सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

इच्छाकामना ४ घोप्टेभिरमा खसेको पहिरो हटाएसंगै सडक दुईतर्फी रुपमा सन्चालन


  •    न्युजभित्तो/१ असार २०७९, बुधबार १५:४६ 
  • चितवन,१ असार – पहिरोले अबरुद्द पृथ्वीराजमार्ग अन्त्रगतको सडक दुईतर्फी रुपमा सन्चालनमा आएको छ । चितवनको इच्छाकामना गाउँपालिका–४ घोप्टेभिरमा खसेको पहिरो हटाएसंगै सडक दुईतर्फी रुपमा सन्चालन आएको हो ।

    दिउँसो २ बजेको समयमा खसेको करिब १ घण्टाको समयमा पन्छ्याएर राजमार्ग संचालनमा ल्याइएको प्रहरीले जनाएको छ ।वर्षापछि खसेको पहिरोले राजमार्ग दुइतर्फी नै अवरुद्ध भएको थियो । सडकमा सयौं सवारी साधनहरु बीच बाटोमै रोकिएका थिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा तीन महिनादेखि सवारी चालक अनुमतिपत्रको ट्रायल सेवा बन्द, सेवाग्राही मर्कामा
    दसैँमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी
    चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह
    • दसौँ राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशले उत्कृष्ट नतिजा ल्याउनेमा आशावादी छौँः मन्त्री तामाङ
    • भरतपुरको पौवामा कात्तिक १४ गते ‘कमेडी उत्सव’, चर्चित हास्य कलाकारको प्रस्तुति
    • चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो
    • विजयादशमीका समयमा बागमती प्रदेशमा दुर्घटना घट्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.