सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गीतानगर जेसीजको नयाँ कार्य समिति गठन ,अध्यक्षमा अर्जुन पौडेल निर्बिरोध निर्बाचित


  •    न्युजभित्तो/२३ मंसिर २०७७, मंगलवार १०:३८ 
  • चितवन, मंसिर, २२। गीतानगर जेसीज शाखा चितवनको नयाँ कार्य समितिको अध्यक्षमा अर्जुन पौडेल निर्बिरोध निर्बाचित हुनु भएको छ। शाखाको १९ औं अधिवेशन तथा बार्षिक साधरणसभाकोले पौडेलको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो ।

    समितिको कार्यकारिणी उपाध्यक्षमा सागर सुवेदी, शोभाकर पौडेल, उपाध्यक्षहरुमा रबिन देबकोटा ,आरोग्य श्रेष्ठ ,नबिन आचार्य , निशान्त कोईराला रहेका छन् ।

    यस्तै महा सचिवमा प्रविन पोख्रेल, कोषाध्यक्षमा विशाल कोईराला, कानुनी सल्लाहकारमा प्रकाश ढुंगानालाई चयन गरेको छ । कार्यक्रम संयोजक जेसी प्रनिशा गुरूङले वर्ष २०२१ का लागि जेसी अर्जुन पौडेलको अध्यक्ष ११ सदस्यीय नयाँ कार्य समिति चयन भएको जानकारी दिनुभयो ।

    गीतानगर जेसीज वर्ष २०२० का सभापति जेसी युवराज अधिकारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि गीतानगर जेसीजका संस्थापक अध्यक्ष एंव नेपाल जेसीज पुर्व राष्ट्रिय अध्यक्ष सिनेटर जेसी दिनेश कोइराला, बिशिस्ट अतिथि निर्वाचन आयुक्त तथा नेपाल जेसीज राष्ट्रिय उपाध्यक्ष जेसी कृष्ण सापकोटा लगायत पुर्व अध्यक्षहरूको उपस्थिति रहेको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.