समाज

विभिन्न स्थानमा पहिरोले क्षति गरेका सडक निर्माणको काम सम्पन्न
-न्युजभित्तो

काठमाडौँ, २७ पुस । धुलिखेल–सिन्धुली–बर्दिवास सडकअन्तर्गत विभिन्न स्थानमा पहिरोले क्षति गरेका सडक निर्माणको काम सम्पन्न भएको छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले अनुदान सहयोगमा सो सडक पुनर्निर्माणको काम गरेको थियो । झण्डै एक दशक पहिले जाइकाको आर्थिक सहयोगमा...

टोयोटाको सर्भिस सेन्टर अब भरतपुरमा पनि
-न्युजभित्तो

चितवन, २६ पुस । टोयोटा गाडीको आधिकारिक सर्भिस सेन्टर जेन्यून अटो वल्र्ड प्रालि भरतपुरले भरतपुरमा शाखा सञ्चालनमा ल्याएको छ । भरतपुर– १० स्थित बालमन्दिर रोडमा रहेको सर्भिस सेन्टरको आज आइतबार युनाइटेड टे«डर्स सिण्डिकेट प्रालिका जेनरल म्यानेजर महेश कुमार एमले उद्घाटन...

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक हराउने क्रम अझै रोकिएन
-न्युजभित्तो

लमजुङ, २६ पुस । जिल्लामा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक हराउने क्रम भने वृद्धि हुँदै गएको छ । चालु आर्थिक वर्ष २०७७-७८ को साउनदेखि यही पुस २५ गतेसम्म ४६ महिला, बालबालिका र ज्येष्ठ नागरिक हराएका छन् । जिल्ला प्रहरी कार्यालयको...

इटहरीमा पुरुषको शव फेला
-न्युजभित्तो

विराटनगर, २६ पुस । इटहरी उपमहानगरपालिका- १० मा पुरुषको शव फेला परेको छ । कोशी राजमार्गको इटहरी खण्डको नालीमा घोप्टो परेको अवस्थामा पुरुषको शव फेला परेको हो । ५०-५५ वर्षीय जस्तो देखिने पुरुषको पहिचान खुलेको छैन । आइतबार बिहान करिब...

करिब ३२ लाख रुपैयाँसहित एकजना प्रहरीको नियन्त्रणमा
-न्युजभित्तो

जनकपुरधाम, २६ पुस । सिराहा प्रहरीले स्रोत नखुलेको करिब ३२ लाख रुपैयाँसहित एकजनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा सिराहा सदरमुकाम सिराहा नगरपालिका-२२ हकपाराका शिवनाथ यादव छन् । प्रहरी चौकी लगडीगोठबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा ३९ वर्षीय यादवलाई...

झापाको केरखाबाट विराटनगर आउदै गरेका युवक बसमै मृत फेला
-न्युजभित्तो

विराटनगर, २६ पुस । झापाको केरखाबाट विराटनगर आउनका लागि बस चढेका युवक मृत भेटिएका छन् । आइतबार बिहान केरखाबाट बस चढेका २६ वर्षीय युवक बसभित्रै मृत भेटिएका हुन् । उनी जनसेवा यातायात प्रालिको मे१ख ३३३३ नम्बरको बसमा चढेका थिए ।...

भरतपुर महानगरपालिका–१ रामनगरका स्थानीयवासीले बनाए आकर्षक पुष्पबाटिका
-न्युजभित्तो

चितवन, २६ पुस । भरतपुर महानगरपालिका–१ रामनगरका स्थानीयवासीले आकर्षक पुष्पबाटिका बनाएका छन् । फोहर फाल्न प्रयोग गरिएको ठाउँलाई सफाइ गरेर रामनगरवासीले पुष्पबाटिका बनाएका हुन् । स्थानीयवासीकै श्रमदान र लगानीमा पुष्पबाटिका निर्माण गरिएको हो । बाटिकाका प्रमुख संरक्षक एवं रामनगर बजार...

१०२ किलो गाजा र भरुवा बन्दुकसहित तस्कर पक्राउ
-न्युजभित्तो

वीरगञ्ज, २६ पुस । बारामा प्रहरी र गाँजा तस्करबीच गोली हानाहान भएको छ । बाराको निजगढ नगरपालिका- १३ भक्तलाल खोलाको बगरमा प्रहरी र गाँजा तस्कर समूहबीच गोली हानाहान भएको हो । ८/१० जनाको समूहमा रहेका लागुऔषध तस्करहरुले प्रहरीलाई देख्ने वित्तिकै...

पशुपतिनाथको मन्दिर आज दिनभर बन्द हुने
-न्युजभित्तो

काठमाडौं, २६ पुस । पशुपतिनाथको मन्दिर आज (आइतबार) दिनभर बन्द हुने भएको छ । शनिबार धनुर्मास पर्व परेको र रातभर पूजा आराधना गरिएकाले आइतबार दिनभर मन्दिर बन्द हुने पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाकाअनुसार अब...

विद्यालयको पुनःनिर्माण तीव्ररुपमा अघि बढ्दै
-न्युजभित्तो

तनहुँ, २२ पुस । विसं २०७२ को भूकम्पपश्चात क्षति भएका विद्यालयको पुनःनिर्माण तीव्ररुपमा अघि बढेको छ । केन्द्रीय आयोजना कार्यान्वयन एकाइ शिक्षाबाट भूकम्पमा क्षति भएर पुनःनिर्माण गर्न बाँकी रहेका विद्यालयको लागि बजेट विनियोजन भएपछि पुनःनिर्माण अघि बढाइएको हो । चालु...