समाज

नदी पुनःस्थापन गर्दा आसपासमै गरिदिन माग
-न्युजभित्तो

खोटाङ, २३ मङ्सिर । खोटाङ र ओखलढुङ्गा सिमानाको रभुँवाघाटमा ६३५ मेगावाटको दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजना बन्ने भएपछि विस्थापित हुने आयोजनास्थलका माझी समुदायले आफूहरुलाई पुनःस्थापन गर्दा कोशी तथा नदी किनारमै गरिदिन माग गरेका छन् । राष्ट्रिय गौरवको आयोजना अन्तर्गत पर्ने...

चन्द समूहद्वारा मोरङमा शिक्षकको गोली हानी हत्या
-न्युजभित्तो

विराटनगर, २३ मंसिर । मोरङको मिक्लाजुङमा एकजना शिक्षकको अपहरणपछि गोली हानी हत्या गरिएको छ। हत्यामा नेत्रविक्रम चन्द नेतृत्वको संगठनका कार्यकर्ताको संलग्नता रहेको प्रहरीले दाबी गरेको छ। स्थानीय सरस्वती आधारभूत विद्यालयका शिक्षक ५४ वर्षीय राजेन्द्र श्रेष्ठको मंगलबार बिहान हत्या भएको...

गीतानगर जेसीजको नयाँ कार्य समिति गठन ,अध्यक्षमा अर्जुन पौडेल निर्बिरोध निर्बाचित
-न्युजभित्तो

चितवन, मंसिर, २२। गीतानगर जेसीज शाखा चितवनको नयाँ कार्य समितिको अध्यक्षमा अर्जुन पौडेल निर्बिरोध निर्बाचित हुनु भएको छ। शाखाको १९ औं अधिवेशन तथा बार्षिक साधरणसभाकोले पौडेलको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो । समितिको कार्यकारिणी उपाध्यक्षमा सागर...

महानगर फलफूल तथा तरकारी बजारमा प्रयोगशाला सञ्चालनपछि विषादीको कम प्रयोग
-न्युजभित्तो

भरतपुर, २३ मंसिर । चितवनमा विषादी परीक्षण प्रयोगशाला सञ्चालनमा आएपछि फलफूल तथा तरकारीमा विषादीको प्रयोग कम हुन थालेको छ । किसान र उपभोक्ता यसबारे सचेत बन्दै गएकाले विषादीको मात्रामा कमी आएको हो । भरतपुर महानगरपालिका–२ क्षेत्रपुरमा रहेको महानगर फलफूल तथा...

चितवन समाज भिक्टोरिया अष्ट्रेलियाको नयाँ कार्यसमिति, अध्यक्षमा अनुपम
-न्युजभित्तो

मेलबर्न, अष्ट्रेलिया । चितवन समाज भिक्टोरिया, अष्ट्रेलियाको साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले अनुपम पाठकको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । नेपालको चितवन जिल्ला घर भई अष्ट्रेलियाको भिक्टोरियामा बसोबास गर्नेहरुको संस्था चितवन समाजको अधिवेशनले...

भूकम्प र आगलागि सम्बन्धी अभ्यास
-न्युजभित्तो

भरतपुर, २२ मंसिर । विपत् जोखिमबाट बच्ने उपायका बारेमा आज यहाँ अभ्यास गराईएको छ । भूकम्प र आगलागिको समयमा जन धनको क्षति न्यूनिकरणबारे अभ्यास गराईएको हो । युरोपियन यूनियनको मानवीय सहायता र आर्थिक सहयोगमा यूएनडिपी र भरतपुर महानगरपालिकामा सञ्चालित...

महिला हिंसाविरुद्ध अभियान चलिरहँदा पनी कञ्चनपुरमा हिंसाका घटना बढिरहेकै
-न्युजभित्तो

महेन्द्रनगर, २२ मङ्सिर । महिला हिंसाविरुद्धको १६ दिने अभियान चलिरहँदा कञ्चनपुरमा भने महिलामाथि हुने हिंसाका घटना बढिरहेकै छन् । अभियान चलिरहँदा दिनहँुजसो महिला जिल्ला प्रहरी कार्यालयमा घरेलु तथा लैङ्गिक हिंसा भन्दै गुहार माग्न आइरहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी...

व्यावसायिक तालीमप्रति युवाको आकर्षण बढ्दै
-न्युजभित्तो

भजनी, २२ मङ्सिर । पछिल्लो समय व्यावसायिक तालीमप्रति युवाको आकर्षण बढ्दै गएको छ । तालिमले आयआर्जनमा बृद्धि गर्न सहयोग पु¥याएपछि प्रभावकारी बन्दै गएको हो । व्यवसाय सञ्चालन, रोजगारी, सीप र मुख्य प्राथमिकतामा राखेका तालीमप्रतिको आकर्षण बढ्दैछ । पछिल्लो समय...

स्थानीय पूर्वाधार विकासका लागी छनोट भएका योजना सार्वजनिक
-न्युजभित्तो

गण्डकी, २२ मङ्सिर । कास्की जिल्ला निर्वाचन क्षेत्र नं १ स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम एवं प्रदेश भौतिक पूर्वाधार विकास कार्यक्रम २०७७/०७८ अन्तर्गत छनोट भएका योजना सार्वजनिक गरिएको छ । पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य खगराज अधिकारी तथा प्रदेशसभा सदस्यद्वय...

तारकेश्वरमा कोरोना भई होम आइसोलेशन बसेका व्यक्तिलाई रु पाँच हजार दिने
-न्युजभित्तो

तारकेश्वर, २२ मङ्सिर । तारकेश्वर नगरपालिकाले कोभिड –१९ पोजेटिभ भई होम आइसोलेशनमा बसेका व्यक्तिलाई रु पाँच हजार दिने भएको छ । नगरपालिकाभित्र कोरोना सङ्क्रमित भई होम आइसोलेसनमा बसेका व्यक्तिलाई पोषणभत्तास्वरुप रकम दिइने भएको हो । कोरोना पोजेटिभ देखिएर आइसोलेशनमा...