समाज

मंसिर ४ पछि एमाले सरकारले वृद्धभत्ता ५ हजार बनाउँछः ईश्वर पोखरेल
-न्युजभित्तो

काठमाडौं,कात्तिक २३। नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको प्रमुख राजनीतिक सल्लाहकार भएका बेला अरू पार्टीको निकै विरोधका बाबजुद पनि आफूहरूले वृद्धाभत्ता सुरुवात गरेको स्मरण गरेका छन्। काठमाडैँको धापासीमा बुधबार जेष्ठ नागरिकसँगको अन्तरक्रिया कार्यक्रममा पोखरेलले तत्कालीन...

डेंगुबाट प्रदेश १ का वनमन्त्री शेखरचन्द्र थापाको निधन
-न्युजभित्तो

विराटनगर,२३ कार्तिक। प्रदेश नम्बर १ का वन, वातावरण तथा भू-संरक्षणमन्त्री शेखरचन्द्र थापाको उपचारका क्रममा निधन भएको छ । प्रदेश १ का वनमन्त्री थापाको डेंगु संक्रमणबाट निधन भएको हो । आसन्न प्रदेशसभा सदस्य निर्वाचनमा मोरङ निर्वाचन क्षेत्र नम्बर ३ ‘क’बाट उम्मेदवार...

मध्यवर्तीका मतदाताको प्रश्नः वन्यजन्तुको त्रास कहिलेसम्म ?
-न्युजभित्तो

चितवन, कात्तिक २३। आगामी मङ्सिर ४ गते हुने निर्वाचन नजिकिँदै जाँदा चितवन क्षेत्र नम्बर ३ का उम्मेदवारलाई घरदैलो गर्न र भोट माग्न भ्याइनभ्याइ छ । उम्मेदवारले मतदातालाई निर्वाचित भएपछि जनताका विविध समस्या समाधान गर्ने आश्वासन दिँदै आइरहेका छन् ।...

भूकम्पका घाइतेको उपचार डोटीमा हुँदै
-न्युजभित्तो

काठमाडौँ,२३ कार्तिक।  गए रातिको भूकम्पमा परी गम्भीर घाइते भएका ५ जनाको उपचार डोटी अस्पतालमा भइरहेको छ । घाइतेलाई नेपाली सेनासहितका सुरक्षाकर्मीको टोलीले उद्धार गरी उपचारबका लागि केहीबेर अघि हेलिकप्टरबाट डोटी अस्पताल पुर्याइएको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिए...

प्युठानमा जीप दुर्घटना हुँदा तीनको मृत्यु, १२ घाइते
-न्युजभित्तो

प्युठान, २३ कात्तिक । प्युठानमा पूर्णिमाको मेला हेरेर फर्किएको जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । लु१ज ३७०७ नम्बरको जिप प्युठान नगरपालिका– ५ पूर्णा गाउँ कुना पानीमा राती १२ः३० बजे...

डोटीमा मध्यरातमा भूकम्प, ६ जनाको मृत्यु
-न्युजभित्तो

डोटी, २३ कात्तिक । डोटीमा गए राती भूकम्प जाँदा ६ जनाको मृत्यु भएको छ । मंगलबार मध्यराति गएको भूकम्पले घर भत्किँदा पूर्वी चौकी गाउँपालिका–३ को ठाडा गाउँका ६ जनाको मृत्यु भएको हो । डोटीका निमित्त प्रमुख डीएसपी भोलाप्रसाद भट्टका अनुसार...

मंसिर २५ गते नारायणगढको क्याम्पाचौरमा ‘नेपथ्य लाइभ कन्सर्ट
-न्युजभित्तो

चितवन, कार्तिक २२। चितवनको नारायणगढस्थित क्याम्पाचौरमा मंसिर २५ गते नेपथ्य गुञ्जिँदै छ । त्यसदिन चितवन नै झुम्ने गरी कार्यक्रम गर्न लागिएको हो ।मानवसेवा आश्रमको भवन निर्माण सहयोगार्थ उक्त दिन आयोजना गरिएको ‘नेपथ्य लाईभ कन्सर्ट’मा मुख्य गायक अमृत गुरुङले लोक÷रक...

नौ घण्टा पैदलयात्रा हिँडेर देवघाटधाम परिक्रमा
-न्युजभित्तो

भरतपुर, कात्तिक २२ । पवित्र धार्मिक तीर्थस्थल देवघाटधाममा गण्डकी परिक्रमा गरिएको छ । वैदिक सनातन धर्म र संस्कृतिको प्रचार–प्रसार गर्ने उद्देश्यले मङ्गलबार नौ घण्टा पैदलयात्रा हिँडेर गण्डकी परिक्रमा गरिएको हो । छब्बीस किलोमिटरको दूरीमा करिब तीन हजारको सहभागिता रहेको...

भरतपुरको कुशुमटारमा आगलागि हुँदा ४ लाख बराबरको क्षति
-न्युजभित्तो

चितवन, कात्तिक २२। चितवनको भरतपुर महानगरपालिका–२९ कुशुमटारमा सोमबार साँझ आगलागि हुँदा ४ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।स्थानीय लालबहादुर लामाको कच्ची घरमा अचानक विद्युत सर्ट भई साँझ ७ बजेको समयमा आगलागि भएको थियो । घरभित्र रहेका लत्ताकपडा, भाडा...

चितवनका साहित्यकार हिरा लामाको उपन्यास ‘दलदल’ बजारमा आउँदै
-न्युजभित्तो

चितवन, कात्तिक २१। चितवनका साहित्यकार हिरा लामाले नयाँ उपन्यास ‘दलदल’ बजारमा ल्याउने तयारी गर्दै छन् ।इन्डिगो इन्क प्रकाशनले बजारमा ल्याउने तयारी गरेको यस उपन्यास साहित्यकार लामाको पहिलो उपन्यास हो । यसअघि उनको दुईवटा लघुकथा संग्रह प्रकाशित भइसकेका छन् ।...