समाज

चितवनका दुई ठाउँमा दुर्घटना, तीन जनाको मृत्यु
-न्युजभित्तो

चितवन, ३ भदौ । जिल्लाका दुई ठाउँमा भएका दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । इच्छाकामना गाउँपालिका वडा नम्बर ४ कुरिनटार ट्रकमा मोटरसाईकल ठक्कर खाँदा दुई जनाको र रत्ननगर नगरपालिका वडा नम्बर ९ खगेरी पुलमा बोलेरोले ठक्कर दिंदा...

चितवन सहित विभिन्न स्थानमा चार जना मृत फेला
-न्युजभित्तो

काठमाडौं, भदौ २ ।  चितवन, नवलपरासी (पूर्व), झापा र ताप्लेजुङमा चार जना मृत अवस्थामा फेला परेका छन् । चितवनको भरतपुर महानगरपालिका–२६ हिरापुरस्थित नारायणी नदीको किनारमा हाल पहिचान नखुलेका करिब ४५ वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् । नवलपरासी...

कृषि तथा वन विज्ञान विश्वविद्यालयमा बायो सेफ्टी लेभल प्रयोगशाला
-न्युजभित्तो

चितवन, भदौ २। कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयु)मा बायो सेफ्टी लेभल (बीएसएल) प्लस टु प्रयोगशाला भवनको शिलन्यास गरिएको छ । बागमती प्रदेशका मूख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले बुधबार प्रयोगशालाको शिलान्यास गरेका हुन्। सो अवसरमा उनले उच्चस्तरको (हाइटेक लेभल) प्रयोगशाला निर्माण हुनु...

बस र अटो आपसमा ठोक्किँदा ३ जनाको मृत्यु, एक घाइते
-न्युजभित्तो

रौतहट,२ भाद्र। रौतहटको चन्द्रपुरमा बस र अटो एक आपसमा ठोक्किँदा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अटोमा सवार सर्लाही–२ सोल्टी बस्ने ढकबहादुर लुंगेली मगर, प्रेम ठाडा मगर र अटो चालक रवि मगर छन्। अर्का एक जना घाइते भएका...

पत्रकार सिंखडामाथि भएको आक्रमणको सर्वत्र निन्दा, आक्रमणकारी विरुद्ध किटानी मुद्दा
-न्युजभित्तो

चितवन, १ भदौ । नेपाल पत्रकार महासंघ चितवनका सदस्य, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य एवं बागमती प्रदेश सहइन्चार्ज, कालिका दैनिक अनलाइनका प्रधान सम्पादक शिशिर सिंखडामाथि भएको आक्रमणको सर्वत्र निन्दा र भत्र्सना भएको छ । पत्रकार सम्बद्ध संघ संगठनहरुले उक्त...

इस्कोनले श्रीकृष्ण जन्माष्टमी भव्य रुपमा मनाउने
-न्युजभित्तो

चितवन, १ भदौ । यही भदौ ३ गते श्रीकृष्ण जन्माष्टमी भव्य रुपले मनाईने भएको छ । नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन नेपाल) चितवन शाखाले कार्यक्रम भव्य रुपमा गर्न लागेको हो । संघले आज भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रमबारे जानकारी...

मुग्लिन–पोखरा सडक विस्तारः पहिलो वर्षनै प्रगति न्यून, दुई प्रतिशत काम सम्पन्न
-न्युजभित्तो

काठमाडौँ, भदौ १ ।  ठेक्का अवधिको एक वर्ष बित्नै लाग्दा पृथ्वीराजमार्ग (मुग्लिन–पोखरा) सडकको हालसम्मको प्रगति दुई प्रतिशतको हाराहारी छ । चार लेन विस्तारका लागि दुई प्याकेजमा ठेक्का सम्झौता भएकामा एउटामा प्रगति एक प्रतिशत र अर्कोमा तीन दशमलव पाँच प्रतिशत...

चितवनका सांसद पोखरेलले भनेः जबराविरुद्धको महाभियोग प्रक्रिया कानुनविपरीत
-न्युजभित्तो

चितवन, भदौं १। नेकपा एमालेका सांसद कृष्णभक्त पोखरेलले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्धको महाभियोग प्रक्रिया समयमै अघि नबढाइएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।आज प्रतिनिधिसभाको महाभियोग समितिको पहिलो बैठकमा आफ्ना धारणा राख्दै अधिवक्तासमेत रहेका पोखरेलले महाभियोगबारे सबै कानुनविपरीत गइरहेको...

भरतपुर महानगरको बेरुजु घटाउन समिति सक्रिय
-न्युजभित्तो

चितवन, भदौ १।  भरतपुर महानगरपालिकाले बेरुजु फछर्यौटका लागि क्रियाशीलता देखाएको छ । महानगरमा गठित लेखा समितिले बेरुजु फछर्यौटका लागि काम अघि बढाएको हो । सङ्घ संस्था र व्यक्ति विशेषलाई टेलिफोन र पत्राचार गरी बेरुजु फछर्यौट गर्न ताकेता गरिएको छ...

पूर्वी चितवनका विभिन्न क्षेत्रमा आज चार घण्टा विद्युत अबरुद्ध हुने
-न्युजभित्तो

चितवन,भदौं १ । पूर्वी चितवनका विभिन्न क्षेत्रमा आज चार घण्टा विद्युत अबरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरण टाँडी वितरण केन्द्र अन्तर्गत ३३ केभी लाइनको पोल सडक विस्तारका लागि ३३/११ केभी पर्सा सवस्टेशनबाट वितरण भएको ११ केभि चैनपुर,टाँडी...