राजनीति

न्यायोचित सिट बाँडफाँट नभए चितवनमा प्रचण्डविरुद्ध उम्मेदवारी दिन्छुः काँग्रेस नेता घिमिरे
-न्युजभित्तो

चितवन,असोज ११। नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विरुद्ध उम्मेदवारी दिने बताएका छन् । पार्टी भित्र तालमेल गर्दा संस्थापनइतर समूहलाई न्यायोचित भागबण्डा नगरे विद्रोह गरेर प्रचण्ड विरुद्ध उम्मेदवारी दिने उनले बताए । ‘कांग्रेसबाट विद्रोह...

संविधान उल्ट्याएर गणतन्त्र कमजोर बनाउने षडयन्त्र भयोः प्रचण्ड
-न्युजभित्तो

चितवन, असोज १०। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान उल्ट्याउने प्रयास भएको बताएका छन् ।प्रेस सेन्टर नेपाल चितवन जिल्ला समन्वय समितिले सोमबार भरतपुरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले संविधान उल्ट्याएर गणतन्त्र कमजोर बनाउन षडयन्त्र भएको...

लोकतन्त्र, संविधान र राष्ट्रको रक्षा पहिलो प्राथमिकताः अध्यक्ष दाहाल
-न्युजभित्तो

चितवन, असोज १०। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफु प्रधानमन्त्रीको ‘रेस’मा नरहेको बताउनुभएको छ ।प्रेस सेन्टर नेपालले आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उहाँले आफू प्रधानमन्त्रीको रेसमा नरहेको भन्दै लोकतन्त्र, राष्ट्र र...

म प्रधानमन्त्रीको रेसमा छैन: प्रचण्ड
-न्युजभित्तो

चितवन,असोज १०। नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्रीको रेसमा नरहेको बताउनुभएको छ । दशैं लगायतका चाडपर्वका अवसरमा आज प्रेस सेन्टर चितवनले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै प्रचण्डले केही वर्षदेखि नै प्रधानमन्त्रीको रेसमा भन्दा...

धनकुटाका सबै माओवादी नेताको विद्रोह, भण्डारी नेतृत्वमा स्वतन्त्र चुनावी अभियान घोषणा
-न्युजभित्तो

धनकुटा, ९ असोज । गठबन्धनको सीट बाँडफाँटमा असहमति जनाउँदै धनकुटाका माओवादी नेताहरुले सामूहिक राजीनामा दिएका छन् । माओवादीले धनकुटाको प्रतिनिधिसभा सीट नपाउने भएपछि पोलिटव्युरो सदस्य हेमराज भण्डारी (सुदर्शन) लाई स्वतन्त्र उम्मेदवार उठाउने निर्णय गर्दै जिल्लाका सबै नेताले पार्टीबाट राजीनामा...

महाअभियोग निष्क्रिय भइसक्यो, राणालाई नजरबन्द गर्नु मानव अधिकार उल्लंघन : शेखर कोइराला
-न्युजभित्तो

विराटनगर, ९ असोज । नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले प्रतिनिधि सभाको कार्यकाल सकिएसँगै महाअभियोग निष्क्रिय भइसकेको भन्दै सरकारले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई नजरबन्दमा राखेर गल्ती गरेको आरोप लगाएका छन् । गृहजिल्ला मोरङमा पुगेका कोइरालाले आफ्नै निवासमा पत्रकारहरूसँग कुरा गर्दै महाअभियोग...

४० प्रतिशत नपाए पार्टीभित्र विद्रोह हुन्छ : डा.शेखर कोइरा
-न्युजभित्तो

काठमाडौं,असोज ८। सत्ता गठबन्धनमा सिट बाँडफाँट पेचिलो बनिरहेको बेलामा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई पार्टीभित्रै नेता व्यवस्थापनमा चुनौति बनेको छ। पार्टीभित्र टिकट वितरणमा असन्तुष्टि जनाउँदै संस्थापन इतर पक्षले बेग्लै दबाव भेला राखेपछि देउवालाई थप समस्या परेको हो। पाँच...

चितवनमा विभिन्न पार्टी परित्याग गरेर २ सय जना युवा एमाले प्रवेश
-न्युजभित्तो

चितवन,असोज ८। चितवनमा विभिन्न पार्टी परित्याग गरेर २ सय जना युवा नेकपा (एमाले) मा प्रवेश गरेका छन् । उनिहरुलाई आज (शनिवार) भरतपुरमा आयोगित युवा संघ चितवनको विस्तारित भेला,प्रशिक्षण सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रममा केन्द्रिय अध्यक्ष किरण पौडेलले पार्टी प्रवेश...

राष्ट्रपतिको राजीनामा माग्दै जसपाले गर्‍यो आन्दोलनको घोषणा
-न्युजभित्तो

काठमाडौं, भदौ ७।  जनता समाजवादी पार्टी मधेश प्रदेश कमिटीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीको राजीनामा माग्दै आन्दोलनको घोषणा गरेको छ । संघीय संसदका दुवै सदनबाट पारित गरेर दोस्रोपटक पठाएको नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि राजनीति दुई ध्रुवमा...

आज एमालेमा प्रवेश गर्दै पूर्वआइजीपी खनाल
-न्युजभित्तो

काठमाडौं, असोज ६। नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनाल आज एमालेमा प्रवेश गर्ने भएका छन् । एमाले मुख्यालय च्यासलमा उनलाई अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराउने भएका हुन् ।खनालले ओलीलाई बुधबार बालकोटमा भेटेका थिए । ओली प्रधानमन्त्री हुँदा...