समाज

चितवनमा मिटरब्याज पीडित १६ जनाले दिए उजुरी
-न्युजभित्तो

चितवन,भदौं ८। गृह मन्त्रालयले मिटरब्याजबाट पीडितको उजुरी सङ्कलनका लागि स्थानीय प्रशासनलाई दिएको समयभित्र १६ वटा उजुरी परेको छ । जिल्ला प्रशासन कार्यालय चितवनमा ती उजुरी दर्ता भएका हुन् । कार्यालयका नायब सुब्बा विश्वास श्रेष्ठका अनुसार साउन २९ गतेदेखि भदौ...

पल शाहको मुद्धामा पेसि तोकियो : तनहुँमा आज, नवलपरासीमा १६ गते
-न्युजभित्तो

तनहुँ,८ भाद्र। बलात्कारको अभियोगमा थुनामा रहेका अभिनेता पल शाहको जबरजस्ती करणी विरुद्धको मुद्दाको पेसी तोकिएको छ। नवलपुर जिल्ला अदालतले ८ भदौका लागि तथा तनहुँ जिल्ला अदालतले १५ भदौका लागि पेशी तोकेको हो । बलात्कारको अभियोगमा पुर्पक्षका लागि तनहुँ कारागारमा रहेका...

मासिए चितवनका अर्ना, ६ वर्षमै २३ को मृत्यु
-न्युजभित्तो

चितवन,भदौं । चितवन राष्ट्रिय निकुञ्जमा ६ वर्ष अवधिमा २३ वटा अर्ना मरेका छन्। प्रजाति थप्ने भनेर कोसीटप्पु वन्यवन्तु आरक्षबाट १२ र सदर चिडियाखानाबाट तीनवटा अर्ना ल्याइएको थियो। चिडियाखानाबाट ल्याइएका तीनवटा तत्कालै मरे। बाँकी १२ र तिनबाटै जन्मिएका आठवटा बच्चा...

बन्दको मौका छोपी बीमाको लोभमा चालकले आफ्नै टिपर जलाएपछि….
-न्युजभित्तो

दाङ,७ भाद्र। दाङमा बीमाको लोभमा परी आफैंले चलाउने टिपर जलाएको भन्दै प्रहरीले चालक र सहचालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चालक अरुण चौधरी र सहचालक आकाश चौधरी रहेका छन् । आज (मंगलबार) बिहान बन्दको मौका छोपी आफैंले चलाउँदै आएको...

चितवनमा बन्दको आंशिक प्रभाव
-न्युजभित्तो

चितवन,७ भाद्र । चितवनमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको आंशिक प्रभाव परेको छ।बन्दका कारण चितवनको नारायणगढ बजार बिहानैबाट सुनसान रहेको छ । नारायणगढ बजारका एकाध बाहेक अधिकांश पसलहरु बन्द रहेका छन् । यस्तै भरतपुरका पनि...

आज भरतपुरको औद्योगिक–२ फिडर आठ घण्टा अवरुद्ध हुने
-न्युजभित्तो

चितवन, भदौ ७। नेपाल विद्युत प्राधिकरण, भरतपुर वितरण केन्द्रले आज औद्योगिक–२ फिडर आठ घण्टा अवरुद्ध हुने बताएको छ । आठ र नौ मिटरका पोल भएका स्थानमा ११ मिटरका पोल राख्ने र कभर्ड कण्डक्टर राख्ने कार्यका लागि औद्योगिक–२ फिडर आज...

चितवनबाट अवैध सालको काठसहित चार जना पक्राउ
-न्युजभित्तो

चितवन,७ भाद्र। चितवन प्रहरीले अवैध सालको काठसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहारुमा भरतपुर महानगरपालिका ११ का २८ वर्षीय मन्जिल श्रेष्ठ, सोही स्थानका २७ वर्षीय अनमोल तामाङ, भरतपुर २ का २४ वर्षीय अभिषेक मगर र सोही स्थानका २५...

चितवनमा पाँच बन्दकर्ता पक्राउ
-न्युजभित्तो

चितवन,भदौ ७। चितवनमा बिहानै जबरजस्ती बन्द गराउँदै हिँड्ने पाँच जना बन्दकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बिहान ८ः२० बजेसम्म जिल्लाका विभिन्न स्थानबाट पाँच जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए...

बैतडीमा हेलिकप्टरबाट गर्भवती महिलाको उद्धार
-न्युजभित्तो

बैतडी, भदौ ६। बैतडीमा हेलिकप्टरबाट गर्भवती महिलाको उद्धार गरिएको छ । सिगास गाउँपालिका– ६ थलाकी २० वर्षीया बिन्दु धामीलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो । सुत्केरी व्यथा लागेको बिन्दुलाई आज बिहान थलाकाँडाबाट कर्णाली प्रादेशिक अस्पताल सुर्खेत लगिएको हो...

चितवन सहित विभिन्न स्थानमा सात जना मृत अवस्थामा फेला
-न्युजभित्तो

काठमाडौं, भदौ ६। चितवन, कास्की, पर्वत, म्याग्दी, मकवानपुर, नवलपरासी (पश्चिम), र भक्तपुरमा सात जना मृत अवस्थामा फेला परेका छन् ।सिन्धुली जिल्ला कमलामाई नगरपालिका–५ का २८ वर्षीय राज कुमार सुनार मृत अवस्थामा फेला परेका छन् । उनी पोखरा महानगरपालिका–१४ कदम...