समाज

बिहान नबोली स्नान गरी मनाइने सोमबारे औँशी
-न्युजभित्तो

काठमाडौँ, २९ मङ्सिर । सोमबार औँशी परेका दिन बिहान नबोली स्नान गरी मनाइने सोमबारे औँशी मौन स्नान गरी मनाइएको छ । आज बिहान उठेर नबोलीकन स्नान गरे मनोकाङ्क्षा पूरा हुने शास्त्रीय मान्यता छ । आज परेको सोमबारे औँशी यस...

हिमाली टोलमा खनालको नेतृत्व
-न्युजभित्तो

भरतपुर । भरतपुर महानगरपालिका–१० मा रहेको हिमाली टोलविकास संस्थाको दोस्रो अधिवेशन तथा तेस्रो साधारण सभा नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । भरतपुर–१० का वडा अध्यक्ष अरुण पीडित भण्डारीको प्रमुख आतिथ्य एवम् संस्थाका अध्यक्ष शोभासचन्द्र धितालको अध्यक्षतामा भएको सो...

मुठ्ठीदान कारेक्रम
-न्युजभित्तो

महोत्तरी, २८ मङ्सिर । कोरोना कहर जारी रहँदा बर्दिवास नगरपालिका–९ पशुपतिनगरस्थित राष्ट्रिय माध्यमिक विद्यालय पशुपतिनाथ बनरझुल्लामा बालउद्यान सम्पन्न भएको छ । जनसहयोगी युवा सञ्जालमा आबद्ध उत्साही युवाको परिश्रमले सो उद्यान निर्धारित समयअगावै सम्पन्न भएको हो । करिब सात महिना...

सुत्केरीका घरघरमै स्वास्थ्यकर्मी
-न्युजभित्तो

गलेश्वर, २८ मङ्सिर । हिमाली जिल्ला म्याग्दीका सबै स्थानीय तहमा एकैपटक ‘प्रसूतिको घरघरमा स्वास्थ्यकर्मी’ अभियान शुरु भएको छ । स्वास्थ्य कार्यालय म्याग्दीले जिल्लाका बेनी नगरपािलकासहित छवटै स्थानीय तहमा प्रसूतिपछि तीनपटक स्वास्थ्यचौकीमा जाँच गर्न आउनुपर्ने अवस्थाका सबै सुत्केरीको घरघरमा नै...

आज बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस मापन
-न्युजभित्तो

२८ मंसिर, काठमाडौं । आज बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस मापन गरिएको छ । यो अघिल्लो दिनको तुलनामा झण्डै पाँच डिग्री सेल्सियसले कम हो । मौसमविद विभूति पोखरेलका अनुसार शनिबार बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ९.६ डिग्री...

मेलम्ची खानेपानी आयोजनाको ‘हेडबक्स’ तोकिएको अवधिमा सम्पन्न नहुने
-न्युजभित्तो

काठमाडौँ, २८ मङ्सिर। कोभिड–१९ का कारण काममा पुगेको बाधाले मेलम्ची खानेपानी आयोजनाको ‘हेडबक्स’ निर्माण तोकिएको अवधिमा सम्पन्न नहुने भएको छ । बन्दाबन्दीको समयमा निर्माण सामग्री र जनशक्ति दुवैमा समस्या भएको आयोजनाले जनाएको छ । सुरुङसँगै ‘हेडबक्स’ को बाँकी काम सम्पन्न...

बालाचतुर्दशीको दिन देवघाटधाममा न्यून मात्रामा भक्तजन
-न्युजभित्तो

भरतपुर, २८ मङ्सिर।   आज बालाचतुर्दशीको दिन देवघाटधाममा न्यून मात्रामा भक्तजन आएका छन् । देवघाट क्षेत्र विकास समितिले बालाचतुर्दशीमा देवघाट नआउन आग्रह गरेपछि थोरै मात्र भक्तजन देवघाट आएका हुन् । कोरोनाको जोखिम यथावत रहेका बेला भक्तजनको भीड हुने भएकाले नआउन...

कपिलवस्तुको चन्द्रौटामा एक महिलाको हत्या
-न्युजभित्तो

कपिलवस्तु,मंसिर २८ । कपिलवस्तुको शिवराज नगरपालिका–५ चन्द्रौटामा एक महिलाको गए राति हत्या भएको छ । चन्द्रौटाको पुरानो बजारमा डेरा गरी बस्दै आएकी दाङ सतवरिया घर भएकी ५१ वर्षीया महिला सुशीला खड्काको हत्या भएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक...

प्रधानमन्त्रीको वचन समयअगावै पूरा हुँदा …..
-न्युजभित्तो

रवीन्द्र काफ्ले पाँचथर, २८ मंसिर । तेह्रथुमको आठराई गाउँपालिका–४ इवास्थित इवा स्वास्थ्यचौकी तीन वर्षअघि नयाँ भवनमा सर्यो । नयाँ पक्की भवन बनेपछि स्वास्थ्यचौकी करिब १०० मिटरमाथि स्थानान्तरण भयो । यसपछि उक्त स्वास्थ्यचौकीका तीनवटा भवन, शौचालयलगायत संरचना प्रयोगविहीन भए । नयाँ...

पत्रकार महासंघको साधारणसभामा चितवनका १३ पत्रकार पुरस्कृत
-न्युजभित्तो

चितवन । चितवनमा कार्यरत १३ जना पत्रकारहरु पुरस्कृत हुनु भएको छ । नेपाल पत्रकार महासंघ चितवन शाखाको साधारणसभाको अवसरमा उहाँहरुलाई पुरस्कृत गरिएको हो । शनिबार महासंघको कार्यालय भरतपुरमा आयोजित कार्यक्रममा ५१ हजार १११ रुपैयाँ राशीको मैयादेवी पत्रकारिता पुरस्कारबाट हरिप्रसाद पोखरेल...