अर्थ / बाणिज्य

खिचरा, चितवन र खैरहनी महोत्सव एउटै समयमा
-न्युजभित्तो

चितवन, २ पुस । चितवनमा एकै समयमा तीन वटा महोत्सव हुने भएका छन् । चितवन महोत्सव, खिचरा महोत्सव र खैरहनी महोत्सव एउटै समय पारेर गर्न लागिएको हो । उद्योग वाणिज्य सङ्घ चितवनले प्रत्येक दुई दुई वर्षमा आयोजना गर्ने चितवन महोत्सव...

सरकारको आम्दानी ८५ अर्ब रुपैयाँ भन्दा बढीले घट्यो!
-न्युजभित्तो

काठमाडौं । चालू आर्थिक वर्ष सरकारको आम्दानी ८५ अर्ब रुपैयाँ भन्दा बढीले घटेको छ । गत आर्थिक वर्ष (२०७८/७९) को मंसिरसम्म सरकारले ४ खर्ब १२ अर्ब ४० करोड ३४ लाख रुपैयाँ राजस्व आम्दानी गरेको थियो । तर चालू आर्थिक...

तरलता अभावले चितवनका सहकारी संस्थाहरु अप्ठ्यारोमा, पाँच सहकारी समस्याग्रस्त
-न्युजभित्तो

चितवनः भरतपुर महानगरपालिकाभित्र सञ्चालनमा रहेका पाँचवटा सहकारीमा समस्या देखिएको छ । आर्थिक तरलताका कारण सहकारीमा समस्या देखिएको हो । भरतपुर महानगरपालिकाको सहकारी तथा रोजगार प्रवद्र्धन शाखाका प्रमुख रामबाबु पौडेलका अनुसार भरतपुर महानगरको क्षेत्राधिकार भित्र रहेका तीन वटा र क्षेत्राधिकार बाहिर...

पेट्रोलियम पदार्थको मूल्य नघट्ने
-न्युजभित्तो

काठमाडौं, १७ मङ्सिर। भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आए पनि नेपाल आयल निगमले मूल्य नघटाउने जनाएको छ । यही मङ्सिर १५ गते इन्डियन आयल कर्पोरेसनले नेपाल आयल निगमलाई डिजेल, पेट्रोल, मट्टितेल र हवाई इन्धनको घटेको मूल्य सूची पठाएको छ...

कामना सेवा विकास बैंकको वार्षिकोत्सवमा रक्तदानदेखि रंगोली प्रतियोगितासम्म
-न्युजभित्तो

चितवन, २६ कात्तिक । कामना सेवा विकास बैंकले आफ्नो १६ औं वार्षिकोत्सव विविध कार्यक्रम गरी मनाएको छ । बैंकको नारायणगढ क्षेत्रीय कार्यालय अन्तर्गतका शाखाहरुले वित्तीय साक्षरता, सरसफाई, रंगोली प्रतियोगिता, बालबालिकासँग खुशी साटासाट, रक्तदनान लगायतका कार्यक्रम गरेर १६ औं वार्षिकोत्सव...

अरुण खोला दुम्किबास १३२ केभि सवस्टेशन निर्माण प्रक्रिया सुरु
-न्युजभित्तो

नवलपरासी, १९ कात्तिक । नवलपरासीपूर्व विनयी त्रिवेणी गाउँपालिकामा सवस्टेशन निर्माणको प्रक्रिया सुरु भएको छ । उक्त गाउँपालिकाको वडानं २ मा निर्माण गरिने अरुण खोला दुम्किबास १३२ केभि सवस्टेशन आयोजनाको लागि जग्गा अधिग्रहणको काम सम्पन्न भएको आयोजना प्रमुख रञ्जननाथ गुरुङले...

रत्ननगरस्थित पल्पी जुस उद्योगमा आगलागी
-न्युजभित्तो

चितवन, २८ असोज । पूर्वी चितवनको रत्ननगर नगरपालिका–१० मा रहेको युनाइटेड बेभरेज कम्पनीको पल्पी जुस उद्योगमा आगलागी भएको छ । विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ । बिहान ४ बजेदेखि लागेको आगो अझै नियन्त्रणमा आएको...

प्रेस चौतारी चितवन पत्रकार कल्याणकारी कोषमा पत्रकार सिलवालद्वारा १० हजार सहयोग
-न्युजभित्तो

काठमाण्डौं, १२ असोज । प्रेस चौतारी चितवनले स्थापना गरेको पत्रकार कल्याणकारी कोषमा राष्ट्रिय समाचार समितिका सिनियर रिर्पोटर प्रकाश सिलवालले नगद दश हजार आर्थिक सहयोग गर्नुभएको छ । शिक्षा पत्रकार समाजका केन्द्रीय अध्यक्षसमेत रहनु भएका सिलवालले प्रेस चौतारी चितवनका अध्यक्ष...

बालदिवसको अवसरमा कामनासेवा विकास बैंकद्वारा आश्रित बालिकालाई सहयोग
-न्युजभित्तो

चितवन, २९ भदौ । राष्ट्रिय बाल दिवसको अवसरमा कामनासेवा विकास बैंकले आश्रित बालिकालाई सहयोग हस्तान्तरण गरेको छ । बैंकले भरतपुरको नौरंगमा रहेको साहाराको घरमा आश्रय लिईरहेका बालबालिकालाई हिजो मंगलबार सहयोग हस्तान्तरण गरेको हो । बैंकले बालिकालाई १८ वटा झोला, स्टेशनरी...

चितवनमा मोबाईल एपबाट ट्याक्सी, अटो र बाइक बोलाउन सकिने ‘सवारी’ सञ्चालनमा
-न्युजभित्तो

चितवन, २७ भदौ । जिल्लामा मोबाईल एपबाट बाइक,अटो र ट्याक्सी लगायतका सवारीसाधन बोलाउन र गन्तव्यमा पुग्न सकिने सेवा सुरु भएको छ । जी एण्ड जी ग्रुप प्रालिले चितवनमा ‘सवारी’ नामको एप मार्फत ट्याक्सी,अटो र बाइक सेवा प्रदान गर्न सुरु...