अर्थ / बाणिज्य
नारायणगढ, १ चैत । उद्योग वाणिज्य स.घ चितवनको कर्पोरेट उपाध्यक्षमा सिरिष पन्त विजयी हुनुभएको छ । उहाँले शंकर नेपाललाई ४४ मतान्तरले जित्नुभएको हो । सिरिष पन्त २ कार्याकाल काम गरिसक्नुभएको छ । यस्तै कपोर्रेट उपाध्यक्षमा राजेन्द्र ओली विजयी हुनुभएको छ...
काठमाडौँ, ३० फागुन । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कुवेतकोे जजिरा एयरवेजले पहिलो व्यावसायिक उडान भर्ने भएको छ । जजिराले आगामी जेठ २ गते (बुद्ध जयन्ती) देखि नियमित उडान गर्नेगरी नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणमा निवेदन...
काठमाण्डौं, ३० फागुन । ग्रीन भेन्चर्स लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुला गर्ने भएको छ । कम्पनीले आगामी चैत ८ गतेदेखि प्रतिकित्ता रु एक सय अङ्कित रु ३१ करोड २५ लाख मूल्य बराबरको ३१ लाख २५ हजार कित्ता...
चितवन, ३० फागुन । उद्योग वाणिज्य संघ–चितवनको नयाँ कार्यसमिति चयनका लागि आज सोमबार मतदान भईरहेको छ । संघको परिसरमा विहान ८ बजेदेखि मतदान शुरु भएको हो । अपरान्ह ५ बजेसम्म मतदान हुनेछ । पदाधिकारीमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र उद्योगतर्फको...
चितवन, ३० फागुन । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको नारायणगढ बुटवल सडकखण्ड विस्तारको कामले अझै गति लिन सकेको छैन । सो सडकखण्ड विस्तारको अधिकांश काम यतिखेर सकिसक्नुपर्ने अवस्था थियो । नारायणगढ बुटवल सडक योजना पूर्वी खण्डका प्रमुख इन्जिनियर रमेश दिष्टीका...
चितवन, २६ । नेपाल अण्डा उत्पादक संघले बुधवारदेखि लागू हुनेगरी अण्डाको मूल्य बढाएको छ । संघले चितवन जिल्लालाई आधार मानेर बढाएको मूल्य अनुसार ठूलो अण्डाको प्रतिक्रेट ३९५ रुपैयाँ र मध्यम अण्डाको प्रतिक्रेट ३६५ रुपैयाँ पुगेको छ । यसअघि ठूलो अण्डाको...
काठमाडौं, २५ फागुन । इन्धनको बढ्दो मूल्यका कारण देशको अर्थतन्त्र जटिलतातर्फ अघि बढेको भन्दै संसदीय समितिले पेट्रोलियम पदार्थको खपत घटाउने सबै उपाय लगाउन सरकारलाई निर्देशन दिएको छ । प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिको...
चितवन, २५ फागुन । उद्योग वाणिज्य संघ–चितवनको अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उद्योगतर्फको उपाध्यक्ष र चार जना सदस्य निर्विरोध निर्वाचित भएका छन् ।अध्यक्षमा चुननारायण श्रेष्ठ, वरिष्ठ उपाध्यक्षमा सुमन कुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनु भएको छ । बुधबार भएको मनोनयन दर्तामा अध्यक्ष...
काठमाडौँ, २५ फागुन । नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला दुई हजार पाँच सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको एक लाख पाँच हजार पाँच सय रुपैयाँ कायम भएको छ । मंगलबार...
चितवन, २३ फागुन । भरतपुर महानगरपालिकाले अत्याधुनिक सुविधासम्पन्न प्रशासनिक भवन बनाउने भएको छ । सङ्घीय र प्रदेश सरकारसँग बजेटको सुनिश्चितता गरेर भवन निर्माणको प्रक्रिया अघि बढाइएको हो । महानगरले रु ९४ करोड ३२ लाख ३० हजार २७१ अनुमानित लागतमा बोलपत्र...














