समाज

कांग्रेस सभापति देउवाद्वारा सोनाम ल्होसार तथा ग्याल्बो ल्होसारको शुभकामना व्यक्त
-न्युजभित्तो

काठमाडौँ, ३० माघ  ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तामाङ जातिकोे ‘सोनाम ल्होसार’ तथा शेर्पा जातिको ‘ग्याल्बो ल्होसार’ अर्थात् नयाँ वर्ष‘ग्याल्बो ल्होसारको सबैमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले आज एक शुभकामना सन्देशमार्फत विविधताले सम्पन्न...

भागरथी भट्टको न्यायको माग गर्दै चितवनमा प्रर्दशन
-न्युजभित्तो

चितवन,२९ माघ ।  बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका ७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको न्यायको माग गर्दै चितवनमा प्रर्दशन भएको छ । बुघवार भरतपुरको चौबिसकोठीमा हाम्रो दृष्टि राम्रो दृष्टि केन्द्र चितवनले एवंम युवाहरुको समूहले भागिराथीको न्यायको माग गर्दै दिप...

चितवनमा महिलालाई लुटपाट गर्ने एक जना पक्राउ
-न्युजभित्तो

चितवन, २९ माघ । चितवनमा महिलालाई लुटपाट गर्ने एक जना पक्राउ परेका छन् । प्रहरिले भरतपुर महानगरपालिका वडा नम्बर ३ कमलनगरमा धारिलो हतियार देखाई नगद र गरगहना लुटपाट गर्ने बिकल क्षेत्रीलाई पक्राउ गरेको हो । यही माघ २४ गते बाह्रघरेमा...

महिला तथा किशोरीको लागि‘आत्मसुरक्षा तालीम’ सञ्चालन
-न्युजभित्तो

दुल्लू, २९ माघ । महिला तथा किशोरीको आत्मरक्षाका लागि आठबिस नगरपालिकाले ‘आत्मसुरक्षा तालीम’ सञ्चालन गरेको छ । पछिल्लो समय बलात्कार र यौनहिंसाका घटना बढ्न थालेपछि महिला तथा किशोरीले कठिन परिस्थितिमा आफूलाई कसरी सुरक्षित राखेर प्रतिद्वन्द्वीसँग मुकाबिला गर्ने कलाकौशल तालीममा...

राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाद्वारा दासढुङ्गा पुलको निरीक्षण
-न्युजभित्तो

भरतपुर, २९ माघ । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले चितवन र तनहुँ जोड्ने दासढुङ्गा पुलको निरीक्षण गर्नुभएको छ । तनहुँको देवघाटमा आयोजित विभिन्न कार्यक्रममा सहभागी हुन आउनुभएका तिमिल्सिनाले पुलको निरीक्षण गर्नुभएको हो । उहाँले सो अवसरमा पुलको छेउबाट निर्माण गर्न...

पश्चिमी वायुको आंशिक प्रभावले भोलिबाट देशभर मौसम बदली
-न्युजभित्तो

काठमाडौँ, २९ माघ । पश्चिमी वायुको आंशिक प्रभावले आज वाग्मती, गण्डकी र प्रदेश नं एक मा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा हुने भएको छ । पश्चिमी वायुको प्रभावले भोलिबाट देशभर मौसम बदली भई उच्च पहाडी तथा...

यातायात व्यवसायीहरुद्वारा तेलको मूल्यमा भएको वृद्धि एकमुष्ट रुपमा फिर्ता लिन माग
-न्युजभित्तो

काठमाडौं, २९ माघ । यातायात व्यवसायीहरुले पटक-पटक तेलको मूल्यमा भएको वृद्धि एकमुष्ट रुपमा फिर्ता लिन माग गरेको छन् । सार्वजनिक सवारी चलाएर नाफा निकाल्न नसकिने अवस्था आएको भन्दै व्यवसायीले व्यवसायी र उपभोक्तालाई मार पर्ने गरी भएका मूल्यवृद्धि फिर्ता गरेर...

झोलुङगे पुल नहटाउँदा मोटरेवल पुल निर्माणमा ढिलाइ
-न्युजभित्तो

बझाङ, २९ माघ ।  जयपृथ्वी नगरपालिकाले झोलुङगे पुल नहटाउँदा मोटरेवल पुल निर्माणमा ढिलाइ भएको छ । जिल्ला सदरमुकाम चैनपुर नजिक पानकोटमा सेतीपारिका बस्तीलाई जोड्न मोटरेवल पुल निर्माणाधीन छ । सो मोटरेवल पुल निर्धारित समयमा सम्पन्न नहुने देखिएको छ ।...

सुनसरीको इटहरीमा सवारी दुर्घटना हुँदा एकको मृत्यु,दुई जना सामान्य घाइते
-न्युजभित्तो

इनरुवा, २९ माघ । सुनसरीको इटहरी–१७ मा बुधबार सवारी दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने दुई जना सामान्य घाइते भएका छन् । मृत्यु हुनेमा उदयपुर बेलका नगरपालिका–९ का ५४ वर्षीय राजेन्द्र चौधरी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको...

‘नेपाल टेलिभिजन’ अन्तरराष्ट्रिय जगतमा प्रवेश गर्दै
-न्युजभित्तो

काठमाडौँ, २९ माघ  ।  नेपालको पहिलो श्रव्यदृष्य प्रसारक संस्थाका रुपमा स्थापित ‘नेपाल टेलिभिजन’ अन्तरराष्ट्रिय जगत्मा प्रवेश गर्दै छ । विसं २०४१ माघ १७ गते स्थापित एनटिभीले भूउपग्रह र इन्टरनेटका माध्यमबाट नेपालको पहिचान, सम्भावना र उपस्थितिलाई अन्तरराष्ट्रिय क्षेत्रमा लैजान अङ्ग्रेजी...