेको छ ।पार्टी नीतिविपरीत गठबन्धन दलका आधिकारिक उम्मेदवारको विरुद्धमा बागी उम्मेदवारी दिइ उम्मेदवारी फिर्ता...

प्रतिगमनको खतरा अझै छ, सबै मिल्नुको विकल्प छैन : प्रधानमन्त्री देउवा
-न्युजभित्तो

काठमाडौं, ३० आश्विन। प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिगमनको खतरा अझै रहेको बताएका छन् । काठमाडौं उपत्यकामा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रतिगमनको खतरा रहेकोले सबै मिल्नुको विकल्प नरहेको बताए । ‘प्रतिगमनको खतरा अझै छ । त्यसैले सबै...

चितवनको कुन क्षेत्रमा कति छन् मतदाता ?
-न्युजभित्तो

चितवन,३० आश्विन। मंसिर ४ गते प्रतिनिधि र प्रदेश सभा निर्वाचन हुँदैछ । प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि चितवनमा चार लाख आठ हजार ३४२ मतदाता रहेका छन् । यो ०७४ को चुनाव भन्दा दश हजार ६५७ ले बढी हो...

केन्द्रमा पहुँच राख्नसक्ने व्यक्तिको जनताले मूल्याङ्कन गर्नुपर्छ: वरिष्ठ नेता पौडेल
-न्युजभित्तो

दमौली, असोज ३०। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले केन्द्रमा पहुँच राख्नसक्ने व्यक्तिको जनताले मूल्याङ्कन गर्नुपर्ने बताउनुभएको छ ।तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रेमा निर्वाचन लक्षित सम्पर्क कार्यालयको आज उद्घाटन गर्दै वरिष्ठ नेता पौडेलले केन्द्रमा पहुँच राख्नसक्ने व्यक्तिले जितेमा जिल्लामा विकास...

सामाजिक सञ्जाल चुनावका लागि चुनौती
-न्युजभित्तो

काठमाण्डौं, २९ असोज । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सामाजिक सञ्जालको प्रयोग चुनावका लागि ठूलो चुनौती भइरहेको बताएका छन् ।  नेपाल टेलिभजनका देशभरिका संवाददाताहरुलाई निर्वाचनका सम्बन्धमा गरिने रिपोर्टिङका बारेमा अभिमुखिकरण गर्न आयोजित कार्यक्रममा उनले सामाजिक सञ्जालमा गलत सूचना र...

सत्ता गठबन्धनले सातै प्रदेशमा संयुक्त कार्यकर्ता भेला गर्ने
-न्युजभित्तो

काठमाडौँ, असोज २७। सत्ता गठबन्धनमा आबद्ध राजनीतिक दलहरुले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन लक्षित कार्यक्रम गर्ने निर्णय गरेका छन् । आज बसेको गठबन्धन बैठकले निर्वाचन परिचालन समन्वय समिति गठन तथा सबै प्रदेशमा गठबन्धनको संयुक्त कार्यकर्ता भेला आयोजना गर्ने...