सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुरका यि क्षेत्रमा शनिबार दिनभर लाइन काटिने


  •    न्युजभित्तो/१३ श्रावण २०७९, शुक्रबार १४:३७ 
  • चितवन,१३ श्रावण। पुल्चोक गोन्द्राङ ६ लेन सडक विस्तार अन्तर्गत ट्रान्सफर्मर स्थानान्तरणका लागि भोलि (शनिबार) भरतपुरका बिभिन्न क्षेत्रमा विद्युत सेवा अवरुद्ध हुने भएको छ ।

    विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्र अन्तर्गत ६ लेन सडकको नेपाली सेनाको ब्यारेक र सिजी ल्याण्डमार्क अगाडिको ट्रान्सफर्मर सार्न लागिएको हो । ट्रान्सफर्मर स्थानान्तरणका लागि भोलि बिहान ९ देखि अपरान्ह ४ बजेसम्म नारायणगढ फिडर बन्द रहने विद्युत कार्यालयले जानकारी दिएको छ ।

    कार्यालय अनुसार नारायणगढ फिडर अन्तर्गत बाह्रघरे क्षेत्रमा दिनभर विद्युत सेवा अवरुद्ध हुनेछ । यस्तै भरतपुर २ फिडर पनि दुई घण्टाका लागि बन्द रहने कार्यालयले जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रादेशिक विश्वविद्यालयको व्यवस्थापन र समन्वयमा सातै प्रदेशको बहस
    चितवनमा तीन महिनादेखि सवारी चालक अनुमतिपत्रको ट्रायल सेवा बन्द, सेवाग्राही मर्कामा
    दसैँमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी
    • चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह
    • दसौँ राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशले उत्कृष्ट नतिजा ल्याउनेमा आशावादी छौँः मन्त्री तामाङ
    • भरतपुरको पौवामा कात्तिक १४ गते ‘कमेडी उत्सव’, चर्चित हास्य कलाकारको प्रस्तुति
    • चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.