समाज

रेडियो देवघाटले विविध कार्यक्रम गरी दशौं वार्षिकोत्सव मनाउने
-न्युजभित्तो

चितवन, २३ पुस । पवित्र तीर्थस्थल देवघाटमा रहेर सूचना तथा सञ्चारको क्षेत्रमा योगदान दिंदै आएको रेडियो देवघाट १०२.६ मेगाहर्जले आफ्नो १० औं वार्षिकोत्सव विविध कार्यक्रम गरी मनाउने भएको छ । आउँदो माघ १ गते दशौं वर्ष पूरा गरी ११...

चितवनको इच्छाकामनाका वडाध्यक्षको संरक्षणमा १९ चेपाङ बालबालिका
-न्युजभित्तो

मुग्लिन (चितवन), २३ पुस । चितवनको इच्छाकामना गाउँपालिका–२ का १९ चेपाङ बालबालिकालाई वडाध्यक्ष पञ्चबहादुर चेपाङले संरक्षण दिनुभएको छ । वडाभित्र रहेका बाबुआमा नभएका, बाबुको मृत्युपछि आमा पुनः अर्कैसँग विवाह गरेर गएका, बाबुआमा अपाङ्गता, अशक्त भई पालनपोषण गर्न नसकेका र...

सवारी साधनका चालकहरुको निःशुल्क स्वास्थ्य परीक्षण
-न्युजभित्तो

चितवन, २३ पुष । केहीदिन अघि माडी नगरपालिकामा ट्याक्टर दुर्घटना भयो । जहाँ चालकको छातिको करङ भाँचिन पुग्यो र उनको अहिले अस्पतालमा उपचार भई रहेको छ । बसन्तपुरबाट चिरौली जाँदै गरेको ना ७ त ३७८५ नम्बरको ट्याक्टर दुर्घटना हुँदा...

लायन्सद्वारा विद्यार्थीलाई स्वीटर, विद्यालयलाई छात्रवृत्ति रकम हस्तान्तरण
-न्युजभित्तो

चितवन, २३ पुस । जिल्लामा क्रियाशील २ वटा लायन्स क्लबहरुले आज बिहीबार एक कार्यक्रमका बीच श्री आधारभुत बिद्यालय मोहनपुरमा अध्ययनरत बिद्यार्थीलाई स्वीटर बितरण गरेका छन् । बिभिन्न सामाजिक तथा मानवीय कार्य गर्दै आएका लायन्स क्लब अफ चितवन नवलपुर सम्बृद्धि...

पाँच केजी अवैध गाँजासहित एक पक्राउ
-न्युजभित्तो

वाग्मती २३, पुस । मकवानपुरको मनहरि गाउँपालिकाबाट पाँच केजी अवैध गाँजासहित प्रहरीले एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको राक्सिराङ गाउँपालिका–९ का २८ वर्षीय बुद्धिमान तामाङ रहेको छ । इलाका प्रहरी कार्यालय मनहरिबाट खटिएको प्रहरीको...

विराटनगरमा आँखा उपचारको केन्द्र बन्दै
-न्युजभित्तो

विराटनगर, २३ पुस । अञ्जना पराजुली विराटनगर आँखा अस्पताल देशकै अब्बल आँखा अस्पतालका रुपमा चिनिएको छ । नेपाली मात्र होइन, छिमेकी मुलुक भारत, भुटान, बङ्गलादेश लगायतबाट पनि यहाँ बिरामी आउने गर्छन् । सन्तुलित आहार नलिने, हरियो सागसब्जी नखाने, स्वच्छ वातावरणमा...

बाँकेमा पछिल्ला तीन वर्षमा आठ सयभन्दा बढी महिला तथा बालबालिका हराए
-न्युजभित्तो

बाँके, २३ पुस । बाँकेमा पछिल्ला तीन वर्षमा आठ सयभन्दा बढी महिला तथा बालबालिका हराएका छन् । भारतसँगको सीमा जोडिएको बाँकेमा पछिल्लो समय महिला तथा बालबालिका हराउने क्रम बढेको हो । जिल्लामा पछिल्ला तीन वर्षमा ८०८ महिला, बालबालिका तथा ज्येष्ठ...

विराटनगरको वायु प्रदूषण उच्च, घरबाहिर ननिस्कन स्थानीय सरकारको अपिल
-न्युजभित्तो

विराटनगर, २३ पुस । औद्योगिक सहरको रुपमा परिचित विराटनगरको वायु प्रदूषण उच्च भएपछि स्थानीय सरकारले घरबाहिर ननिस्कन अपिल गरेको छ । वायु प्रदूषण बढेपछि विराटनगर महानगरपालिकाले अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन अपिल गरेको हो । महानगरपालिकाले फोहर डढाउने र विकास...

भारत लैजाने क्रममा तीन किशोरीको उद्धार
-न्युजभित्तो

इलाम, २३ पुस । भारत लैजाने क्रममा तीन किशोरीको उद्धार गरिएको छ । पूर्वी इलामको प्रमुख सीमावर्ती नाका पशुपतिनगरबाट माइती नेपाल, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले उनीहरुलाई उद्धार गरेको हो । सङ्खुवासभा मकालु गाउँपालिकाका १५/१६ वर्षका ती...

विद्यार्थीद्वारा प्रधानमन्त्री ओलीको पुत्ला दहन
-न्युजभित्तो

भरतपुर, २३ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल निकट विद्यार्थीहरुले आज बिहीबार भरतपुरमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका छन् । वीरेन्द्र क्याम्पस, सप्तगण्डकी क्याम्पस लगायतका विद्यार्थीहरुले पुत्ला जलाएका हुन् । संसद विघटनको विरोधमा हाल प्रचण्ड–नेपाल समूहका विद्यार्थीहरु दोस्रो...