समाज
काठमाण्डौं, २६ मंसिर । काठमाडौँ उपत्यकामा बिहानैदेखि बाक्लो हुस्सु लागेको छ । हुस्सुका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तराष्ट्रिय दुवै उडान प्रभावित भएको छ । मुलुकका अन्य पहाडी र दुर्गम तथा तराई भेगको उडान पनि प्रभावित भएको...
नवलपरासी, २६ मंसिर । ट्र्याक्टर चालकको मृत्युका कारण नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दुम्किवासमा तनाव सिर्जना भएको छ । चालकको मृत्युपछि दुम्किवासस्थित पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । स्थानीयवासीले मृत्युको घटनालाई लिएर प्रहरी कार्यालय घेराउ र राजमार्ग अवरुद्ध गरेका हुन्...
भरतपुर, २५ मंसिर । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले धार्मिक एवं सांस्कृतिक जगेर्ना र विकासमा महानगरको ठूलो योगदान रहेको बताउनुभएको छ । भरतपुर महानगरपालिका वडा न १५ गोपालगन्जमा रहेको ङाग्युर शेराबलिङ्ग गुम्बा शिलान्यास कार्यक्रममा आज बिहीबार प्रमुख अतिथि दाहालले...
भरतपुर, २५ मंसिर । भरतपुर महानगरमा पहिलो पटक आगो नियन्त्रण सम्बन्धमा तालिम सञ्चालन गरिएको छ । बहुप्रकोपीय जोखिममा रहेका नेपालका शहरी क्षेत्रमा विपद् जोपिखम न्यूनिकरण तथा आकस्मिक प्रतिकार्य क्षमता अभिबृद्धि गराउने उद्देश्यले तालिम सञ्चालन गरिएको हो । महानगरको विपद् शाखाले...
मुग्लिन, २५ मङ्सिर । चितवनको इच्छाकामना गाउँपालिका–३ ले किसानलाई बुधबार ड्रागन फ्रुटको बिरुवा वितरण गरेको छ । पचास प्रतिशत सहुलियतमा बिरुवा वितरण गरिएको वडाध्यक्ष गोवद्र्धन अधिकारीले जानकारी दिनुभयो । ड्रागन फ्रुटको परीक्षणका लागि मात्र एक किसानलाई बढीमा आठ वटा...
धादिङ, २४ मङ्सिर । गजुरी गाउँपालिका वडा नम्बर १ हाँगेटारमा चेपाङ किशोरी छात्रावास भवन बन्ने भएको छ । साढे चार रोपनी क्षेत्रफलमा ३० किशोरी बस्न मिल्ने भवन निर्माण गर्न लागिएको हो । प्रयास नेपाल धादिङले प्लानेट इन्फान्ट एण्ड डेभलपमेन्ट,...
काठमाडौँ, २४ मङ्सिर । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री लीलानाथ श्रेष्ठले सरकारको एकल प्रयासले मात्र महिला हिंसाको अन्त्य हुन नसक्ने बताउनुभएको छ । सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल (फेकोफन) ले आज लैङ्गिक हिंसाविरुद्धको सोह्रदिने अभियानका उपलक्ष्यमा भर्चुअल रुपमा आयोजना...
-अरुण पौडेल, चितवन , २४ मंसिर । गरिमा पार्क निर्माण तथा संरक्षण उपसमिती को आयोजना र नेपाल सितोरियो कराते उपशाखा ब्राह्मपुर डोजोको सहयोगमा गरिमा पार्कमा सरसफाइ सम्पन्न भएको छ। लकडाउनको फुर्सदिलो समयलाई उपयोग गरि युवाहरुको विशेष पहल र गरिमा टोल...
–आचार्य, ललितपुर, २३ मङ्सिर । मन्दिर पुनःनिर्माणका लागि आवश्यक पर्ने काठ बजारमा अभाव भएसँगै पुनःनिर्माणमा ढिलाइ भइरहेको बताइएको छ । पुनःनिर्माणका लागि आठ बाइ आठ, छ बाइ छ, चार बाइ छ र चार बाइ चार प्रकारका काठ आवश्यक पर्ने...
काठमाडौँ, २३ मङ्सिर । चन्द्रागिरि नगरपालिकाभित्र बसोबास गर्ने विभिन्न क्षेत्रमा क्रियाशील युवा मिलेर ‘म नै बनाउँछु, मेरो लागि अस्पताल’ भन्ने अभियान शुरुआत गरेका छन् । चन्द्रागिरिमा सुविधासम्पन्न अन्तर्राष्ट्रियस्तरको अस्पताल बनाउने परिकल्पना बोकेर युवाले सो अभियान शुरु गरेका हुन् । अभियानलाई...














