समाज

६ वर्षीय बालिकालाई करणी गरेको आरोपमा स्याङ्जाको ५२ वर्षीय पुरुष पक्राउ
-न्युजभित्तो

स्याङ्जा, ३ फागुन ।  एक बालिकालाई जबर्जतस्ती करणी गरेको आरोपमा प्रहरीले स्याङ्जाको चापाकोट नगरपालिकका–२ का ५२ वर्षीय नामदेउ कुमाललाई पक्राउ गरेको छ । बाख्रा हेर्न गएकी ६ वर्षीय बालिकालाई करणी गरेको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब...

चितवनको सार्वजनिक स्थानका अधिकांश सिसीटिभी बिग्रिएको अवस्थामा
-न्युजभित्तो

भरतपुर, ३ फागुन । जिल्लाका सार्वजनिक क्षेत्रमा जडान गरिएका अधिकांश सिसीटिभी क्यामरा बिग्रिएका छन् । सरकारी निकायको आवश्यक समन्वय र चासो नहुँदा सिसीटिभी मर्मत हुन नसकेका हुन् । सिसीटिभी सञ्चालन नहुँदा आपराधिक घटना भइहाले अपराधीलाई चाँडो पक्राउ गर्न र...

रेडक्रस कृष्णपुर उपशाखाको सभा सम्पन्न
-न्युजभित्तो

भरतपुर, २ फागुन । नेपाल रेडक्रस सोसाइटी कृष्णपुर उपशाखाको चौधौं उपशाखा सभा सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी कृष्णपुर उपशाखा सभापति कृष्ण ढकालको अध्यक्षता एवं जिल्ला शाखाका सभापति ज्ञानशाली न्यौपानेको प्रमुख आतिथ्यमा उपशाखा सभा गरिएको हो । ् ् कार्यक्रममा...

नेपाल विद्यार्थी सङ्घले भागरथी भट्टको न्यायको माग गर्दै विरोध प्रदर्शन
-न्युजभित्तो

काठमाडौँ, २ फागुन ।  नेपाली काँग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले भागरथी भट्टको न्यायको माग गर्दै विरोध प्रदर्शन गरेको छ। नेविसङ्घ केन्द्रीय समितिले आज बैतडीकी १७ वर्षीय किशोरी भट्टको बलात्कारपछि हत्या गरिएको भन्दै हत्यारालाई पक्राउ गरी कारवाही गर्न माग...

पोखराको फेवातालको बाँध ४२ वर्षपछि मर्मतसम्भार हुँदै
-न्युजभित्तो

 पोखरा, २ फागुन ।  पोखराको फेवातालको बाँध ४२ वर्षपछि मर्मतसम्भार हुँदैछ । यसका लागि जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले तालको पानीको सतह घटाएको छ । पानीको सतह घटेपछि फेवाताल किनारमा थुप्रिएको माटोलाई यही समयमा निकालेर तालको आयु बढाउनुपर्ने...

बागलुङका तीन योजनामा रु १५ करोड २१ लाख बजेट विनियोजन
-न्युजभित्तो

बलेवा, २ फागुन ।  पर्यटन पूर्वाधार तथा पर्यटन उपजको विकास र प्रवद्र्धधन गर्न पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले बागलुङका तीन योजनामा सझेदारी गर्ने भएको छ । सोका लागि झण्डै रु १५ करोड २१ लाख बजेट विनियोजन गरिएको छ । पूर्वाधार...

पर्यटकीय नगरी सौराहा प्रणय दिवस (भ्यालेन्टाइन डे) मा आन्तरिक पर्यटकले भरिभराउ
-न्युजभित्तो

चितवन, २ फागुन । पर्यटकीय नगरी सौराहा प्रणय दिवस (भ्यालेन्टाइन डे) मा आन्तरिक पर्यटकले भरिभराउ भएको छ । शुक्रबार र शनिबारको बिदा र यसपछिको प्रणय दिवसले आन्तरिक पर्यटकको आगमन उत्साहजनक भएको हो । रेष्टुरेन्ट एण्ड बार एसोशिएसन (रेवान) सौराहाले यही...

आज प्रणय दिवस अर्थात् भ्यालेन्टाइन्स डे,विश्वभर एकअर्काप्रति प्रेम साटासाट गरी मनाइँदै
-न्युजभित्तो

काठमाडौं, २ फागुन । आज प्रणय दिवस अर्थात् भ्यालेन्टाइन्स डे, नेपासहित विश्वभर एकअर्काप्रति प्रेम साटासाट गरी मनाइँदैछ । हरेक वर्ष १४ फेब्रुअरीका दिन प्रेमीप्रेमिकासँगै आफन्त र परिवारजनमा प्रेम, सद्भाव र भातृत्व साटासाट गरी प्रणय दिवस मनाउने गरिन्छ । विशेषगरी युवायुवतीले...

मनाङका जङ्गलमा आगलागी
-न्युजभित्तो

मनाङ, २ फागुन।  हिउँ पग्लिन नपाउँदै मनाङका जङ्गलमा आगलागी भएको छ । मनाङ ङिस्याङ गाउँपालिका–२ घ्यारुस्थित मुखुङ सामुदायिक वनमा भएको आगलागी अझै निभेको छैन । माघ २९ गतेदेखि लागेको आगो ननिभ्दा स्थानीयवासी चिन्तित भएका छन् । भिरालो वनमा आगो...

श्रीपञ्चमी पर्वको उल्लास कम हुदै
-न्युजभित्तो

महोत्तरी, २ फागुन ।   मिथिलामा कैयौँ सांस्कृतिक परम्परासँग जोडिएको श्रीपञ्चमी पर्वको उल्लास यसपालि देखिएको छैन । चन्द्रमास गणनाले माघ शुक्ल पञ्चमीका दिन शिक्षा, कृषि र ऋतु परिवर्तनसँग जोडेर मनाइने मैथिल परम्पराको यो पर्वको रौनक हराउँदै गएको छ । यसपालि कोभिड–१९...