समाज
चितवन, ४ फागुन । पूर्वमन्त्री विक्रम पाण्डेविरुद्ध परेको भ्रष्टाचारसम्बन्धी मुद्दाको सुनुवाइ विशेष अदालतमा जारी छ । निर्माण व्यवसायी समेत रहेका पाण्डेसहित २१ जनाविरुद्ध आठ अर्ब रुपैयाँ भ्रष्टाचार गरेको अभियोग छ । पाण्डे एक्लैलाई सवा २ अर्ब रुपैयाँ बिगो तिराउनुपर्ने...
वालिङ, ४ फागुन । स्याङ्जाको भीरकोट– ५ पकानमा प्रथम आलु महोत्सव हुने भएको छ ।आलु खेतीका लागि उर्वरभूमिका रुपमा चिनिएका सो स्थानमा यही फागुन ७ र ८ गते महोत्सव हुने जनाइएको छ । क्षेत्रीय कृषि निर्देशनालय पोखरा, कृषि ज्ञान केन्द्र...
भरतपुर,४ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी चितवनले वडा स्तरिय पार्टी कमिटी गठन तीब्र पारेको छ । सोहि अनुसार आज (सोमबार) एक कायक्रमको आयोजना गरि भरतपुर १५ मा राप्रपा वडा कमिटी गठन भएको छ । दीपक पुनको अध्यक्षतामा १५ कार्यसमिति...
जनकपुर,४ फागुन । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले सरस्वती पूजाका अवसरमा देश र विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ । वसन्त पञ्चमीको अवसरमा वैदिककालदेखि ज्ञानको ज्योतिको रुपमा सरस्वती पूजा गरी मनाइँदै आएको उल्लेख गर्दै उहाँले...
गलकोट, ४ फागुन । बागलुङको काठेखोला गाउँपालिका–२ भीमपोखरा दपासामा सोमबार मानसिक सन्तुलन ठिक नभएका एक व्यक्तिले कोदालो प्रहार गरी स्थानीय एक जनाको हत्या गरेका छन् भने अन्य पाँच घाइते भएका छन् । मानसिक सन्तुलन ठिक नभएका स्थानीय सोमबहादुर किसानले कोदालो...
चितवन, ४ फागुन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले राजनीतिक दलका नेताहरुले जिम्मेवारी पूरा गर्न नसक्दा पत्रकारिता क्षेत्र धरासायी बन्न पुगेको बताउनुभएको छ । लक्की मिडिया हाउसको पाँचौँ वार्षिकोत्सव समारोहको उद्घाटन कार्यक्रममा सोमबार उहाँले कोरोनाको सङ्क्रमणका कारण सञ्चार...
वाग्मती, ४ फागुन । डिजेल चोरी गरी अवैधरूपमा भारततर्फ निकासी गरिरहेको अवस्थामा डिजेल ट्याङ्करसहित तीन जनालाई जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरी कारवाही प्रक्रिया शुरु गरेको जनाएको छ । ना७ख १५११ नम्बरको ट्याङ्करमा लोड गरी पर्साको जगरनाथपुरको श्वेता आयल ट्रेडर्सको...
चितवन, ३ फागुन । माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज मंगलबार विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी मनाइँदैछ । चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हंसवाहिनी,...
चितवन, ३ फागुन । लक्की मिडिया हाउस चितवको पांँचौ बार्षिकोत्सवको अवसरमा जिल्लाका दुई पत्रकार सम्मानित हुनु भएको छ । प्रेस युनियन, चितवनका उपाध्यक्ष सूर्य अधिकारीलाई स्थानीय तथा राष्ट्रिय सञ्चारमाध्यम मार्फत समाज रुपान्तरण र विकासमा कलम चलाएको र दुईदशकदेखि चितवनमा...
कञ्चनपुर, ३ फागुन । कञ्चनपुरमा सञ्चालित चिनी मिललाई उखुको अभाव भएको छ । उखु रोप्ने समयमा भएको बन्दाबन्दीका कारण उखु उत्पादक किसानले समयमै मल खाद पाउन नसक्दा र पर्याप्त वर्षा नहुँदा उखुको उत्पादन घटेको हो ।बेलौरी नगरपालिकाको शिवनगरमा सञ्चालित...












