अर्थ / बाणिज्य
भरतपुर, ८ असोज । हुण्डाईको नयाँ पुस्ताको कम्प्याक्ट एसयूभी ‘अल–न्यु भेन्यू’ चितवनको बजारमा औपचारिक रूपमा सार्वजनिक गरिएको छ। आज भरतपुरस्थित हुण्डाई सोरुममा एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको हो । नयाँ भेन्यूमा आकर्षक डिजाइन, आधुनिक प्रविधि, आरामदायी सुविधा र उत्कृष्ट प्रदर्शनको संयोजन...
चितवन, १ असोज । भरतपुरको दीपेन्द्र चोकमा रहेको ‘चित्वन स्पाईसी हर्ब’ होटलको आज औपचारिक उद्घाटन गरिएको छ । होटलको उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष सुरकृष्ण बैद्यले उद्घाटन गर्नुभएको हो । सो अवसरमा प्रमुख अतिथि वैद्यले जापानमा संघर्ष गरेर त्यहाँ कमाएको...
मुस्ताङ, ३० भदौ । प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु परिवर्तनका कारण सिर्जित जोखिम तथा विपद् न्यूनीकरण र व्यवस्थापनका पक्षमा विश्वव्यापी सहयोग र सहकार्यका लागि आह्वान गर्ने बताउनुभएको छ । प्रधानमन्त्री शाहले मुस्ताङमा आयोजित ‘घरपझोङ जलवायु सम्मेलन’ का क्रममा पठाउनुभएको शुभकामना सन्देशमा...
सजना तिमल्सिना ललितपुर, २८ भदौ । देशको राजधानी काठमाडौँ उपत्यका प्रवेश गर्ने प्रमुख सडक पृथ्वी राजमार्ग अवरुद्ध भएपछि मालवाहक सवारीसाधन (ट्रक र कन्टेनर) को चाप यतिबेला कान्ति लोकपथमा छ । हेटौँडाबाट मालवाहक र यात्रुवाहक सवारीसाधन त्रिभुवन राजपथ हुँदै काठमाडौँ भित्रिने...
नारायण अधिकारी चितवन, २४ भदौः पचहत्तर कोठा भएको सौराहाको ‘ल्यान्डमार्क’ होटलमा मंगलबार सबै कोठा खाली छन् । यो अवस्था पछिल्ला दिनहरूमा नियमित जस्तै छ । क्षेत्रीय होटल सङ्घ चितवनका अध्यक्ष ओमप्रकाश पाण्डे सञ्चालक रहेको यो होटलमा यतिबेलाको ‘बुकिङ’ ६० प्रतिशत...
विष्णु पौडेल चितवन, २२ भदौ । सरकारले बेला–बेलामा जारी गर्ने कतिपय विज्ञप्ति, सूचना तथा नीतिगत अभिव्यक्तिहरू हेर्दा नेपालको बैंकिङ तथा वित्तीय प्रणालीको संवेदनशीलता पर्याप्त रूपमा बुझ्न नखोजिएको हो कि भन्ने गम्भीर प्रश्न उठ्नु स्वाभाविक छ। बैंक तथा वित्तीय संस्थाले परिचालन...
चितवन, २१ भदौः स्थानीय प्रशासनले नारायणगढ–मुग्लिन सडक सोमबार बिहानदेखि आंशिक बन्द गर्नेभएको छ । तुइन खोलामा पहिरो रोकथामको काम गर्नुपर्ने भएकाले सवारी आवागमन आंशिक रुपमा रोक्न लागिएको हो । चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालयद्वारा आज जारी सूचनामा भनिएको छ...
चितवन, १८ भदौ । नेपाल ह्याचरी उद्योग संघले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १० लाख सहयोग गरेको छ । रसुवा बाढी प्रभावितको राहतका लागि संघले कोषमा सहयोग गरेको हो । संघका अध्यक्ष राजेन्द्र लामिछानेले रसुवा बाढीपछि राहत र उद्धारका...
नारायण अधिकारी चितवन, १८ भदौः दुग्ध किसानको बक्यौता भुक्तानी र उत्पादनको ठूलो मात्रा मौज्दातसहित वित्तीय सङ्कटबीच लामो समयदेखि गुज्रिरहेको दुग्ध विकास संस्थान (डिडिसी) ले दैनिक एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने लक्ष्य लिएको छ । संस्थालने दूध लिएबापतको रकम...
चितवन, १७ भदौ । कर्मचारी मिलन केन्द्र चितवनले बाढी पीडितको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गरेको छ । कोषको खातामा रु ५१ हजार १११ जम्मा गरिएको हो । संस्थाका अध्यक्ष पुण्यबिक्रम खड्काले भोटेकोशी नदीमा...
















