सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

आज भरतपुरको औद्योगिक–२ फिडर आठ घण्टा अवरुद्ध हुने


  •    न्युजभित्तो/७ भाद्र २०७९, मंगलवार ११:२० 
  • चितवन, भदौ ७। नेपाल विद्युत प्राधिकरण, भरतपुर वितरण केन्द्रले आज औद्योगिक–२ फिडर आठ घण्टा अवरुद्ध हुने बताएको छ । आठ र नौ मिटरका पोल भएका स्थानमा ११ मिटरका पोल राख्ने र कभर्ड कण्डक्टर राख्ने कार्यका लागि औद्योगिक–२ फिडर आज बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सटडाउन गर्न लागिएको प्राधिकरणले जनाएको छ ।

    यो फिडर सटडाउन भएपछि चोकबजार, गितानगर, राधापुर, विष्णुपुर, पारसनगर क्षेत्रमा पर्ने औद्योगिक ग्राहकलाई समस्या पर्ने छ । पोल राख्ने र मर्मत गर्ने काम छिट्टै सकिए तोकिएको समयभन्दा छिटो लाइन आउने बताइएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रादेशिक विश्वविद्यालयको व्यवस्थापन र समन्वयमा सातै प्रदेशको बहस
    चितवनमा तीन महिनादेखि सवारी चालक अनुमतिपत्रको ट्रायल सेवा बन्द, सेवाग्राही मर्कामा
    दसैँमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी
    • चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह
    • दसौँ राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशले उत्कृष्ट नतिजा ल्याउनेमा आशावादी छौँः मन्त्री तामाङ
    • भरतपुरको पौवामा कात्तिक १४ गते ‘कमेडी उत्सव’, चर्चित हास्य कलाकारको प्रस्तुति
    • चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.