समाज

विभागले भन्यो : नारायणी नदीको वहाब उल्लेख्य बढ्न सक्छ, सतर्कता अपनाउनुहोस्
-न्युजभित्तो

चितवन, ११ भदौ । नारायणी नदीको बहाब आज र भोलि उल्लेख्य बढ्ने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले नारायणीमा पानीको बहाब बढ्न सक्ने भएकोले तटीय क्षेत्रमा उच्च सर्तकता अपनाउन आग्रह गरेको हो । विभागले...

सँस्कृतिक र परम्परागत लय छोडेर भद्धा मजाकमा तीज
-न्युजभित्तो

नारायण अधिकारी चितवन, भदौ ११ । वर्षभरिका नारी वेदनालाई गीतको माध्यमबाट पोख्ने पर्व तीजले अहिले लय छोड्दै गएको छ । घरपरिवारभित्रको दुःख, समाजको अत्याचार, कुरीति र विसङ्गतिविरुद्ध सङ्गीतबद्ध गरिएका आवाज समाज परिवर्तनका संवाहक बन्दथे तर अहिले ठीक उल्टो भएको छ...

आज कुशे औँसी, बाबुको मुख हेर्ने दिन
-न्युजभित्तो

काठमाण्डौं, ११ भदौ । भाद्र कृष्ण औँसीका दिन कुशे औँसी पर्व मनाईन्छ। आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देव कार्य तथा पितृ कार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर यस पर्व मनाउँदैछन्। ब्राम्हणद्वारा पूजा गरी उखेलेर जजमान कहाँ पुर्‍याइएको कुश...

बालेन एक्सनमा उत्रिएपछि व्यापारी आफैंले हटाउन थाले अन्डरग्राउन्ड पार्किङबाट पसल
-न्युजभित्तो

काठमाडौं,भदौं १०। काठमाडौं महानगरपालिकाले भूमिगत पार्किङका पसलहरु हटाउन थालेपछि व्यापारिकहरुले आफैं पार्किङ खाली गर्न थालेका छन् । बानेश्वरमा यूएफओ ब्रान्डको पसल चलिरहेको व्यवसायिक भवनको पार्किङ क्षेत्र खाली गर्न थालिएको छ । महानगरले ताकेता गरेपछि व्यवसायी र घरधनीले स्वतःस्फुर्त रुपमा...

चितवनमा तीजको रौनक बढ्यो
-न्युजभित्तो

चितवन, भदौं ९। चितवनमा कृष्णाष्टमीदेखि तीजको रौनक बढ्दै गएको छ । विभिन्न महिला समूह, आमा समूह, सहकारी, टोलविकास संस्था र कार्यालयहरुले दर खुवाउने र नाँचगान गर्ने प्रचलन बढेसँगै तीजको रौनक बढ्दै गएको हो । पहिले पहिले तीजको अघिल्लो दिनको राति...

नक्सा बोकेरै पुगे मेयर बालेन शाह,अल्फाबिटाको अवैध संरचनामा चल्यो डोजर
-न्युजभित्तो

काठमाडौं, भदौ ९। काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वरस्थित अल्फाबिटाको अनधिकृत संरचना भत्काएको छ। अल्फाबिटाका सञ्चालकले‍ दाबी गरेजस्तो ती संरचना नक्सा पास गरेर बनाएको नपाइएपछि महानगरले भत्काउँदै छ। बिहीबार मेयर बालेन शाहले दोस्रो पटक दिउँसो नक्सा बोकेरै उक्त संरचना भत्काउन डोजर...

अस्पतालबाट फरार नख्खु कारागारका कैदी लुभुबाट पक्राउ
-न्युजभित्तो

काठमाडौं,९ भाद्र। त्रिवि शिक्षण अस्पतालबाट फरार भएका ललितपुरस्थित नख्खु कारागारमा कैद भुक्तान गरिरहेका कैदी ललितपुरको लुभबाट पक्राउ परेका छन्। कर्तव्य ज्यानको कसुरमा नख्खु कारागारमा कैद भुक्तान गरिरहेका रामेछापका ३८ वर्षीय भोला बुढाथोकी बुधबार अस्पतालबाटै फरार भएका थिए। उनले गोजीमा हत्कडी...

हत्कडीसहित कैदी फरार, सुरक्षा कमजोरी भएको भन्दै सुरक्षा प्रमुखको जिम्मेवारी खोसियो
-न्युजभित्तो

काठमाडौँ, भदौ ९। नख्खु कारागारबाट कैदी भागेपछि कारागारका सुरक्षा प्रमुखको जिम्मेवारी खोसियो छ । कारागारका एकजना कैदी फरार भएपछि नेपाल प्रहरीको अनाश्रित प्रहरी गुल्मका प्रमुख प्रहरी निरीक्षक पुरुषोत्तम थपलियाको जिम्मेवारी खोसिएको हो ।नख्खु कारागारका जेलर सुवासकुमार बुढाथोकीका अनुसार हत्कडीसहित...

साहसी आमा: जसले चितुवाको मुखबाट छोरा खोसिन्…
-न्युजभित्तो

काठमाडौँ,९ भाद्र। तनहुँको बन्दीपुर गाउँपालिका–१ बानियाटारमा बुधबार साँझ सुवास परियारका तीन वर्षीय छोरा सुलभ परियारलाई चितुवाले आक्रमण गरी सख्त घाइते बनाएको छ । साँझ करिब ५ बजेको समयमा सोही ठाउँका हेमबहादुर रानाको खसीलाई चितुवाले आक्रमण गरेर घाइते बनाएपछि बालक परियारलाई...

नारायणी नदीको पुलबाट हामफालेका ४९ वर्षिय पुरुषको सकुशल उद्धार
-न्युजभित्तो

चितवन, भदौं ८ । नारायणी नदीको पुलबाट हात फालेका एक पुरुषको प्रहरीले सकुशल उद्धार गरेको छ । मध्यान्ह १ः४५ बजेको समयमा भरतपुर महानगरपालिका ४ बैद्धिक टोल बस्ने ४९ वर्षीय बाबुराम आचार्यलाई नदीबाट उद्धार गरिएको हो । घटना लगत्तै पुगेको वडा...