समाज
बैतडी, २ फागुन । बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको घटनाको स्थलगत अवलोकन र अध्ययनका नेपाली कांग्रेसले केन्द्रीय प्रतिनिधिका रूपमा खटाएका नेता रमेश लेखक बैतडी पुग्नुभएको छ । पूर्वमन्त्रीसमेत रहनुभएका कांगे्स केन्द्रीय सदस्य लेखकले...
चितवन, १ फागुन । गीतानगर जुनियर जेसिजले आज लोम अफिसर तालिम सम्पन्न गरेको छ। गीतानगर जेसिज बर्ष २०२१का अध्यक्ष जेसी अर्जुन पौडेलको प्रमुख आतिथ्यतामा भएको सो तालिमको सुदिप सुवेदी कार्यक्रम संयोजक रहनु भएको थियोे। सो कार्यक्रममा बोल्दै प्रमुख अतिथी पौडेलले यस्ता...
चितवन फागुन ,१ । दशौँ विश्व रेडियो दिवसका अवसरमा सिनर्जी एफ एमले विपद्मा रेडियोको भूमिका विषयक बहस कार्यक्रम सम्पन्न गरेको छ । विभिन्न तीन सत्रमा सञ्चालित कार्यक्रममा रेडियोको इतिहास, विपद्को समयमा रेडियोका चुनौति, गुणस्तरीय कार्यक्रम उत्पादन, लगायतका विषयमा छलफल...
चितवन, ३० माघ । बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका ७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको न्यायको माग गर्दै रामनगर पुष्पवाटिकामा प्रदर्शन गरिएको छ । भरतपुरको रामनगरमा रामनगर पुष्पवाटिका एवंम युवाहरुको समूहले भागिराथीको न्यायको माग गर्दै दिप प्रज्जवलन तथा...
किमाथाङ्का, ३० माघ । सङ्खुवासभाको मकालु गाउँपालिका–५ मा अरुण तेस्रोको टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्युहुनेमा मकालु–३ हेदाङ्नाका ४२ वर्षीष खड्गबहादुर राई रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सन्तोष बुढाथोकीले जानकारी दिनुभयो। खाँदबारी किमाथाङ्का सडक खण्डको फ्याक्सिन्दा...
त्रिशूली, ३० माघ । नुवाकोट उद्योग वाणिज्य सङ्घले विदुर नगरपालिका–२ स्थित वनदेवी मन्दिर परिसरमा निर्माण गरेको ‘भूकम्प स्मारक स्तम्भ’को उद्घाटन गरिएको छ । विसं २०७२ वैशाख १२ को भूकम्पको कम्पन र त्यसको परकम्पनबाट नुवाकोटमा ज्यान गुमाएका व्यक्तिको स्मृतिमा स्मारकको नुवाकोटका...
वीरगञ्ज, ३० माघ । नेपाली भूमिमा प्रवेश गरेर बालुवा उत्खनन गरिरहेका भारतीय बालुवा तस्कर र सशस्त्र प्रहरीबीच झडप भएको छ । झडपका क्रममा दुईजना सशस्त्र प्रहरी घाइते भएका छन् । २४ वर्षीय आयुष राय यादव र अन्दाजी २५ वर्षीय नरेश...
सिमकोट, ३० माघ । हुम्लाको सिमकोट गाउँपालिका–८ डाँडाफयाको चुकेडी गाउँमा रहेको एक सामुदायिक विद्यालयको अवस्था दयनीय बनेको छ । विसं २०६२÷६३ मा स्थापना भएको कैलाश माविको उपशाखाको कक्षा ३ सम्म पढाइ हुने घुम्ती विद्यालय पाँच वर्षदेखि उजाड बनेको छ...
काठमाडौँ, ३० माघ । कोरोना सङ्क्रमणपछि विस्तारै पर्यटन व्यवसायले गति लिन शुरु गरेको अवस्थामा पर्वतीय पर्यटनमा आउने पर्यटकका लागि सुरक्षित अनुभूति दिलाउन आवश्यक भएकामा जोड दिइएको छ । हिमालयन उद्धार सङ्घ नेपालको यहाँ सम्पन्न ४६ औँ वार्षिक साधारणसभाले मनाङ तथा...
काठमाडौँ, ३० माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले विविधतापूर्ण संस्कृति नेपालको मौलिक पहिचान र अमूल्य सम्पदा भएको बताएकी छन्।सोनाम ल्होसार, २०७७ का अवसरमा शुभकामना सन्देश दिँदै उनले विविधतामा एकतामाथि गर्व गर्ने आधार हामीलाई यी चाडपर्वले दिएको स्पष्ट पारेकी छन्। ‘यस्ता पर्वले...














