समाज

चितवनमा जग्गा धितोमा दिइने ऋण बन्द, युवा उद्यमीहरु मर्कामा
-न्युजभित्तो

चितवन, असार १- सरकारको नयाँ निर्णयसँगै चितवनमा बैँकहरुले जग्गा धितोमा ऋण ठप्प भएको छ । चितवनका मालपोत कार्यालयहरुले सरकारको पछिल्लो निर्णय भन्दै जग्गा रोक्का गर्न नमानेपछि बैंक तथा वित्तीय संस्था र सहकारीबाट जाने ऋण सोमबारदेखि ठप्प भएको हो । जेठ २७...

इच्छाकामना ४ घोप्टेभिरमा खसेको पहिरो हटाएसंगै सडक दुईतर्फी रुपमा सन्चालन
-न्युजभित्तो

चितवन,१ असार – पहिरोले अबरुद्द पृथ्वीराजमार्ग अन्त्रगतको सडक दुईतर्फी रुपमा सन्चालनमा आएको छ । चितवनको इच्छाकामना गाउँपालिका–४ घोप्टेभिरमा खसेको पहिरो हटाएसंगै सडक दुईतर्फी रुपमा सन्चालन आएको हो । दिउँसो २ बजेको समयमा खसेको करिब १ घण्टाको समयमा पन्छ्याएर राजमार्ग संचालनमा ल्याइएको...

चितवन सहित विभिन्न स्थानमा ‘सुपर डान्सर नेपाल’को डिजिटल अडिसन आजदेखि सुरु
-न्युजभित्तो

काठमाडौं, असार १- फेन्चाइज शो ‘सुपर डान्सर नेपाल’को फिजिकल अडिसन सकिएको छ । इटहरी, नेपालगञ्ज, बुटवल, चितवन, पोखरा हुँदै गत शनिबार काठमाडौंमा अडिसनसँगै ‘सुपर डान्सर नेपाल’को फिजिकल अडिसन सकिएको हो । शोको डिजिटल अडिसन बुधबारबाट सुरु हुनेछ । काठमाडौं अडिसनमा...

नवनिर्वाचित जनप्रतिनिधिसँग मदन भण्डारी फाउण्डेशनको छलफल
-न्युजभित्तो

चितवन, १ असार । मदन भण्डारी फाउण्डेशन चितवनले नवनिर्वाचित जनप्रतिनिधिसँग छलफल गरेको छ । फाउण्डेशनले भरतपुर महानगरपालिका वडा नं. १२ का नवनिर्वाचित जनप्रतिनिसँग आज छलफल गरेको हो । सो अवसरमा नेकपा एमाले प्रदेश कमिटी सचिव विजय सुवेदीले पार्टी र व्यक्ति...

तनहुँको भानु नगरपालिका-२ र ५ जोड्ने पुलमा क्षति, यातायात अवरुद्ध
-न्युजभित्तो

दमौली,१ असार । मंगलबार राति परेको वर्षाका कारण चुँदीखोलामा बाढी आउँदा तनहुँको भानु नगरपालिका–२ र ५ जोड्ने बाङ्गेरहको पुलमा क्षति पुगेको छ । चुँदीखोलामा आएको बाढीले पुलको दुवैतर्फको भाग बगाएको हो । बाढीले पुलमा क्षति पुर्याएपछि चारपाङ्ग्रे सवारीसाधन यातायात सेवा...

चितवनमा सहकारी बजार विकासको कार्यक्रम अन्तिम चरणमा, डिसेम्बरमा सम्पन्न हुने
-न्युजभित्तो

चितवन, असार १- सहकारी बजार विकास कार्यक्रम (सिएमडिपी) को रु ७४ करोडको कृषि बजारसँग सम्बन्धित परियोजना अन्तिम चरणमा पुगेको छ । बागमती प्रदेशका ६ जिल्लामा सन् २०१८ देखि सुरु भएको उक्त कार्यक्रम यसै वर्षको डिसेम्बरमा सम्पन्न हुँदैछ । सहकारी बजार...

भरतपुरको योगी नरहरिनाथ संस्कृत गुरुकुलमबाट वेपत्ता भएका १३ बर्षिय बालक फेला परे
-न्युजभित्तो

चितवन,३१ जेष्ठ – चितवनको भरतपुर महानगरपालिका १ वागिश्वरीमा रहेको योगी नरहरिनाथ संस्कृत गुरुकुलमबाट वेपत्ता भएका बालक फेला परेका छन् । उनी ३० गते हिजो राती फेला परेको गुरुकुलका प्रधानध्यापक माधब प्रशाद शर्माले बताए । गुरुकुलममा अध्ययनका लागि जेठ १९ गते...

प्रदेश सरकारसंगको सहकार्यमा देवघाटमा तीनमुखे पुल निर्माण गरिने
-न्युजभित्तो

चितवन,जेठ ३१- गण्डकी प्रदेश सरकारले त्रिशूली र कालीगण्डकीको सङ्गमस्थल देवघाटमा तीनमुखे पुल निर्माण गर्ने भएको छ । बागमती प्रदेश सरकारसँगको समेत सहकार्यमा देवघाटमा तीनमुखे पुल निर्माण गर्न लागिएको हो । गण्डकी प्रदेश सरकारले तनहुँ, चितवन र नवलपुर जोड्ने गरी निर्माण...

शहर पसेको चितुवाको इटहरीमा सकुशल उद्धार
-न्युजभित्तो

सुनसरी,३० जेष्ठ । इटहरी उमहानगरपालिकाका बासिन्दाको घरमा पसेको चितुवाको सकुशल उद्धार गरिएको छ । इटहरीके जुट विकास टोल आसपासमा चितुवा देखिएको थियो । चितुवालाई सुरक्षाकर्मी तथा वन्यजन्तु सम्बन्धी प्राविधिकको सहयोगमा नियन्त्रण लिइएको हो । चितुवालाई हाललाई डिभिजन बन कार्यालय, इनरूवा, सुनसरी...

भरतपुरमा सेफ्टी ट्याङ्कीमा खसेर ज्यान गुमाएकाको परिवारलाई आर्थिक सहयोग
-न्युजभित्तो

भरतपुर,३० जेष्ठ – भरतपुरमा सेफ्टी ट्याङ्किमा खसेर ज्यान गुमाएका परिवारलाइ आर्थिक सहयोग हस्तान्तरण गरिएको छ। भरतपुर महानगरपालीका १९ स्थित तमु टोल आमा समूहको पहलमा संकलन रकम मृतकका परिवारलाई हस्तान्तरण गरिएको हो । समाजसेवी तथा बखान गुठिका निवर्तमान अध्यक्ष कुलमान गुरुङ,...