समाज

एक सय ७९ क्षेत्रमा कृषि गणना
-न्युजभित्तो

चितवन,१० चैत। सातौँ राष्ट्रिय कृषि गणनाअन्तर्गत जिल्लामा १७९ क्षेत्रमा कृषि गणना गरिने भएको छ । जिल्लामा रहेका सात पालिकालाई सो क्षेत्रमा विभाजन गरी गणना गर्न लागिएको हो । जिल्ला कृषिगणना कार्यालयका अनुसार भरतपुर महानगरपालिकामा ३७, रत्ननगर नगरपालिकामा २५, खैरहनी नगरपालिकामा...

पर्सामा १५ वर्षीया किशोरी बलात्कृत
-न्युजभित्तो

पर्सा,चैत ९।  पर्सामा १५ वर्षीया किशोरी बलात्कृत भएकी छन् । ती किशोरीलाई बलात्कार गरेको आरोपमा बहुदरमाई नगरपालिका–९ विश्रामपुर बस्ने ३५ वर्षीय सन्देश महतो कोइरीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । कोइरीले ती किशोरीलाई विवाह गर्छु भनी झुठा प्रलोभनमा पारी...

१२ वर्षकी बहिनीलाई बलात्कार गरेको आरोपमा दाजु पक्राउ
-न्युजभित्तो

बझाङ,९ चैत्र । आफ्नै बहिनीलाई बलात्कार गरेको आरोपमा बझाङमा १९ वर्षका किशोर पक्राउ परेका छन् । उनले आफ्नै १२ वर्षकी बहिनीलाई गाई गोठमा लगेर बलात्कार गेरको खुलेको हो । जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार ती किशोरले गत चैत ६ गते बेलुका...

अभिनेता पलविरुद्ध तनहुँ जिल्ला अदालतमा पनि मुद्दा दर्ता
-न्युजभित्तो

काठमाडौं,८ चैत । मोडल एवं अभिनेता पूर्णविक्रम शाह उर्फ पल शाहविरुद्ध तनहुँ जिल्ला अदालतमा पनि बलात्कार मुद्दामा अभियोग–पत्र दायर भएको छ । एक किशोरी गायिकाले दिएकी उजुरीका आधारमा अभिनेता पल शाहविरुद्ध सरकारी वकिलको कार्यालयल अभियोग–पत्र दायर भएको हो । अभिनेता...

पहाडी भूभागमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना
-न्युजभित्तो

काठमाडाैं,८ चैत्र ।  पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ । सो प्रणालीको प्रभावले पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र प्रदेश नं १ र गण्डकी प्रदेशको पहाडी भू–भागका केही...

बालयौन दुर्व्यवहारको आरोपमा माडीका शिक्षक पक्राउ
-न्युजभित्तो

चितवन,७ चैत्र । बालयौन दुर्व्यवहार गरेको अभियोगमा एक जना शिक्षक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोमेश्वर माध्यामिक विद्यालय माडीका शिक्षक सुरज लामिछाने रहेका छन् । माडी नगरपालिका–५ निवासी उनलाई प्रहरीले आइतबार पक्राउ गरेको हो । उनलाई कक्षा ९ मा अध्ययनरत...

कुमाल बस्तीमा खानेपानीको समस्या
-न्युजभित्तो

पाल्पा,७ चैत्र ।  ‘एक घर एक धारा’को नीति कार्यान्वयन नहुँदा रैनादेवी छहरा गाउँपालिका–३, छचुवाको कुमाल बस्तीमा खानेपानीको समस्या कायमै छ । यहाँ ११० परिवार कुमाल जातिको बसोबास छ । खानेपानीको धारा जडान नहुँदा पानी बोकेर खानुपर्ने समस्या छ । कुमाल...

जनताको सुरक्षा गर्न प्रहरी बनेकी उर्मिला ‘जनता’बाटै मारिइन्
-न्युजभित्तो

विराटनगर,७ चैत ।  खोटाङकी उर्मिला श्रेष्ठ जनतालाई सुरक्षा दिने र सेवा गर्ने उद्देश्यले प्रहरीमा प्रवेश गरेकी थिइन् । २३ वर्षको उमेरमा २०७६ साउन १ गते प्रहरी सेवामा प्रवेश गरेकी उनी खुसी थिइन् । २६ वर्षकी उर्मिला आफ्ना दाइकै पाइला पछ्याउँदै...

बाहुनडाडाँको चिसापानी सामुदायिक वनमा भीषण डढेलो
-न्युजभित्तो

काठमाडौँ,७ चैत।  लमजुङका मर्स्याङ्दी गाउँपालिका–६ बाहुनडाँडाको चिसापानी सामुदायिक वनमा भीषण डढेलो लागेको छ । शनिबार दिउँसोबाट निरन्तर डढेलो लागेको स्थानीयले बताएका छन् । हावा चलेकाले डढेलो नियन्त्रण गर्न कठिन भएको चिसापानी सामुदायिक वनका अध्यक्ष पारु कतिलाले बताइन् । उनले...

अभिनेत्री प्रियंका कार्की सीआईबीको फन्दामा
-न्युजभित्तो

काठमाडौं,६ चैत्र । डिजिटल मुद्रा ‘क्रिप्टोकरेन्सी’को प्रचार गरेपछि अभिनेत्री प्रियंका कार्की केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को फन्दामा परेकी छन् । सामाजिक सञ्जालमा अभिनेत्री कार्कीले तस्बिरसहित क्रिप्टोकरेन्सीको विज्ञापन गरेपछि प्रहरीले आइतबार त्यसबारे बुझ्न ब्युरोमा बोलाएको हो । सामाजिक सञ्जालमा भिडियो पोष्ट गर्दै अभिनेत्री...