समाज
भरतपुर,१३ चैत्र। चितवनमा म्यादी प्रहरीको माग भन्दा तीन गुणाबढीले आवेदन दिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि चितवनमा एक हजार ७०९ म्यादी प्रहरीको माग भएको थियो । निर्धारित समय...
चितवन, १२ चैत । आगामी स्थानीय निर्वाचनका लागि चितवनमा ५ हजार ४६६ जनाले म्यादी प्रहरीका लागि आवेदन दिएका हुन् । जिल्लामा १ हजार ७०९ जना म्यादी प्रहरीको माग गरिएको हो । आवेदन दिने मध्ये ४ हजार ३३ जना पुरुष...
चितवन, १२ चैत । जिल्लाको ईच्छाकामना गाउँपालिका वडा नं. ३ पानीधारा स्थित पृथ्वी राजमार्गमा बस पल्टिँदा ३८ जना घाईते भएका छन् । काकडभिट्टाबाट काठमाण्डौंतर्फ जाँदै गरेको बा ५ ख ७९४२ नम्बरको बस दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका...
सुर्खेत,११ चैत्र । राष्ट्रिय भूमि आयोग सुर्खेत शाखाले पहिलो चरणमा सुर्खेतको भेरीगङ्गा नगरपालिकास्थित कोटमाझखर्कका ४१७ घर परिवारलाई जग्गाधनी पुर्जा वितरण गर्ने भएकोे छ । विसं २०४२ देखि पुर्जाविहिन यो बस्तीलाई राष्ट्रिय भूमि आयोगको कार्यविधि २०७८ ले तोकेबमोजिमका सबै प्रक्रिया पूरा गरी...
भरतपुर,११ चैत्र । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले चितवनको भरतपुर महानगरपालिकाको गाउँ ब्लकमा रहेका भूमिविहीनहरुलाई बिहीबार जग्गा धनी दर्ता प्रमाण पुर्जा (लालपुर्जा) वितरण गरेकी छन् । भरतपुर–२९ को गाउँ ब्लकमा रहेका भूमिविहीनहरुलाई लालपुर्जा वितरण गर्दै मन्त्री श्रेष्ठले...
नेपालगञ्ज,१० चैत्र। नेपालगञ्ज विमानस्थल नजिकै प्लाष्टिकमा बेरेको अवस्थामा आज एक युवकको शव फेला परेको छ । नेपालगञ्ज उपमहानगरपालिका–२० राँझास्थित नेपालगञ्ज विमानस्थल परिसरको पूर्वी कम्पाउण्ड बाहिर ती युवकको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सुर्खेतका ३० वर्षीय बालकृष्ण ओलीको...
माडी,१० चैत्र। चितवनको माडीमा सशस्त्र प्रहरीका दुई वटा बोर्डर आउट पोष्ट ‘बीओपी’ आफ्नै भवनमा सरेका छन् ।विद्यालयको भवनमा राखिएको बाँदरझुलाको बीओपी र सामुदायिक भवनमा रहेको छरछरे बीओपीका लागि आफ्नै भवन बनेको हो । नवनिर्मित भवनको सशस्त्र प्रहरी बल नेपाल नम्बर...
भरतपुर,१० चैत्र । शेरबहादुर देउवा नेतृत्वको सरकारको अक्षमताका कारण देशमा बजेट होलिडेको अवस्था सिर्जना भएपछि त्यसको असर पुँजीगत खर्चमा परेको छ । सरकारले यस आर्थिक वर्ष २०७८/७९ को संशोधित बजेट समयमै पास गर्न नसकेपछि असोजमा बजेट होलिडे भएको थियो...
धनुषा,१० चैत्र । मधेस प्रदेशमा लामो समयदेखि विद्युत् महसुल नतिर्ने १२ हजारभन्दा बढी ग्राहकको विद्युत् लाइन काटिएको छ । विद्युत् प्राधिकरण मधेस प्रदेश प्रादेशिक कार्यालय जनकपुरधामका अनुसार विद्युत् उपभोग गरे पनि लामो समयसम्म विद्युत् महसुल नबुझाउने १२ हजार ८३३ ग्राहकको विद्युत्...
एजेन्सी,१० चैत्र। भारतीय अभिनेता सलमान खानविरुद्ध मुम्बईको अंधेरी कोर्टले ३ वर्ष पुरानो मामिलामा अदालतमा उपस्थित हुन आदेश दिएको छ । सलमानमाथि अशोक श्यमाल पाण्डे नामका पत्रकारमाथि कुटपिट गरेको आरोप लागेको छ । मुम्बईको अंधेरी मजिस्ट्रेट कोर्टले सलमान खान र उनका बडिगार्डलाई...















