समाज
काठमाडौँ,१६ जेष्ठ। आर्थिक वर्ष २०७९र०८० को बजेट वक्तव्य चितवनका ठूला पूर्वाधार प्राथमिकतामा परेका छन् । बजेटमा सडक, पुल, रङ्गशाला, तटबन्धन, अस्पताल, रिक्रियशन सेन्टर, पेट्रोलियम पाइपलाइनजस्ता आयोजनामा बजेट विनियोजन भएको हो । बजेटमा काठमाडौँबाट चितवन यात्रा एक घण्टाभित्र सकिने गरी...
चितवन,जेठ १६- कक्षा १२ को परीक्षा आजदेखि सुरु हुँदै छ । राष्ट्रिय परीक्षा बोर्डले देशभर एकैसाथ परीक्षा सुरु हुने जनाएको छ । बिहान ८ बजेदेखि परीक्षा सुरु हुनेछ । बोर्डका अनुसार यो वर्ष करिब चार लाख १५ परीक्षार्थी सहभागी...
चितवन,१५ जेष्ठ– १५ औं गणतन्त्र दिवसको अबसरमा कारागार कार्यालय भरतपुरमा रहेका १८ जना कैदीले आम माफि पाएका छन् । १५ जना पुरुष र ३ जना महिलाले आममाफि पाएका हुन । कार्यालयका प्रमुख कमल प्रसाद आचार्यका अनुसार आममाफि पाउनेमा सवारी ज्यान...
चितवन, १४ जेठ । नारायणगढ–मुग्लिन सडक खण्ड पहिरोले अवरुद्ध भएको छ । ईच्छाकामना गाउँपालिका वडा नं. ६ नाम्दी खोला नजिकै आज साँझ ५ः३० बजेको समयमा सुख्खा पहिरो खसेर सडक अवरुद्ध बनेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पहिरोमा परी...
राप्ती (चितवन), १३ जेठ । पूर्वी चितवनको राप्ती नगरपालिका कार्यक्षेत्र भएका पत्रकारहरु संगठित भएका छन् । राप्तीको विरेन्द्रनगरमा आज भएको पत्रकारहरुको भेलाले राजन दिल गुरुङ्गको अध्यक्षतामा ८ सदस्यीय राप्ती पत्रकार मञ्च तदर्थ समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा पूर्ण...
चितवन,१३ जेष्ठ– चितवनका सम्पूर्ण विद्यालय आइतबार बन्द हुने भएका छन् । शिक्षा तथा मानव सेवा विकास केन्द्र, सानोठिमी, भक्तपुरले २०७९ जेष्ठ १ गते देखि लागु हुने गरि गरेको शनिबार र आइतबार सार्वजानिक बिदा दिने निर्णय चितवनमा पनि कार्यान्वयन हुने...
चितवन,१३ जेष्ठ– ग्यास बुलेटमा आगलागी हुँदा अवरुद्ध नारायणगढ मुग्लिन सडकखण्ड पूर्ण रुपमा सञ्चालनमा आएको छ । आज (शुक्रबार) दिउँसो १२:५० बजे भरतपुर महानगरपालिका २९ मा नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको भारतीय नम्बरको युपि १७ एटी ६८२७ नम्बरको बुलेटमा आगो लागेको थियो...
चितवन,१३ जेष्ठ– नारायणगढ मुग्लिन सडक खण्ड पूर्ण रुपमा बन्द गरिएको छ । भरतपुर महानगरपालिका २९ पन्ध्र किलोमा भारतीय नम्बरको ग्यास बुलेटमा आगलागी भएपछि नारायणगढ मुग्लिन सडक दुबै तर्फी रुपमा बन्द भएको हो । आगलागीबाट हुन सक्ने सम्भावित क्षति न्युनिकरणको लागि...
चितवन, जेठ १३- चितवनको खैरहनी नगरपालिकामा श्रीमानले श्रीमतीलाई कोठामा बन्दक बनाई कुटपिट गरी पाठेघर निकाली दिएका छन् । खैरहनी नगरपालिका–१० मुसहरवस्तीका रामचन्द्र माझीले बिहीबार राति आफ्नी श्रीमतीको पाठेघर निकालेका हुन् । श्रीमतीलाई कोठाभित्र थुनेर बन्दक बनाइ कुटपिट गरि गुप्ताङ्गमा हात...
चितवन,१२ जेष्ठ – चितवनको इच्छाकामना गाउँपालिका–२ मा असिना पानीले मकै र तरकारी बालीमा क्षति पु¥याएको छ । बुधबार आएको असिनापानीले वडा नं २ को मायाटार, दुम्कीलगायत गाउँका किसानले लगाएको बालीमा क्षति पु¥याएको हो । बेच्ने बेला भएको तरकारी बाली असिनापानीले...














