समाज

चितवनमा महिलालाई बलात्कार गरी हत्या गरेको आराेपमा दुई पक्राउ
-न्युजभित्तो

चितवन, ७ मंसिर । बलात्कार गरी महिलाकाे हत्या गरेकाे आराेपमा चितवन प्रहरीले दुई जनालाई पक्राउ गरेकाे छ । गाेरखा सिरानचाेक ठेगाना भएका हाल भरतपुर महानगरपालिका-२ तिनखाेले बस्ने २३ वर्षीय सन्दिप गुरूङ र सोही स्थानका विजय परियार पक्राउ परेका हुन। जिल्ला...

काठमाडौँमा मकवानपुरका एक मजदुर कोठामा मृत भेटिए
-न्युजभित्तो

काठमाडौँ, ७ मंसिर।  काठमाडौँमा काम गर्दै आएका एक मजदुर आफ्नै कोठामा मृत फेला परेका छन् । काठमाडौँ महानगरपालिका–२६ केशरमहलस्थित केशर पुस्तकालय भवनमा ज्यामी काम गर्ने मकवानपुरका ४५ वर्षे गोविन्द परियार आफू सुत्ने कोठामा मृत अवस्थामा फेला परेका प्रहरी प्रधान...

गुल्मीको सत्यवतीमा जिप दुर्घटना, पाँच जनाको मृत्यु
-न्युजभित्तो

गुल्मी,७ मंसिर।  गुल्मीको सत्यवती गाउँपालिकामा जिप दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ । दुर्घटनामा चार जना घाइते भएका छन् । गए राति गुल्मीको रिडीबाट सत्यवती गाउँपालिका–३ तर्फ जाँदै गरेको लु२च ५३४० नंको जिप कुटडाँडा भन्ने स्थानमा दुर्घटना भाएको...

आज काठमाडौँमा यो वर्षकै बढी चिसो
-न्युजभित्तो

काठमाडौँ, ६ मंसिर । काठमाडौँ उपत्यकामा आज यो वर्षकै बढी चिसो महसुस गरिएको छ । आज काठमाडौँको न्यूनतम तापक्रम यो वर्षकै कम सात दशमलव पाँच डिग्री सेल्सियस मापन गरिएको छ । सोमबार काठमाडौँको न्यूनतम तापक्रम ८.० डिग्री सेल्सियस रहेको थियो...

देवघाट र नारायणी किनारमा सतविज छर्नेको घुइँचो
-न्युजभित्तो

चितवन, ६ मंसिर । आज बालाचर्तुदशी पर्व । दिवङ्गत परिवारका सदस्यहरुको सद्गतिको कामना गर्दै आज बिहानैदेखि देवघाटधाम र नारायणी नदी किनारमा सतविज छर्नेको घुइँचो लागेको छ । सदविज छर्न श्रद्धालु भक्तजनहरुको सोमबार रातिदेखि नै देवघाटमा भीड लागेको थियो ।...

चितवनका तीन ठाउँमा शङ्कास्पद वस्तु फेला, सुरक्षाकर्मीद्वारा निस्क्रिय
-न्युजभित्तो

चितवन, ३ मंसिर । प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा जिल्लाको मुख्य सहरी क्षेत्रका तीन स्थानमा शङ्कास्पद वस्तु भेटिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–१० आँखा अस्पताल नजिक र वडा नं १२ आस्था...

चितवन कारागारका १०१ कैदीबन्दीले मतदान गर्न पाउने
-न्युजभित्तो

चितवन,१ मंसिर । आइतबार हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा चितवन कारागारमा रहेका १०१ कैदीबन्दीले पनि मतदान गर्न पाउने भएका छन् । उनीहरुले प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ मात्रै मतदान गर्न पाउने छन् । मतदाताको अन्तिम नामावलीमा नाम...

चितवन राष्ट्रिय निकुञ्जमा ४ महिनामा ४९ वन्यजन्तुको मृत्यु
-न्युजभित्तो

भरतपुर,३० कार्तिक। चितवन राष्ट्रिय निकुञ्जमा चार महिनाको अवधिमा ४९ वन्यजन्तुको मृत्यु भएको छ । मृत्यु हुनेमा सबैभन्दा बढी २८ चित्तल छन् । कुकुरको आक्रमणबाट १७ तथा सडक दुर्घटनामा र दलदलमा परेर एक–एक चित्तल मरेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी...

भरतपुर महानगरपालिकाको प्रशासनिक भवनको निर्माण कार्य सुरु
-न्युजभित्तो

चितवन,२७ कात्तिक । भरतपुर महानगरपालिकाको प्रशासनिक भवनको निर्माण कार्य सुरु भएको छ ।भवन निर्माणका लागि अहिले शर्मा–सगरमाथा–सगुन जेभीले जग खन्ने काम अघि बढेको हो । जेभीले मूल्यअभिवृद्धि करसहित ५३ करोड ३२ लाख ४१ हजारमा भवन निर्माण गर्ने छ ।...

खाना पकाउने ग्यास लिक भएर आगलागी हुँदा करिब ५ लाखको क्षति
-न्युजभित्तो

चितवन, कात्तिक २७। पूर्वी चितवनको राप्ती नगरपालिका–७ ‘फोर ग्रुप’ बस्ने उत्तम कुमार मगरको घरमा आगलागी भएको छ । आज बिहान करिब ७ः२० बजेको समयमा टिनले छाएको भान्छा कोठामा खाना पकाउने ग्यास लिक भई अचानक आगलागी भएको प्रहरीले जनाएको छ...