समाज
चितवन, असार ६ । पर्यटन व्यवसायीले विशेषगरी जंगल सफारीका लागि प्रयोग गर्ने हात्ती किनबेच गर्न पाइँदैन । तर, पनि यहाँका व्यापारीले निश्चित फाइदा लिएर लुकिछिपी रुपमा हात्तीलाई भारत पुर्याउने गरेका छन् । दुई पटकसम्म भारत बेचिन लागेर सिमानाबाट फिर्ता ल्याइएको...
चितवन, असार ६– भरतपुर महानगरपालिकाले नीति तथा कार्यक्रमका लागि सुझाव माग गरेको छ । प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदीले आइतबार एक सूचना जारी गर्दै महानगरको आगामि नीति तथा कार्यक्रमको सुझाव माग गरेका हुन् । चितवनका सरोकारवालाहरुबाट राय सुझाव संकलन गरि...
चितवन, असार ५ भरतपुरमा छिनछिनमै विद्युत् अवरुद्ध हुदा नागरिकले सास्ती पाएका छन् । विद्युत्को अवरोधले घरको भान्सादेखि कार्यालयका सबै काम प्रभावित हुन थालेपछि नागरिक आजित भएका हुन् । नागरिकले सामाजिक सञ्जालमा नै बिजुलीको समस्याले दिएको सास्तीबारे उल्लेख गरेका छन् । बोस्टन...
चितवन,असार ५- चितवनको भरतपुर महानगरपालिका–११ आँपटारीमा निर्माणाधीन नयाँ भरतपुर २२०/१३२ किलोभोल्ट (केभी) सबस्टेसनको निर्माण करिब ८० प्रतिशत सकिएको छ । सबस्टेसन निर्माण दुई महिनाभित्र सम्पन्न गरी सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ । मस्र्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गतका...
चितवन, असार ५- नारायणी नदीमा पानीको बहाव बढ्ने सम्भावना देखिएको छ । यसको सहायक नदी मस्र्याङ्दीमा आज पानीको बहाव उल्लेख्य बढ्ने पूर्वानुमानसँगै नारायणीमा पनि पानीको बहाव बढ्ने सम्भावना देखिएको हो । आज बिहानको मापनानुसार मस्याङ्दीमा बहाव उल्लेख्य बढी सतर्कता तह आसपास...
चितवन, असार ५- चितवनमा राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा बाघको आक्रमण बढेसँगै नियन्त्रणमा लिइएका बाघले खोर भरिएका छन् । बाघको आक्रमणबाट धमाधम निउरो टिप्न गएका मानिसहरुको मृत्यु भएपछि निकुञ्जले नियन्त्रणमा लिइएका बाघले खोर भरिएको हो । हाल कसरामा दुईवटा र सौराहामा...
तनहुँ,५ असार – जिल्लाको बन्दीपुर गाउँपालिका–१ का बासिन्दा साँझ पर्नेबित्तिकै घरको ढोका थुनेर भित्रै बस्न बाध्य भएका छन् । साँझ परेसँगै चितुवा मानवबस्ती नजिक देखिन थालेपछि त्यस क्षेत्रका मानिस सतर्कता अपनाउन घर बाहिर निस्किन छाडेका हुन् । साँझ ७ः...
चितवन, असार ५– चितवनको नारायणगढ–मुग्लिन सडक खण्डस्थित एक बसका सह–चालक चिप्लिएर खहरे खोलामा बेपत्ता भएका छन् । राति दुई बसेको समयमा इच्छाकामना गाउँपालिका–५ स्थित नारायणगढ–मुग्लिन सडक खण्डमा काठमाण्डौबाट धनगडीतर्फ जाँदै गरेको ना ६ ख ७४६३ नम्बरको बसको सहचालक कैलाली गोदावरी...
माडी (चितवन), ४ असार । इनार सफागर्ने क्रममा चितवनमा २ जनाको मृत्यु भएको छ । माडी नगरपालिका वडा नं. ७ देवेन्द्रपुरमा स्थानीय रिता रेग्मीको घरको इनार सफा गर्ने क्रममा आज दुई जनाको मृत्यु इलाका प्रहरी कार्यालय माडीले जनाएको छ...
चितवन, असार ३- साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड र कृषि सामग्री वितरण केन्द्र चितवनले यही असार ६ गतेबाट रासायनिक मल वितरण गर्ने भएका छन् । रोपाईँ गर्न सुरु गर्न लागेका किसानलाई यसले केही राहत पुग्ने जनाइएको छ । कर्पोरेशन चितवनका प्रमुख...










