समाज
चितवन,११ श्रावण। साउन ११आर्थिक वर्ष २०७८/७९ मा झण्डै दुई लाख व्यक्तिले चितवन राष्ट्रिय निकुञ्जको भ्रमण गरेका छन् । गत आवमा आन्तरिक र बाह्य गरी एक लाख ९० हजार ४५८ जनाले निकुञ्जको भ्रमण गरेका छन् । निकुञ्जका सूचना अधिकारी एवं सहायक...
बैतडी,११ श्रावण। विषालु च्याउ खाँदा बैतडीमा पाँच जना बिरामी परेका छन्। मेलौली नगरपालिका–५ खलीगाडमा एकै घरका उनीहरु बिरामी परेका हुन्। बिरामी पर्नेमहा १४ वर्षीया सुनिता जोशी, १२ वर्षीया सविता जोशी, १० वर्षीय किरन जोशी, आठ वर्षीया सोनिया जोशी र...
नवलपरासी, साउन ११ । साना सवारीसाधन र दुई पाङ्ग्रे सवारीसाधनका चालक ज्यानको बाजी लगाएर हिँड्नुपर्ने अवस्था आएको कावासोती–१० का माधव सुवेदी बताउनुहुन्छ । राजमार्गका खाल्डामा जम्मा भएका पानी र हिलोले मोटरसाइकल गुडाउनै नसक्ने अवस्था आउने गरेको सुवेदीको भनाइ छ...
नवलपुर,साउन ११ । आज (बुधबार) नवलपुरमा यात्रुबाहक बसमा आगलागि हुँदा ३३ घाइते भएका छन् भने ६ जनाको अवस्था गम्भिर रहेको छ । बिहान साढे ५ बजेको समयमा जिल्लाको विनयीत्रिवेणी गाउँपालिका २ पर्ने पूर्व पश्चिम राजमार्गको दाउन्ने सडक खण्ड अन्र्तगत...
चितवन,साउन १०। देशका केही नदीहरूमा आज पानीको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार आज देवघाटस्थित नारायणी,चतरास्थित सप्तकोसी, हम्पचुवारस्थित सुनकोसी र मैनाचुलीस्थित कन्काई नदीमा बहाव उल्लेख्य बढ्नेछ । अरू केही नदीहरूमा...
चितवन,१० श्रावण। चितवनमा गैंडाले आक्रमण गर्दा एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार रत्ननगर ८ बागमारा सामुदायिक वनमा साेही ठाउँका बर्ष ३१ का कुन्दन लामालाई गैंडाले आक्रमण गर्दा घाईते भएका हुन् । उनी न्युरो टिप्न गएको...
चितवन,१० श्रावण। चितवनमा पछिल्लो तीन वर्षका अवधिमा यौनजन्य हिंसाका घटनामा वृद्धि भएको छ । जिल्लामा जबर्जस्ती करणी र बाल यौन दुरुपयोगजस्ता हिंसाका घटनामा वृद्धि भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए । माइती नेपाल चितवनले सोमबार...
चितवन,साउन १०। २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा भोलि सार्वजनिक गर्ने तयारी भएको छ । परीक्षा नियन्त्रक अर्जुनबहादुर रायमाझीका अनुसार नतिजा भोलि सार्वजनिक गर्ने तयारी छ । यसपटकको एसईईको मार्कसिटमा सैद्धान्तिक र प्रयोगात्मक परीक्षाको मूल्याङ्कन अलग–अलग गरिने भएको...
चितवन,साउन ९ । नारायणगढको पुल्चोकमा ट्याङकरले पैदलयात्रीलाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको छ । पुल्चोकबाट गैडाकोट तर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको ट्याङकरले नारायणगढ बजार क्षेत्रमा मागेर खाँदै हिड्ने महिलालाई आज दिउसो १ बजे ठक्कर दिएको हो । मृतकको...
चितवन,साउन ९। साउनको दोस्रो सोमबार बोलबम मेलाका लागि प्रसिद्ध धार्मिकस्थल देवघाटमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । चितवन, तनहु र नवलपुरको सङ्गमस्थल देवघाटधाममा स्नान गर्नका लागि बिहानैदेखि भक्तजनको भीड बढेको हो । साउनको पहिलो सोमबार २० हजार भक्तजनले देवघाटमा मेला...










