सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

रामनगर पुष्पवाटिकामा भागरथी भट्टको न्यायको माग गर्दै प्रर्दशन


  •    न्युजभित्तो/३० माघ २०७७, शुक्रबार १४:२२ 
  • चितवन, ३० माघ । बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका ७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको न्यायको माग गर्दै रामनगर पुष्पवाटिकामा प्रदर्शन गरिएको छ । भरतपुरको रामनगरमा रामनगर पुष्पवाटिका एवंम युवाहरुको समूहले भागिराथीको न्यायको माग गर्दै दिप प्रज्जवलन तथा प्रर्दशन गरेका हुन्।

    उनीहरुले ‘भागरथीलाई न्याय दे’, ‘गृहमन्त्री के हेर्दै, बलात्कारी देश घेर्दै’ ‘नारी सामान होइन सम्मान हो ’ लगायतका नारा लगाउँर्दै पोष्टर प्रर्दशन पनि गरेका हुन् ।

    उक्त प्रदर्शन कार्यक्रममा रामनगर बजार व्यवस्थापन समितीको अध्यक्ष तारानाथ कुँवर लगायत स्थानीयको सहित सहभागीता रहेको कार्यक्रम संयोजक दिवाकर भट्टराईले जानकारी दिनुभयो।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.