समाज

भरतपुरका यि क्षेत्रमा शनिबार दिनभर लाइन काटिने
-न्युजभित्तो

चितवन,१३ श्रावण। पुल्चोक गोन्द्राङ ६ लेन सडक विस्तार अन्तर्गत ट्रान्सफर्मर स्थानान्तरणका लागि भोलि (शनिबार) भरतपुरका बिभिन्न क्षेत्रमा विद्युत सेवा अवरुद्ध हुने भएको छ । विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्र अन्तर्गत ६ लेन सडकको नेपाली सेनाको ब्यारेक र सिजी ल्याण्डमार्क अगाडिको...

चितवनमा तीन करोड ६४ लाखको सामान ठगी गर्ने २ जना कारागार चलान
-न्युजभित्तो

चितवन,१३ श्रावण। चितवनमा ठगीको मुद्दामा दुई जना कारागार चलान भएका छन् । ठगी मुद्दामा मकवानपुरको हेटौडा उपमहानगरपालिका ९ का ३६ वर्षीय सुरेन्द्र अधिकारी र रौतहटको लछमनिया ४ जन्मस्थान भई मकवानपुर हेटौडा ४ बस्ने ३५ वर्षीय गोविन्द मैनालीलाई चितवन कारागार चलान...

नेपालमा बाघको संख्या ३५५ पुग्यो, चितवन राष्ट्रिय निकुञ्जमा सबैभन्दा धेरै
-न्युजभित्तो

काठमाडौँ, साउन १३। विश्व बाघ दिवसको अवसर पारेर आज (शुक्रबार) बाघको संख्या सार्वजनिक गरिएको छ । उक्त तथ्यांक अनुसार नेपालमा बाघको संख्या ३५५ पुगेको छ । पछिल्लो ४ वर्षमा नेपालमा १२० बाघ थपिएर बाघको संख्या ३५५ गुगेको हो ।सबभन्दा...

आज विश्व बाघ दिवस, नेपालमा बाघ गणनाको नतिजा सार्वजनिक गरिदै
-न्युजभित्तो

चितवन, साउन १३। आज २९औं अन्तर्राष्ट्रिय बाघ दिवस । चितवनसहित देशभर विभिन्न कार्यक्रमहरु गरि मनाईदै छ । यसपटक चितवन राष्ट्रिय निकुञ्जले सामान्य रुपमा बाघ दिवस मनाउन लागेको जनाएको छ ।विशेष रुपमा वन तथा वातावरण मन्त्रालय अन्तरगत राष्ट्रिय निकुञ्ज तथा...

चितवनमा यस वर्ष एसईईको नतिजा खस्कियो, ६४५ विद्यार्थीको आयो डी प्लस ग्रेड
-न्युजभित्तो

चितवन, साउन १२। चितवनमा यस वर्ष एसईईको नतिजा खस्किएको पाइएको छ । भरतपुर महानगरपालिका शिक्षा शाखा र शिक्षा समन्वय कार्यालय चितवनले कोरोनाको कारणले नतिजा खस्किएको पाइएको बताएका हुन् । जिल्ला शिक्षा समन्वय कार्यालय चितवनका प्रमुख भूमिलाल सुवेदीले अहिलेको नतिजा खुसी हुने...

चितवनमा अलपत्र रंगशाला निर्माणको बाँकी काम सक्न प्राविधिक समिति
-न्युजभित्तो

चितवन,१२ श्रावण । नेपाल सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको बाँकी काम सम्पन्न गर्नका लागि प्राविधिक समिति गठन गरेको छ । मन्त्रिपरिषद्को साउन ९ गते सम्पन्न बैठकले सहरी विकास मन्त्रालयका सहसचिवको नेतृत्वमा प्राविधिक समिति गठन गर्ने निर्णय गरेको हो...

चितवनमा अफ्रिकन स्वाइन फिभर पुष्टि, एकै फार्मका ५०० बङ्गुर मरे
-न्युजभित्तो

चितवन,१२ श्रावण। चितवनमा अफ्रिकन स्वाइन फिभर पुष्टि भएको छ । भरतपुर महानगरपालिका ६ देवनगरस्थित पाथीभरा पशुपालन तथा दाना उत्पादन केन्द्रमा रहेको बङ्गुरमा अफ्रिकन स्वाइन फिभर देखिएको हो । भरतपुर १२ का निवर्तमान वडाध्यक्ष नरेन्द्र कन्दङ्वाको उक्त फार्ममा बङ्गुर मर्न थालेपछि...

पहिरोले डुम्रे–बेँसीशहर सडक पुनः अवरुद्ध
-न्युजभित्तो

लमजुङ,१२ श्रावण। अविरल वर्षासँगै आएको बाढी पहिरोले गए रातिदेखि डुम्रे बेँसीशहर सडकखण्ड पुनः अवरुद्ध भएको छ । यस सडकअन्तर्गत बेँसीशहर नगरपालिका–१ उदिपुरको देउराली डाँडा पहिराले सडक अवरुद्ध बनाएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्णबहादुर कार्कीका अनुसार वैकल्पिक...

चितवन र आसपासका क्षेत्रमा भारी वर्षा, नदी तटीय क्षेत्रमा सतर्क रहन आग्रह
-न्युजभित्तो

चितवन,साउन १२। आज देशभर मनसुन सक्रिय देखिएको छ । चितवन र आसपासका क्षेत्रमा भारी वर्षा भएको छ । चितवनको माडी क्षेत्रको छर्छरे कल्याणपुर, वनकट्टा, गोविन्दबस्ती र आसपासको क्षेत्रमा भारी वर्षा भएको वर्षा बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । सो क्षेत्र...

एसईईको नतिजा सार्वजनिक
-न्युजभित्तो

चितवन,साउन ११। राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ। परीक्षामा दुई हजार सात परीक्षा केन्द्रबाट ११ हजार ६१५ विद्यालयका दुई लाख ५७ हजार ९२४ छात्रा र दुई लाख ५७ हजार ५३ छात्र गरी...