समाज

काठमाडौंसहित देशभर वर्षा, बुधबारसम्म पानी पर्ने
-न्युजभित्तो

चितवन,साउन १६। प्रदेश नम्बर–१, वाग्मती प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरूमा अहिले (बिहान ६ बजे) मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । बाँकी प्रदेशका थोरै स्थानहरूमा पनि वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा...

चितवनका उद्योगीलाई उद्योग सञ्चालनमा मार्केटिङको भूमिका विषयमा प्रशिक्षण
-न्युजभित्तो

चितवन, साउन १५। उद्योग व्यवसाय सञ्चालनमा बजारशास्त्रको भूमिका विषयमा चितवनमा छलफल भएको छ ।मार्केटिङ क्षेत्रमा अन्तर्राष्ट्रियस्तरमा ख्याती प्राप्त व्यक्तित्व प्रा.डा.तुलसी धरेल र चितवनका उद्योगीहरुबीच परिचयात्मक एवम् उद्योग सञ्चालनमा मार्केटिङको भूमिका विषयमा आज छलफल भएको हो । चितवन उद्योग संघका उपाध्यक्ष...

चितवनको रामपुर आसपासमा क्षेत्रमा भारी बर्षा,सर्तकता अपनाउन आग्रह
-न्युजभित्तो

चितवन,साउन १५ । चितवनको रामपुर र आसपासका क्षेत्रमा ठूलो वर्षा भएको छ । पछिल्लो एक घण्टामा ठूलो पानी परेकाले रामपुर र आसपासका क्षेत्रका होचा ठाउँमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । यस्तै, आज १० जल्लाका साना...

आज चितवन,नवलपरासीका साना नदीहरूमा पनिको बहाव बढ्ने
-न्युजभित्तो

चितवन,साउन १५ । देशका केही नदीहरूमा आज पानीको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसारचितवन र नवलपरासीका साना नदीहरुमा पानीको बहाब बढ्नेछ । आज सिम्लेस्थित अरुण, बुस्तीस्थित तामाकोसी, दिपायलस्थित पश्चिम सेती,...

चितवनमा भुकम्पको धक्का
-न्युजभित्तो

चितवन,साउन १५। चितवन र आसपासका जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । बिहान ८ बजेर १५ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो । पूर्वी नेपालको भोजपुर आसपास केन्द्रबिन्दु बनाएर ५.५ रेक्टर स्केलको भुकम्प गएको भूकम्प मापन केन्द्रले जानकारी दिएको छ...

आज साउन १५, खीर खाने दिन
-न्युजभित्तो

चितवन,साउन १५। आज साउन १५ अर्थात खीर खाने दिन। तीज, श्राद्ध, देवाली, ब्रतबन्ध, भोजभतेर जस्ता शुभ अवसरमा विशेष परिकारका रूपमा पकाइने गरिएको खीरलाई स्वादिष्ट एवम् स्वास्थ्यवर्दक खानाको रूपमा लिइन्छ। शुद्ध, स्वास्थ्यवर्दक तथा खान सहज भएकै कारण बच्चाको अन्न खुवाई...

नारायणगढमा निःशुल्क चित्रकला प्रशिक्षण सुरु
-न्युजभित्तो

चितवन, साउन १४। बालबालिका भित्रको कला प्रस्फुटन गर्न नारायणगढमा शनिबारदेखि निःशुल्क चित्रकला प्रशिक्षण कार्यक्रम सुरु भएको छ ।लायन जीतबहादुर पिया व्यवसायिक तालीम केन्द्र, नारायणगढ लायन्स क्लवको आयोजना र नारायणी कलामन्दिर नारायणगढको सह–आयोजनामा चित्रकला प्रशिक्षण कार्यक्रम सुरु भएको हो ।...

हरियाली र सौन्दर्यका लागि सौराहाको थारु संग्रहालयमा वृक्षरोपण
-न्युजभित्तो

चितवन, साउन १४। पर्यटकीय क्षेत्र रत्न्ननगर–६ बछौलीमा रहेको थारु सास्कृतिक संग्रहालय तथा अनुसन्धान केन्द्र परिषरमा शनिबार वृक्षरोपण गरिएको छ । थारु कला र संस्कृतिको जर्गेना गर्दै आइरहेको संग्रहालयलाई हरियाली र सुन्दर बनाउनको लागि वृक्षरोपण गरिएको हो । कलमी आँप, लिची...

चितवनमा घरको कम्पाउन्डमा पार्किङ गरेर राखेको बाइक चोर्ने दुई युवक पक्राउ
-न्युजभित्तो

चितवन,साउन १४। भरतपुरबाट चोरीको मोटरसाईकल र लागुऔषध सहित दुई युवक पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा भरतपुर ११ का २२ वर्षीय सुमन गुरुङ र २१ वर्षीय विवेक थापा रहेका छन् । उनीहरुलाई बिहीबार भरतपुर २ मा मोटरसाईकलमा सवार गरिरहेको...

भरतपुरका सबै वडामा छोरी बीमा कार्यक्रम कार्यान्वयन गर्न पत्राचार
-न्युजभित्तो

भरतपुर,१३ श्रावण। भरतपुर महानगरपालिकाको स्वास्थ्य तथा सामाजिक बिकास महाशाखाले ‘छोरी जीवन बीमा’ कार्यक्रम कार्यान्वयन गर्न/गराउन पत्राचार गरेको छ । महाशाखाले सबै वडालाई उक्त कार्यक्रम तत्काल कार्यान्वयन गर्न गराउन पत्राचार गरेको हो । पत्रमा गत आर्थिक वर्ष ०७८/७९ को जेष्ठ १...