समाज

भोलि भरतपुरका विभिन्न क्षेत्रमा विहान ९ बजेदेखि ६ बजेसम्म विद्युत सेवा अवरुद्द हुने
-न्युजभित्तो

भरतपुर,९ श्रावण। भरतपुरका विभिन्न क्षेत्रमा भोली विद्युत सेवा अवरुद्द हुने भएको छ । विहान ९ बजेदेखि ६ बजेसम्म नेपाल विद्यत प्राधिकरण चनौली वितरण केन्द्रअन्तर्गतका फिडरमा लाइन अवरुद्व हुने भएको हो । ११ के.भी.लाइनका पोलहरु अपग्रेडको लागि भरतपुर महानगरपालिको शारदानगर क्षेत्र,...

पर्सामा ४ वर्षीया बालिकाको सामूहिक बलात्करपछि हत्या
-न्युजभित्तो

पर्सा,  साउन ९। पर्सामा चार वर्षीया बालिकाको बलात्कारपछि हत्या गरिएको छ । उनलाई बलात्कार र हत्या गरेको आरोपमा प्रहरीले शनिबार तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा वीरगन्ज महानगरपालिका–२ बस्ने १९ वर्षीय जफ्रुदीन भन्ने सलमान खान, सोही महानगरपालिका–१६ बस्ने...

गौतमबुद्ध क्रिकेट रंगशाला ११ महिनादेखि अलपत्र
-न्युजभित्तो

चितवन, साउन ९। भरतपुर महानगरपालिका-१५ रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला ११ महिनादेखि अलपत्र परेको छ । रंगशाला निर्माणको नेतृत्व लिएको धुर्मुस सुन्तली फाउन्डेसनले आर्थिक सहयोग जुटाउन नसकेपछि रंगशाला अलपत्र परेको हो । लामो समयसम्म निर्माणाधीन रंगशाला अलपत्र परेपछि...

भरतपुरमा श्रीमतीको हत्या गरेर भाग्न खोज्दा श्रीमान‍्को पनि मृत्यु
-न्युजभित्तो

चितवन, ९ साउन । भरतपुर महानगरपालिका वडा नम्बर १० रमाईलो चोकमा एक दम्पतीको मृत्यु भएको छ । श्रीमतीको हत्या गरी घरको तेस्रो तलाबाट हामफालेर भाग्न खोज्दा श्रीमानको समेत मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार आइतबार...

रुख ढलेर गाडी र स्कुटरलाई च्याप्दा तीन जनाको मृत्यु, एक दर्जन वढी घाइते
-न्युजभित्तो

भक्तपुर,साउन ८। भक्तपुरको सल्लाघारीमा रूख ढल्दा च्याप्दा तीनजनाको मृत्यु भएको छ। घटनामा परी एक दर्जन भन्दा वढी घाइते भएको अनुमान छ। रुख ढलेर सडकमा गुडिरहेको यात्रुवाहक गाडीमा लागेर च्याप्दा गाडीमा रहेका दुई जनाको मृत्यु भएको हो। साथै स्कुटरमाथि च्याप्दा...

चितवनको विकासका लागि वन मन्त्रालय बाधक बन्दैनः मन्त्री यादव
-न्युजभित्तो

चितवन,साउन ८। वन तथा वातावरणमन्त्री प्रदीप यादवले विकासका लागि वन मन्त्रालय बाधक नबन्ने बताउनुभएको छ । भरतपुर महानगरपालिकाले आज यहाँ आयोजना गरेको भरतपुरको विकाससम्बन्धी बहस कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले वनका कारण रोकिएका विकासका आयोजना अघि बढाइने बताउनुभयो । महानगरपालिकाभित्र वन...

इटहरीकी युवतीसँग फेसबुकमा चिनजानपछि पोखरा लगेर बलात्कार
-न्युजभित्तो

चितवन,साउन ६- सामूहिक बलात्कारको आरोपमा नेपाली कांग्रेसका नुवाकोट जिल्ला नेता मधुसुदन पाण्डे पक्राउ परेका छन् । पाण्डे हाल कास्की प्रहरीको हिरासतमा छन् । अर्का आरोपी राजु राउत भने फरार रहेको कास्की प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) सुन्दर तिवारीले...

गत एकवर्षमा जनावरको आक्रमणबाट २२ जनाको मृत्यु
-न्युजभित्तो

नवलपुर,६ श्रावण। चितवन राष्ट्रिय निकुञ्ज र निकुञ्जको मध्यवर्ती क्षेत्रमा जङ्गली जनावरको आक्रमणबाट २२ जनाले ज्यान गुमाएका छन् । आर्थिक वर्ष २०७८/७९ मा विभिन्न जनावरको आक्रमणबाट २२ जनाले ज्यान गुमाएका चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । सोही वर्ष जङ्गली जनावरको आक्रमणबाट...

नदी तथा खोलामा पानीको सतह बढ्दा नारायणीले कस्तो रुप लिने ?
-न्युजभित्तो

चितवन, साउन ६। विभिन्न १८ जिल्लाका साना नदी तथा खोलामा तीन दिन पानीको सतह बढ्ने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काठमाडौँ, ललितपुर, मकवानपुर, धादिङ, लमजुङका नदी तथा खोलामा तीन दिन पानीको सतह बढेर बाढी...

चितवन राष्ट्रिय निकुञ्जमा मरे २०४ वन्यजन्तु, २२२ को उद्धार
-न्युजभित्तो

चितवन,६ श्रावण। चितवन राष्ट्रिय निकुञ्जमा एक वर्षको अवधिमा दुर्लभ एकसिंगे गैंडासहित २०४ वन्यजन्तु मरेका छन् । निकुञ्जका अनुसार गत आर्थिक वर्ष २०७८/७९ मा २९ प्रजातीका २०४ वन्यजन्तु विभिन्न कारणले मरेका हुन् । तीमध्ये प्राकृतिक कारणले मात्रै १०४ वन्यजन्तु मरेका छन्...