सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेकपा (एमाले)मा प्रवेश गरेका नेकपा (माओवादी केन्द्र)का दुई नेता पुनः माओवादीमै फर्किए


  •    न्युजभित्तो/१३ आश्विन २०७९, बिहीबार १३:०४ 
  • चितवन, असोज १३। नेकपा (एमाले)मा प्रवेश गरेका नेकपा (माओवादी केन्द्र)का दुई नेता पुनः माओवादीमै फर्किएका छन् ।केहीदिन अघि मात्रै एमाले प्रवेश गरेका माडीका तत्कालीन बागमती प्रदेश सदस्य गिरीधारी सुवेदी र माडी–७ का उपाध्यक्ष सुरेश थापा आज (बिहीबार) पुनः माओवादी केन्द्रमा फर्किका हुन् ।

    उनीहरुलाई माओवादी अध्यक्ष प्रचण्डले आफ्नै निवासमा स्वागत गरे । यसअघि पनि एमाले प्रवेश गरेका माडीका अर्का माओवादी नेता सोमबहादुर वि.क. एक सातामै माओवादी केन्द्रमै फर्किएका थिए ।माओवादी केन्द्र चितवनका पूर्वजिल्ला अध्यक्ष यमबहादुर परियारसहितका नेताहरु एमालेमा प्रवेश गरेपछि चितवनमा एमालेले पार्टी प्रवेश कार्यक्रम गर्दै धमाधम माओवादी नेताहरुलाई पार्टीमा स्वागत गर्दैआइरहेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    • विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.