समाज

चितवनका नदीहरुमा पानीको सतह निरन्तर बढ्दैः सर्तक र सुरक्षित रहन प्रशासनको अनुरोध
-न्युजभित्तो

चितवन, साउन १७ । निरन्तरको वर्षसँगै नदीहरुमा पानीको सतह बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय चितवनले सर्तकता अपनाउन अनुरोध गरेको छ ।लगातारको भारी वर्षाेले नारायणी, राप्ती, रिउ लगायतका ठूला तथा साना नदी र खोलाहरुमा पानीको सतह निरन्तर बढिरेको भन्दै उच्च...

नारायणगढको पोखरा बसपार्कमा सिसौको रुख ढल्दा दुई ट्रकमा क्षति, बाटो अवरुद्ध
-न्युजभित्तो

चितवन, साउन १७। भरतपुर महानगरपालिका–१ पोखरा बसपार्कमा रहेको सिसौको रुख ढल्दा दुईवटा ट्रकमा क्षति पुगेको छ ।आज दिउँसो १२ः५० मा नारायणगढबाट मुग्लिन तर्फ जाँदै गरेको ट्रकमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको हो । प्रहरीका अनुसार ग १...

पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडक खण्ड आज नखुल्ने
-न्युजभित्तो

चितवन, साउन १७। पहिरोले अवरुद्ध बनेको चितवनको नारायणगढ–मुग्लिन सडक खण्ड आज खुल्ने संभावना न्यून बनेको छ । आज साँझसम्ममा पहिरो हटाएर सडक संचालनमा ल्याउने प्रहरीको तयारी थियो ।गयराति ११ बजेको समयमा भरतपुर महानगरपालिका–२९, केराबारीस्थित मौरी खोला पुलमा खसेको पहिरो...

चितवनको कुरिनटारमा पनि पहिरो खस्यो, पृथ्वीराजमार्ग दुईतर्फी अवरुद्ध
-न्युजभित्तो

चितवन, साउन १७। चितवनको इच्छाकामना गाउँपालिकास्थित कुरिनटारमा पहिरो खसेको छ ।केहीबेर अगाडि पहिरो खसेपछि अहिले पृथ्वीराजमार्ग अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । त्यस क्षेत्रमा पनि ठूलो पहिरो खसेकाले बाटो खुल्न समय लाग्ने भएको छ । यस्तै...

नारायणी नदीको पानी सतर्कता तह नजिकः उच्च सतर्कता अपनाउन आग्रह
-न्युजभित्तो

चितवन,साउन १७। नारायणी नदीको पानी सतर्कता तह नजिक पुगेको छ । नारायणी नदीको देवघाट बाढी मापन केन्द्रमा जलसतह सतर्कता तह नजिक पुगेको र पानीको सहत बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।नवलपुरका...

नारायणगढको शहिदचोक–धर्मचोक सडक निर्माण कार्य ठप्प
-न्युजभित्तो

चितवन, साउन १६। नारायणगढको शहिदचोकदेखि बैकुण्ठचोक, धर्मचोक हुँदै कचपचे चोकसम्मपुग्ने सडक निर्माण चार वर्ष पूरा हुदा पनि सकिएको छैन । सम्झौताअनुसार २०७७ असार मसान्तसम्म निर्माण सक्नुपर्ने भए पनि २०७९ साउन १६गते जादा पनि निर्माण पूरा हुन नसकेको हो । निर्माणमा खटिएका...

काभ्रेस्थलीमा एकै परिवारका चार जनाको विभत्स हत्या
-न्युजभित्तो

काठमाडौं, साउन १६।  तारकेश्वर नगरपालिका-२ स्थित काभ्रेस्थलीमा आज बिहान एकै परिवारका चारजनाको विभत्स हत्या भएको छ । प्रहरीका अनुसार गोरखा भीमसेन गाउँपालिका-६ स्थायी घर भइ हाल काभ्रेस्थलीमा बस्दै आएका श्रीमान,श्रीमती र दुई छोराछोरी गरी चार जनाको मुत्यु भएको हो...

चितवनमा विकास निर्माणमा भन्दा तलब भत्तामा बढी खर्च
-न्युजभित्तो

भरतपुर,साउन १६। चितवनमा विकास निर्माणका लागि विनियोजन भएको बजेटको ५३ प्रतिशतमात्रै खर्च भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय चितवनको वार्षिक प्रतिवेदनअनुसार सङ्घ र प्रदेशको पूँजीगत बजेटमा झण्डै आधा रकम खर्च हुन नसकेको हो ।आर्थिक वर्ष २०७८/७९ मा...

चितवन रत्ननगरको बाघमारा क्षेत्रमा बाढी,६ बढि होटल तथा रेष्टुरेन्ट डुवानमा
-न्युजभित्तो

चितवन,साउन १६। चितवनको रत्ननगर नगरपालिका ८ स्थित बाघमारा क्षेत्रमा बाढीले आधा दर्जन बढि होटल तथा रेष्टुरेन्ट डुवानमा परेका छन् । गयरातीदेखि लगातार परेको पानीले बुढी राप्ती र खगेरी खोलामा आएको बाढीले होटल तथा रेष्टुरेन्ट डुवानमा परेका हुन् । रेडरुफ,न्यूरो,ग्रिन भिउ,बेम्बो...

नारायणी नदीमा पानीको बहाब बढ्दै, आकस्मिक बाढीको जोखिम
-न्युजभित्तो

चितवन,साउन १६। नारायणी नदीमा बाढी आएको छ । नारायणी नदीका केही ठाउँमा पानीको सतह सतर्कता तहभन्दा माथि पुगिसकेको छ । नवलपरासीको बर्दघाट, डण्डा र आसपासको क्षेत्रमा पछिल्लो ६ घण्टामा भारी वर्षा मापन भएको छ । यो क्षेत्र भइ बहने स-साना...