अर्थ / बाणिज्य
काठमाडौं, २० चैत । पेट्रोलियम पदार्थ ढुवानी व्यवसायीले आन्दोलन स्थगित गरेका छन् । आफूहरुको माग पूरा गर्न नेपाल आयल निगम सहमत भएको भन्दै ढुवानी व्यवसायीले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेका छन् । ढुवानी व्यवसायीको आन्दोलनका कारण पेट्रोलियम पदार्थको अभाव हुन...
काठमाण्डौं, १९ चैत । श्रीलंकामा राषट्रव्यापी संकटकाल घोषणा गरिएको छ । चरम विदेश मुद्रा अभावले महँगी बढ्नुका साथै, इन्धन र विजुलीसमेतको अभाव भएपछि आजैदेखि लागू हुने गरी संकटकाल घोषणा गरिएको हो । श्रीलंकामा अभाव सिर्जना भएसँगै हिंसात्मक आन्दोलनसमेत सुरु भएका...
चितवन, १९ चैत । एभरेष्ट बियर उत्पादन गर्ने भरतपुरको माउन्ट एभरेष्ट ब्रुअरी लिलाम हुने भएको छ । बैंकले दिएको विकल्प नमानेपछि चार वटा बाणिज्य बैंकहरुले ब्रुअरीलाई लिलामीमा राखेका हुन् । ब्रुअरीलाई २०७२ सालअघि पनि ऋण तिर्न नसकेर बैंकहरुले पुनर्संरचना गरिदिएका...
चितवन, १८ चैत । इन्धनको अभाव हुने चिन्ताले चितवनका पेट्रोल पम्पहरुमा शुक्रबार साँझ अबेरसम्म लामो लाईन लागेको छ । ढुवानी व्यवसायीले आफ्ना माग पूरा नगरेको भन्दै पेट्रोलियम पदार्थको ढुवानी ठप्प पारेपछि अभाव हुने चिन्ताले पेट्रोल पम्पहरुमा लामो लाईन लागेको...
काठमाण्डौं, १८ चैत । नेपाल आयल निगमसँग विभिन्न माग राख्दै आन्दोलित व्यवसायीहरुले देशभर आजबाट पेट्रोलियम पदार्थको ढुवानी ठप्प बनाएका छन् । यससँगै बजारमा पेट्रोल, डिजेल, मट्टीतेल र ग्याँसको अभाव हुन सक्ने देखिएको हो । आयल निगमले इन्धन खरिद गर्ने भारतीय...
कास्की, १२ चैत । पोखरामा निर्माणाधीन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । चीनको एक्जिम बैंकको रु २२ अर्ब सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण भइरहेको विमानस्थलको हालसम्म ९३ प्रतिशत काम सकिएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाले जनाएको...
भरतपुर १२ चैत । विद्यार्थीहरुलाई वित्तीय कारोबार सम्बन्धी जानकारी दिने उद्देश्यले होली भिजन पब्लिक स्कुल भरतपुरमा वित्तीय साक्षरता कार्यक्रम हिजो शुक्रबार सम्पन्न भएको छ । कार्यक्रममा नेपालमा बैंकको इतिहास, बैंक खाता सञ्चालन, वचतको महत्व, ई बैंकिङ, बीमाका साथै रेमिट्यान्सका...
चितवन, ६ चैत । निर्माण व्यवसायीहरुले मूल्यबृद्धि समायोजन नभए कन्स्ट्रक्सन होलिडे गर्ने चेतावनी दिएका छन् । निर्माण व्यवसायी संघ चितवनले आज प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै यस्तो चेतावनी दिएको हो । संघका जिल्ला अध्यक्ष केशवप्रसाद लामिछानेद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा मूल्यबृद्धि...
काठमाण्डौं, ५ चैत । सरकारले बहुउद्देश्यीय प्रकृतिका ठूला जलाशययुक्त आयोजनालाई प्रमुख प्राथमिकताका साथ अगाडि बढाउने भएको छ । ऊर्जा सुरक्षाका लागिसमेत जलाशयुक्त आयोजना जरुरी रहेको ठहरसहित त्यस्ता परियोजना अगााडि बढाउने सरकारको उद्घोष छ । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाअन्तर्गत निर्माण सम्पन्न...
चितवन, १ चैत । नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघ अन्तर्गतको नेपाल उद्योग संघको राष्ट्रिय अधिवेशन चितवनमा हुने भएको छ । यही चैत ५ गते चितवनको सौराहा स्थित होटल जंगल क्राउनमा अधिवेशन हुन लागेको हो । समितिका संयोजक डा. तिलचन्द्र भट्टराईका...















