समाज
चितवन, भदौ ६। माडी नगरपालिका–३ का एक वृद्ध निकुञ्जको मध्यवर्ती क्षेत्रमा मृत अवस्थामा भेटिएका छन् । पचहत्तर वर्षीय झगरु महतो मृत अवस्थामा भेटिएका हुन् । आइतबार साँझ ६ बजे सिमलचौर क्षेत्रमा महतोको शव भेटिएको थियो । शव भेटिएको क्षेत्रमा गैँडाको...
चितवन, भदौ ६। वार्षिक कार्यसम्पादन मूल्यांकनमा बागमती प्रदेशका जिल्ला प्रहरी कार्यालयहरुमध्ये चितवन सर्वाेत्कृष्ट भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले वार्षिक औसत अंक ८८.९८ का साथ जिल्ला प्रहरी कार्यालयतर्फ प्रथम स्थान हासिल गरेको हो ।उत्कृष्ट कार्य सम्पादनको कदर गर्दै...
चितवन,६ भाद्र । राष्ट्रिय भूमि आयोगअन्तर्गतका कार्यालयमा १२ लाख भूमिहीनको निवेदन परेको छ । भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको निवेदन सङ्कलन भएको हो ।यो सङ्ख्या १५ लाख हाराहारी पुग्ने अनुमान आयोगका पदाधिकारीले गरेका छन् । ती मध्ये...
कास्कीैँ, भदौ ६। पोखरा महानगरपालिका–१ बगरका ‘फ्रेन्सी’ व्यवसायी बलराम आचार्यलाई शनिबार दिउँसो परिचित व्यक्ति रमेश बञ्जाराको फेसबुक म्यासेन्जर कल आयो । ती परिचितले सञ्चो विसञ्चो सोधपुछ गरी नम्बर हराएकाले पुनः मोबाइल नम्बर पठाउन आग्रह गरे ।यसपछि मोबाइलमा आफूले एउटा...
चितवन, भदौ ५ । बागमती प्रदेशको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले कृषि उत्पादन, प्रशोधन र बजारीकरणका लागि रु ७० करोडको बीउ पुँजी विनियोजन गरेको छ । रु १० लाखदेखि एक करोडसम्मको बीउ पुँजी उपलब्ध गराउने गरी बजेट विनियोजन गरिएको...
काठमाडौं, भदौं ५। चितवनको यती डिस्टिलरी प्रालीले सस्तो मदिरा पनि उत्पादन गर्ने भएको छ ।ओल्ड दरबार, ब्ल्याक चिम्नी, ८८४८ भोड्का र पासपोर्ट उत्पादन गर्दै आएको यो उद्योगले २५ देखि ७० युपीसम्मको मदिरा समेत उत्पादन गर्ने भएको हो । केही दिन...
काठमाडौं, भदौ ५। काठमाडौं, मुगु र तनहुँबाट अवैध लागूऔषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट करिव ५ केजी गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा धादिङ गल्छी गाउँपालिका–१ बस्ने २८ वर्षीय सरोज...
मकवानपुर, भदौ ५। गए रातिको वर्षाका कारण आएको पहिराले गर्दा मकवानपुरका विभिन्न स्थानका सडकखण्ड अवरुद्ध भएका छन् । वर्षासँगै आएको पहिराका कारण सिस्नेरी सडकखण्ड र कान्तिलोकपथ सडकखण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।जिल्लाको सिस्नेरी सडकखण्डअन्तर्गत इन्द्रसरोवर...
चितवन, भदौ ३ । पर्यटकीय क्षेत्र सौराहामा ८५ करोडको लगानीमा पाँचतारे लक्जरी रिसोर्ट ‘रोयल टुलिपु’ सञ्चालनमा आउने भएको छ । गैरआवासीय नेपाली तथा व्यवसायी रामेश्वर साहको लगानीमा उक्त रिसोर्ट सञ्चालन गर्न लागिएको हो । साहले अन्तर्राष्ट्रिय हस्पिटालिटी व्यवसायमा स्थापित...
चितवन, भदौ ३। बृद्धलाई ठक्कर दिएर फरार भएको बोलेरोलाई २४ घण्टाभित्र नियन्त्रणमा लिने सहमतिपछि पूर्व–पश्चिम राजमार्ग खुलेको छ ।पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं ६ र ८ को सिमानामा पर्ने खगेरी खोला पुल नजिकै स्थानीय ७१ वर्षीय खड्क बहादुर...












