समाज
चितवन, भदौ १७। नारायणगढ–मुग्लिन सडक खण्डको १८ किलो भन्ने स्थानमा करिब ८ बजेको समयमा पहिरो खसेको छ । रातो माटोसहितको पहिरो खसेपछि सडक खण्ड दुईतर्फी नै अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।पहिरो पन्छाउन घटनास्थलमा लोडर...
कैलाली,१६ भाद्र। डेंगुको संक्रमणबाट कैलालीमा एक युवतीको मृत्यु भएको छ । उपचारका क्रममा ३५ वर्षीया महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले जानकारी दिए । उनका अनुसार धनगढी उपमहानगरपालिका–१२ की ३५ वर्षीया महिलाको निसर्ग अस्पतालमा गत मंगलबार उपचारका...
चितवन, भदौ १६। नारायणगढ–मुग्लिन सडक खण्ड दुईतर्फी खुलेको छ ।भरतपुर–२९ केराबारीस्थित मौरीखोलामा खसेको पहिरो हटाईएपछि यस सडक खण्ड दुइतर्फी संचालनमा आएको छ । विहान ५ः५० बजेको समयमा खसेको पहिरो हटाउन झण्डै साँढे ८ घण्टा लागेको छ । ...
चितवन, भदौ १६। गएरातीदेखि परिरहेको अविरल वर्षाका कारण नारायणगढ–मुग्लिन सडक खण्डको विभिन्न स्थानमा पहिरो गएको छ । प्राप्त जानकारी अनुसार भरतपुर महानगरपालिका–२९ मा पर्ने १६ किलो, १८ किलो र केरावारीमा ठूलो पहिरो खसेको छ।केराबारीमा अहिलेसम्मकै ठूलो पहिरो खसेको जिल्ला...
दाङ, भदौ १५। दाङमा चट्याङ लागेर दुई महिलाको मृत्यु भएको छ । गएराति तीजको अवसरमा नाचगान भइरहेको समयमा घोराही उपमहानगरपालिका–१२ गुरौमा चट्याङ लागेर उनीहरुको मृत्यु भएको हो ।जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजन गौतमका अनुसार...
चितवन, १५ भदौ । प्रेस चौतारी चितवनले स्थापना गरेको पत्रकार कल्याणकारी कोषका धमाधम सहयोग संकलन भएको छ । हालै जन्मदिन परेका तीन जनाले २५ हजार रुपैयाँ सहयोग गर्नुभएको हो । प्रेस चौतारीका केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज प्रतिमा सिलवालले पाँच...
रौतहट, १४ भदौ । रौतहटको एउटै गाउँमा आज बिहान चट्याङ लागेर तीन जना महिलाको ज्यान गएको छ । जिल्लाको मध्यभाग गरुडा नगरपालिका ३ मलाही टोलको खेतमा कामगर्ने क्रममा बिहान ८ बजे चट्याङ लागेर तीन जनाको मृत्यु भएको हो । चट्याङ...
नारायण अधिकारी चितवन, १३ भदौ । तीज आउने एक महिना अघिदेखि गाउँघरदेखि शहरसम्म दर खाँदै रमाईलो गरिरहेका छन् आमा दिदी बहिनीहरु । नारायगढ बजार आपपासका शहरी क्षेत्रका होटल रेष्टुरेन्टमा तीजका कार्यक्रमहरु धुमधामले चलिरहेको बेला नजिकै रहेको देवघाटधामको बृद्धाश्रममा रहेका...
चितवन, १२ भदौ । नारायणी नदीमा हाम फालेर एक पुरुष बेपत्ता भएका छन् । स्कुटरमा चढेर आएका एक पुरुष नदी माथिको पुलबाट साँझ साढे ५ बजे हाम फालेको चितवन प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बागमती प्रदेश ०३ –०३ प...
बागलुङ, भदौ १२। तमानखोला गाउँपालिका–६ नर्जाखानीका मीनबहादुर छन्त्यालले आठ दशक पार गर्नुभयो । जीवनको आठ दशकको अवधिमा छन्त्यालले कयौँ दुःखकष्ट भोग्नुभयो । अझै पनि उहाँ हट्टाकट्टा हुनुहुन्छ ।गाउँमा सडक आएपछि उहाँले अझै १० वर्ष बढी बाँच्न सक्ने बताउनुहुन्छ ।...











