समाज
मकवानपुर, २६ पुस । हेटौँडा उपमहानगरपालिका–११ थानाभ¥याङमा आज बिहान अन्दाजी ४५ वर्षीय एक पुरुषको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (प्रवक्ता) इन्द्रबहादुर रानाका अनुसार शवको हाल सनाखत हुनसकेको छैन । बिहान स्थानीयवासीले शव देखेपछि...
दमक, २६ पुस । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी नगरपालिकामा गए राति भएको दुर्घटनामा परेर स्थानीय एक युवाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार गए राति ८ः३० बजे झापाको दमकवाट पूर्वतर्फ मोटरसाइकलमा आउँदै गरेका शिवसताक्षी नगरपालिका–११ का ३८ वर्षीय...
चितवन, पुस २६। चितवन पोष्टकर्मी पत्रकार तुलमान गुरुङ लक्ष्मी गुरुङ पत्रकारिता पुरस्कारबाट सम्मानित हुनु भएको छ । तमू सञ्चारकर्मी संघले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले उक्त पुरस्कारबाट पत्रकार गुरुङलाई सम्मानित गर्नुभएको हो । पत्रकारिता...
चितवन, २५ पुस । रोटरी क्लब अफ भरतपुर र युराशिया रेयुकाई समाज विकास केन्द्र नारायणगढको संयुक्त आयोजनामा खाद्यान्न तथा न्यानो कपडा वितरण गरिएको छ । लोक कल्याण सेवा प्रतिष्ठानद्वारा देवघाटमा सञ्चालित श्री रामजानकी बालिक आश्रममा शनिबार ती सामग्र वितरण...
हेटौँडा, २४ पुस । मकवानपुर प्रहरीले १३० किलोग्राम गाँजासहित गाँजा ओसारपसारमा संलग्न ८ जना भरियालाई पक्राउ गरेको छ । दुई स्थानबाट गाँजा र गाँजा ओसारपसारमा संलग्न मानिसहरु पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले शुक्रबार...
चितवन, २४ पुस । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले नारायणगढको न्युरोडमा फुटपाथ अतिक्रमण गरेर राखिएको व्यपारिक सामाग्रीहरु हटाएको छ । आज (बिहीबार) ट्राफिक प्रहरीले फुटपाथ अतिक्रमण गरेर राखिएको मोटर ग्यारेज तथा वर्कसपजन्य सामाग्रीहरु हटाएको हो । अव्यवस्थित रुपमा रहेका मोटर...
चितवन, २४ पुस । नेपाल जेसिजका अध्यक्ष अरुणेश्वर खनालले देशका चारवटै क्षेत्रमा तालिम प्रतिष्ठान स्थापना गरिने बताउनुभएको छ । जनवरी १ तारिखमा कार्यभार सम्हालेपछि गृहजिल्ला आउनुभएका खनालले पत्रकारहरुसँग कुरा गर्दै आफ्नो कार्यकालमा तालिमलाई मुख्य प्राथमिकतामा राखेको बताउनुभयो । नेतृत्व, व्यक्तित्व...
वीरगञ्ज, २४ पुस । पर्साको कालिकामाई गाउँपालिका वडा नं. १ तिनडोबियाबाट प्रहरीले लागुऔषध अफिमसहित ४० वर्षीय खोभारी प्रसादलाई पक्राउ गर्यो । इलाका प्रहरी कार्यालय पोखरियाले ०७७ असोज २० गते उनको घर खानतलासी गर्दा ८ किलो ५० ग्राम अफिम बरामद...
-सञ्चिता घिमिरे, काठमाडौँ, २४ पुस । काठमाडौँ उपत्यकामा मेलम्चीको पानी ल्याउन पुनः परीक्षण गर्ने तयारी भइरहँदा पानी वितरणका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको छ । मेलम्ची खानेपानी विकास समितिले पानी पुनः परीक्षणको तयारी गरिरहँदा आयोजना कार्यान्वयन निर्देशनालले अधिकांश स्थानमा...
चितवन ,२४ पुस । नेपाली कांग्रेसका नेता डा मिनेन्द्र रिजालले नेकपाले आलु रोपेर स्याउ खोज्दा अहिलेको राजनीतिक दुर्घटना भएको बताएका छन्। गीतानगर जेसिजको पदस्थापना तथा पदहस्तान्तरण कार्यक्रममा बोल्दै डा। रिजालले नेकपाले सहि समयमा सहि निर्णय गर्न नसक्दा यो अबस्था...













