समाज

अपाङ्गता भएका व्यक्तिका लागि सञ्चार पहुँचमा सहजताका लागि नीतिगत व्यवस्था
-न्युजभित्तो

काठमाडौँ, २२ मङ्सिर । सूचना तथा सञ्चार प्रविधिले अपाङ्गता भएका व्यक्तिका लागि सबै निकायका सूचनाको पहुँचमा सहजताका लागि नीतिगत व्यवस्था गरेको छ । अपाङ्गता भएका व्यक्तिको २९ औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय अपाङ्ग महासङ्घ...

कालीकोटका सामुदायिक विद्यालय नौ महिनापछि संचालनमा
-न्युजभित्तो

मान्म, २२ मङ्सिर । कोभिड–१९ का कारण नौ महिनादेखि बन्द रहेका कालीकोटका सामुदायिक विद्यालय खुल्न थालेका छन् । नेपाल सरकारले सामुदायिक विद्यालय खोल्ने जिम्मा स्थानीय तहलाई दिएपछि स्थानीय तहहरूले सामुदायिक विद्यालय खुलाउन थालेका हुन् । कालीकोटका नौवटा स्थानीय तहले आजदेखि...

पतिको निधनपछि सिन्दूर–पोतेसहित घाटबाट फर्केर काजकिरिया
-न्युजभित्तो

चन्द्रकला भण्डारी झापा, २२ मङ्सिर । झापाको विर्तामोड नगरपालिका– ८ की रेनुका नेपालले पतिको निधनपछि सिन्दूर पोते फाल्नुपर्ने प्रचलनलाई तोडेर घाटबाटै सिन्दूर–पोतेसहित घर फर्केर काजकिरिया बारिरहनुभएको छ । उहाँका पति केशव नेपालको मिर्गौला रोगका कारण शनिबार ६१ वर्षको उमेरमा निधन भएको...

ट्रक दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु
-न्युजभित्तो

बैतडी, २२ मंसिर । महाकाली राजमार्गअन्तर्गत गोकुलेश्वर–दार्चुला सडकखण्डको मालिकार्जुन गाउँपालिका–१ भर्तोलामा गए राति (आईतबार राती) ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रक चालक बैतडीको दोगडाकेदार गाउँपालिका–५ न्वालीका २४ वर्षीय शेरसिंह कार्की रहेका प्रहरी नायब...

चितवनका दुई ठाउँमा दुर्घटना, दुईको मृत्यु
-न्युजभित्तो

चितवन, २२ मंसिर । पूर्वी चितवनमा आइतबार भएका फरक–फरक दुर्घटनामा प्रहरी जवानसहित दुईको मृत्यु भएको छ । मोटरसाइकललाई गाडी र ट्र्याक्टरले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा एक जना प्रहरी जवान...

६७ प्रतिशत अपाङ्गता महिला हिंसामा
-न्युजभित्तो

काठमाडौँ, २१ मङ्सिर । अन्य महिलाका तुलनामा अपाङ्गता भएका महिला बढी हिंसामा पर्ने गरेको पाइएको छ । राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालको पछिल्लो अध्ययनले समाजमा हेलत्वको भावना र हिंसाको चपेटामा त्यस्ता महिला बढी पर्ने गरेको देखाएको हो । अध्ययनले अपाङ्गता...

छिल्लीकोटमा आउने पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै
-न्युजभित्तो

तुलसीपुर, २१ मङ्सिर । दाङको पर्यटकीय क्षेत्र तुलसीपुर उपमहानगरपालिका– १९ छिल्लीकोटमा आउने पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । पन्ध्रौँ/सौह«ौ शताब्दीमा राजा मेघनाथ शाहले राज गरेको ऐतिहासिक ठाउँको अवलोकन गर्न आउनेको घुइँचो लाग्ने गरेको स्थानीयवासी पूर्ण पुनले बताउनुभयो । “अहिले...

सडक दुर्घटनामा एक युवतीको मृत्यु
-न्युजभित्तो

भक्तपुर, २१ मङ्सिर । मध्यपुरथिमि नगरपालिका–३ कौशल्टारको छ लेन सडकमा भएको दुर्घटनामा एक युवतीको मृत्यु भएको छ भने अन्य तीन सामान्य घाइते भएका छन् । भक्तपुरबाट काठमाडौँतर्फ जाँदै गरेको बा८च ४७५६ नंको कार आजबिहान १२ः४५ बजे कौशलटारको बीच सडकको...

सद्बभाव युवा समाज कतारको आयोजनमा र गीतानगर जेसिजको संयोजकत्वमा रक्तदान कार्यक्रम सम्पन्न
-न्युजभित्तो

रविन देवकोटा, चितवन । सद्बभाव युवा समाज कतारको आयोजनमा र गीतानगर जेसिजको संयोजकत्वमा हिजो भरतपुर ६ गीतानगरमा खुल्ला बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ। गीतानगर जेसिजका संस्थापक अध्यक्ष तथा बर्ष २००८का राष्ट्रिय अध्यक्ष जेसि आइ सिनेटर दिनेश कोइरालाको प्रमुख आतिथ्यतामा...

नगद नै दाइजो दिन बाध्य
-न्युजभित्तो

टीकापुर, २१ मङ्सिर । कैलालीको टीकापुर नगरपालिका–५ का झरना रिमाललाई विवाहको निम्तो कार्ड आयो । झरनाकै आफन्त पर्नेले पठाएको कार्डको तलपट्टि लेखिएको थियो ‘कृपया जिन्सी सामान ल्याउने कष्ट नगर्नुहोला ।’ आफ्नो परिवार वा आफन्तका छोरीको विवाह हुँदा सरसामान नै...