समाज

अष्ट्रेलियामा मृत फेला परे चितवनका समिर, केही समयदेखि थिए तनावमा
-न्युजभित्तो

चितवन,२ असार – अष्ट्रेलियाको मेलवर्नमा २१ वर्षीय नेपाली विद्यार्थी समिर कोइराला मृत फेला परेका छन्। ६ महिना अघि मात्रै अष्ट्रेलिया पुगेका चितवनका समिर बुधबार दिउँसो आफ्नै घरमा मृत अवस्थामा भेटिएका हुन् । कुकरी अध्ययन गर्न ६ महिना अगाडि मात्रै अष्ट्रेलिया...

नारायणी नदीमा दुई महिला डुवेको अवस्थामा भेटिए,अवस्था गम्भिर
-न्युजभित्तो

चितवन,२ असार- नारायणी नदीमा दुई जना महिला डुवेको अवस्थामा भेटिएका छन् । आज (बिहिबार) ३ बजेको समयमा भरतपुर महानगरपालिका वडा नम्वर ३ सामुदायीक भवन नजिक नारायणी नदीको झोलुङ्गे पुल नजिक नाम थर नखुलेका अन्दाजी ३० देखि ४० बर्ष उमेर...

बाघ नियन्त्रणमा लिने सहमतिपछि बल्ल उठ्यो भरतपुरकी रेखाको शव
-न्युजभित्तो

चितवन,२ असार – बाघ नियन्त्रणमा लिने सहमतिपछि भरतपुर महानगरपालिका २७ कि २३ वर्षीया रेखा बस्नेतको शव उठेको छ । रेखाको ज्यान लिने बाघलाई डार्ट गरेर नियन्त्रणमा लिने सहमतिपछि बल्ल शव उठेको हो । त्यस अघि स्थानीयले बाघ नियन्त्रणमा नलिएसम्म शव...

चितवनको मेघौलीमा निउरो टिप्न गएकी युवतीलाई बाघले बेपत्ता बनायो
-न्युजभित्तो

चितवन,असार ४- चितवनको मेघौलीमा निउरो टिप्न जंगल गएकी एक युवतीलाई बाघले वेपत्ता बनाएको छ । भरतपुर महानगरपालिका वडानम्बर २७ बस्ने वर्ष २३ की पूर्व म्यादी प्रहरीसमेत रहेकी रेखा बस्नेतलाई बिहीबार बिहान बाघले वेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको...

मुग्लिन-आँबुखैरेनी सडकः पुलबाट खस्यो टिपर, चालकको मृत्यु
-न्युजभित्तो

चितवन,असार २- पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन-आँबुखैरेनी सडकखण्डमा पुलबाट टिपर खोलामा खस्दा एक जनाको मृत्यु भएको छ। मर्स्याङ्दी जलविद्युतको पावर हाउस नजिकै पुलबाट टिपर आज बिहान खोलामा खसेको थियो। आँबुखैरेनी गाउँपालिका वडा नम्बर ४ रूवाखोलाको पुलबाट टिपर खोलामा खस्दा चालक तनहुँको म्याग्दे...

गौतमबुद्ध क्रिकेट रंगशालाः संघ सरकारको साढे २२ करोड बजेट, बागमतीले थप्यो ५ करोड
-न्युजभित्तो

चितवन,असार २- धुर्मुस-सुन्तली फाउण्डेसनले चितवनको भरतपुरमा निर्माण सुरु गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बाँकी काम स्थानीय, प्रदेश र संघ सरकारको सहकार्यमा पूरा गरिने भएको छ । आर्थिक अभावका कारण निर्माण रोकिएको सो क्रिकेट रंगशालामा संघ सरकारले आगामी आवका लागि...

बागमती बजेटः नारायणी नदीमा जल पर्यटन प्रवद्र्धन गर्न बजेट विनियोजन
-न्युजभित्तो

चितवन, असार १– बागमती प्रदेश सरकारले चितवनको नारायणी नदीमा जल पर्यटन प्रवद्र्धन गर्न आवश्यक बजेट विनियोजन गरेको छ । ...

च्याउ खाँदा दुई जनाको मृत्यु
-न्युजभित्तो

ओखलढुङ्गा,१ असार – ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका–७ फूलबारी टोलमा जङ्गली च्याउ खाँदा दुई जनाको मृत्यु भएको छ । अन्य दुई जना बिरामी भएका छन् । जङ्गली च्याउ खाँदा मृत्यु हुनेमा चम्पादेवी गाउँपालिका–७ फूलबारी टोल बस्ने ९३ वर्षीया मनमाया बिष्ट र २४...

स्वास्थ्य राज्यमन्त्री वलीमाथि छानबिन गर्न तीन सदस्यीय समिति गठन
-न्युजभित्तो

काठमाडौं,१ असार – लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीले महिलामाथि गरेको हातपाको विषयमा छनबिन गर्न लुम्बिनी प्रदेश सरकारले कार्यदल गठन गरेको छ। बुधबार लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले आन्तरिक मामिला तथा सञ्‍चारमन्त्री तिलकराम शर्माको नेतृत्वमा तीन सदस्‍यीय छानबिन समिति गठन...

पहिरोका कारण नारायणाढ-मुग्लिन सडक अबरुद्ध
-न्युजभित्तो

चितवन, १ असार । नारायणगढ मुग्लिन सडक खण्ड अन्तर्गत कालिखोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार इच्छाकामना गाउँपालिका वडा नम्बर ६ कालिखोलामा पहिरो खसेको हो । आज बुधबार पहिरो ३ः४५ बजे खसेको हो...