समाज
चितवन, कात्तिक २७ । प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन हुन अब ७ दिन बाँकी छ । निर्वाचनका दिन अत्यावश्यक सेवा प्रवाह गर्ने सवारी साधनलाई सहज रुपमा सञ्चालन हुन दिने निर्वाचन आयोगले बताएको छ । आयोगले निम्न सवारी...
भरतपुर, २६ कार्तिक। होली भिजन पब्लिक स्कुल शिक्षक अभिभावक संघको सातौं अधिवेशन आज शनिबार विद्यालयमा सम्पन्न भएको भयो । अधिवेशनले पुनः प्रेमकुमार गैरेको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । समितिको सदस्यहरुमा जयनारायण सापकोटा, प्रेमप्रसाद शर्मा, धनबहादुर...
नवलपुर,कात्तिक २५। नाबालिकामाथि यौन दुरुपयोगको मुद्दामा नवलपुर जिल्ला अदालतबाट दोषी ठहर भएका अभिनेता पल शाहले यसविरुद्ध उच्च अदालत पोखरामा पुनरावेदन गरेका छन् । जिल्ला अदालतको फैसला उल्टाएर सफाइ दिनुपर्ने माग गर्दै शुक्रबार उच्च अदालतमा निवेदन दर्ता गराएको शाहका कानुन...
चितवन,कात्तिक २५। भरतपुरमा निर्माणधिन पुलचोक–गोन्द्राङ ६ लेन सडकको ५० प्रतिशत काम सकिएको छ । भरतपुर महानगरपालिकाको गौरवको आयोजनाका रूपमा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत भरतपुर–हेटौँडा खण्डको उक्त सडकको काम अहिले ५० प्रतिशत सकिएको हो । सडक डिभिजन कार्यालय भरतपुरका डिभिजन प्रमुख रमेशप्रसाद...
हेटौंडा, कात्तिक २५। हेटौंडामा फोहर फाल्ने ठाउँमा सालनाल सहितको शिशु मृत फेला परेका छन् । हेटौडा उपमहानगरपालिकाले फोहोर जम्मा गरि फाल्ने स्थानमा बोराभित्र प्याक गरिएको अवस्थामा सालनाल सहितको मृत शिशु फेला परेको हो ।ना ४ त २६९८ नम्बरको ट्याक्टरले...
चितवन, कात्तिक २४। चितवनमा चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा सवारी दुर्घटनामा परी २२ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयकाअनुसार गत साउनदेखि असोजसम्ममा भएको १०६ दुर्घटनामा २२ जनाको ज्यान गएको हो । ज्यान गुमाउनेमा १८पुरुष र चार...
चितवन, कात्तिक २४। वर्षौदेखि सार्वजनिक र वनको जमिनमा बस्दै आएका यहाँका भूमिहीन र अव्यवस्थित बसोबासीका लागि सधैँको चुनावी आश्वासन जग्गा धनी प्रमाण पूर्जा (लालपुर्जा) हुने गरेको छ ।जिल्लामा रहेका भूमिहिन सधैँ आश्वासनका भरमा मतदान गर्न बाध्य हुँदै आएका छन्...
नवलपुर, कात्तिक २४। दसैँ, तिहार र छठको बिदासँगै नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को नारायणी नदी किनारका होटलमा पर्यटकको आकर्षण बढ्दै गएको छ । जिल्लाका होटलमध्ये नदी किनारका होटल पर्यटकको रोजाइमा पर्ने गरेको व्यवसायी बताउँछन् ।जिल्लाको गैँडाकोट–१ मा सञ्चालनमा रहेको ‘द नारायणी रिसोर्ट’का...
चितवन,२४ कार्तिक। चितवनमा नेपाल टेलिकमको नेटवर्कमा समस्या देखिएको छ । भरतपुरमा नेपाल टेलिकमको अप्टिकल फाइबर काटिँदा तीन दिनदेखि नेटवर्कमा समस्या आएको हो । मोबाइलमा फोन नलाग्ने, बोलेको नबुझिने, इन्टरनेट नचल्ने गर्दा नेपाल टेलिकमका सेवाग्राही समस्यामा परेका छन् । सडक...
भरतपुर, कात्तिक २३। चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्ष २०७९/८० मा ५० हेक्टर क्षेत्रफलमा नयाँ घाँसेमैदान तयार गरिने भएको छ । दुर्लभ वन्यजन्तु एकसिङ्गे गैँडा, पाटेबाघ, हरिणलगायतका जनावरको संरक्षणका लागि यस वर्ष पनि निकुञ्जले घाँसेमैदानको कामलाई प्राथमिकता दिएको हो...














